October 6, 2016
टोकियो (एजेन्सी) – रसिया विश्वकपका लागि जारी एसियाली छनोटमा बिहीबार दक्षिण कोरिया, जापान, युएइ, इरान र सिरिया विजयी भएका छन् । समूह एमा फरवार्ड सन ह्युग मिनको निर्णायक गोलमा दक्षिण कोरियाले कतारलाई ३–२ ले हरायो । सोही समूहको अर्को खेलमा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा सिरियाले चीनलाई १–० नै हरायो । इरानले उज्वेकिस्तानलाई १–० ले पराजित […]
October 6, 2016
काठमाडौं – विजया दशमीको अवसर पारेर बिहीबार भएको मैत्रीपूर्ण फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल खेलकुद पत्रकार मञ्चलाई ४–१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा परिसरमा रहेको मैदानमा भएको खेलमा एन्फाका लागि रवि महर्जन, मेघराज केसी, लव खत्री र नविन पाण्डेले गोल गरे । मञ्चका सुवास हुमागाईले १ गोल फर्काएका थिए । […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पेचिलो बन्दै गएको नेपाली क्रिकेटको विवाद समाधान गर्न लागि भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ । ६ सदस्यीय भनिएपनि समितिमा अहिले सम्म ४ जनाको मात्र नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एक […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आईसीसी महिला विश्वकप छनोट खेल्न बिहीबार हङकङ जाँदैछ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन् । […]
October 4, 2016
काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लब र एन.आर.टि राजधानीमा जारी सहिद स्मारक बि डिभिजन लिगको शिर्ष दुई स्थानमा रहदैं माथिल्लो डिभिजनमा उक्लेका छन्। १३ खेलमा समान २८ अंक जोडेर दुई टोली ‘ए’ डिभिजनमा उक्लिएका हुन्। आज भएको खेलमा सातदोबाटोलाई २-०ले पराजित गर्दै एन.आर.टिले आफ्नो ‘ए’ डिभिजनमा पुन: स्थान सुरक्षुत पार्यो। च्यासलले भने एक खेल […]
October 3, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग २०७३ अन्तर्गत भोलि हुने खेलमा ‘ए’ डिभिजनमा बढुवा हुनका लागि सातदोबाटो युवा क्लब र न्यु रोड टिम (एन.आर.टि) आमने सामने हुदै छन्। अंक तालिकामा शिर्ष स्थानमा रहेतापनि एन आर टि अझै ढुक्क हुने अवस्था छैन। ‘हेड टु हेड’ को नियमानुसार सातदोबाटो र एन.आर.टि.को खेलमा एन.आर.टि पराजित […]
October 3, 2016
आज त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा भएको ईपीएलको फाइनलमा कलर्स एक्स फ्याटर्सलाई पराजित गर्दै तेजले उपाधी जितेको छ । तेजका लागि १६ बर्षे आशिफ शेखले शतकिय पारी खेल्दै म्यान अफ द म्यात्च घोषित भएका थिए । पहिलो ब्याटिङ गरेको तेजको लागि ओपनिङमा गएका कप्तान शरद ले खाता खोल्न नसकेपनी अर्का ओपनर आसिफले उत्कृष्ट प्रदर्शन गरे, उनले […]
October 3, 2016
एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज फाइनल खेल टि.यु. मैदानमा दिनको दिउसो १२:३० बजेबाट सुरु हुँदैछ। फाइनलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ। फाइनलमा आमने सामने हुन लागेका पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स दुवै उपाधि जित्ने दाउमा छन्। समुह चरणको पाँचै खेल जितेको तेजले यसअघि सो टोलीलाई मात दिइसकेको छ। प्रतियोगिताको प्लेअर अफ […]
October 2, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाइ ४-३ले पराजित गरेको छ। पहिलो हाफमा ३-०को अग्रता बनाएको सेल्ट भिगोलाई दोश्रो हाफमा बार्सिलोना खेलमा फर्केपछि केहि दवाब सिर्जना भएको थियो। तर बार्सिलोनाका गोलरक्षक टेर स्टेगेनले गरेको गल्तिको फाइदा उठाउंदै सेल्ट पुन: अग्रता बनाउन सफल रह्यो। बार्सिलोनाका लागि जेरार्ड पिकेले हेडिंग […]
October 2, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड ऐबार संग १-१ को बराबरीमा रोकिएको छ। खेलमा हावी देखिएतापनि पाएको मौका सदुपयोग गर्न नसक्दा रियलले अंक बाढ्नुपरेको थियो। फ्रान रिकोको गोलले अगाडी बढेको ऐबारले ग्यारेथ बेलले १८औं मिनेटमा गोल गरेपछि थप गोल गर्न दिएन। बराबरीसंगै रियलको ७ खेलमा १५ अंक भएको छ […]