default_image

breaking big news

December 21, 2015

साफ सुजुकी कप खेल्न नेपाल केरला पुग्यो

पुष ६ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली डिसेम्बर २३ तरिखबाट सुरु हुने साफ च्याम्पीयनमा सहभागिता जनाउनको लागि भारतको त्रिवेंद्रम पुगेको छ ।  नेपाली टोली आज ढाकाबाट दिल्लीतर्फ १०:०५मा उडेको थियो र दुई घण्टा दिल्लीमै बिताएर दिउसो २:२५मा केरलको त्रिवेंद्रमतर्फ प्रस्थान गरेको थियो। नेपाली टोली बेलुका ७ बजे त्रिवेंद्रम पुग्ने थियो । प्रतियोगिताको […]

December 20, 2015

एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको उपाधि बाङ्लादेशलाई

पुष ५ गते, काठमाडौं । आज लगनखेल स्तित आर्मीको तलिम केन्द्रमा भएको एएफसी यु-१४ रिजनल गर्ल्स चम्पियनन्सिपको फाइनल खेलमा बाङ्लादेशले नेपाललाई १-०ले पराजित गर्दै उपाधि जितेको छ ।  गत बैशाख १२ गते हुने भनिएको फाइनल खेल उक्त दिन भूकम्प गएपछी स्तगित गरिएको थियो । आज १० महिना पछी भएको खेल मा नेपालले राम्रो सुरुवात गरेपनी १६ […]

December 18, 2015

नेपाललाई यु–१४ गल्र्स रिजनल च्याम्पियन बन्ने मौका

गत वैशाख १२ को विनाशकारी भूकम्पले स्थगित एएफसी यू–१४ गल्र्स रिजनल च्याम्पियनसिपको फाइनल आइतबार हुने भएको छ ।   अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनलका लागि सबै तयारी पुरा भएको जनाएको छ । स्थगित फाइनल हुने भएपछि नेपाललाई उपाधि रक्षकको मौका मिलेको छ । नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने […]

December 18, 2015

रोहित मलेशियन क्लबमा अनुबन्ध नजिक

इन्डोनेशियामा व्यावसायिक फुटबल खेलेका रोहित चन्द मलेशिया प्रीमियर लिगको ‘टि-टिम’ सँग अनुबन्ध नजिक पुगेका छन । आफ्नो व्यक्तिगत कारण जनाउदै मलेशिया गएका रोहित उतैबाट बाङ्लादेश पुगेका थिए । मलेशियामा उनले टि टिमसँग फिट्नेस  परीक्षणमा सामिल भए । ‘टेरेन्गनु आएर रोहित पहिलोपल्ट ट्रेनिङ सेसनमा सहभागी भए,’ टी–टिमको फेसबुकमा लेखिएको छ । भारत को आई लिग हुँदै इन्डोनेसिया […]

December 18, 2015

बाङ्लादेश बिरुद्द नेपाल: फोटो फिचर

गए राती भएको नेपाल र बाङ्लादेश बिचको खेलामा नेपाल १-० ले पराजित भएको थियो । बाङ्लादेशका लागी एक मात्र गोल सखवत रोनिले १८औ मिनटमा गरेका थिए ।  फोटो फिचर 

December 17, 2015

बाङ्लादेश बिरुद्ध नेपाल पराजित

लगातार १० खेल मा गोल गर्न असमर्थ अघिल्लो साफमा भारत बिरुद्ध गोल गरे लगतै कुनै गोल गर्न नसकेको नेपाल पूर्ण गोल गर्न चुक्दा बाङ्लादेश बिरुद्धको मैत्रीपूर्ण खेलमा १-० को हार बेवोरेको छ  । साफको तयारी स्वरुप खेलिएको खेलमा हेमन गुरुङ , नबिन लामा र योगेश गुरुङले राष्ट्रिय टोलीबाट पहिलो खेल खेले । प्रशिक्षक ओजेम्सले किरणलाई विश्राम गराउदै बिकेस कुथुलाई […]

December 17, 2015

बाङ्लादेश १ -० नेपाल

बाङ्लादेश १ -० नेपाल १८’ सोहेल राना खेल समय: दिउसो ४:५३ नेपाली समय  ढाका, बाङ्लादेश [ad#rect] नेपाल: बीकेश(गो); रन्जित, जितेन्द्र, अदित्य, बिराज; बिक्रम, बिशाल, हेमन: नबिन, अनिल (क), अन्जन  कृपया प्रतिक्षा गर्नुहोस्, खेल सुरु हुनेबित्तिकै हामी लाईभ अपडेट सुरु गर्ने छौ । हरेक ५ मिनटमा नयाँ अपडेटको लागि रिफ्रेश गर्नु होला । तपाईंले एन्ड्रोइड मोबाइल मा “वर्ल्ड […]

Nepal vs Bangladesh

December 17, 2015

अनुभव बटुल्न साफ पूर्व बाङ्गलदेशको सामना

ओजेम्सको आगमन संगै नेपाली फुट्बल टोलीमा विशाल परिवर्तन आएको छ । सागर थापा, सन्दिप राइ र रितेश थापा फिक्सिङ मामलामा परेर प्रतिबन्ध हुनु , भोला सिल्वाल, भरत खवास जस्ता अनुभभी खेलाडी चोटका कारण खेल्न नपाउनु र जुमानु राइ, सन्तोश साहुखल र राजु तमाङ टोलिमा नअटाउनु  ,जसका कारण अमृत चौधरी , रञ्‍जित धिमाल, आदित्य चौधरी, हेमन गुरुङ, […]

December 16, 2015

कस्तो रह्यो नेपालको साफ प्रशिक्षण?

सेप्टेम्बरको पहिलो तारिखदेखि करार सुरु भएपनि अगष्टको अन्तिम सातामा भारत र नेपाल बिचको खेल हेर्न ओजेम्स पुने पुगेका थिए| नेपाल फर्केलगत्तै उनले लिगको सबै खेल  हेरे र लिगकै प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरे ।  ४१ जनाको छनोट भएपनि सागर थापा र सन्दिप राई खेल मिलेमतोको आरोपमा समातिए र ३९ खेलाडी सम्मिलित प्रशिक्षण सुरु […]

Football

December 15, 2015

राष्ट्रिय फुटबल टोली आज बाङ्लादेश जादै

२३ डिसेम्बर देखी भारत मा हुने साफ सुजुकी कप को तयारीको लागि नेपाली राष्ट्रिय फुटबल टोली आज बाङ्लादेशको लागि प्रस्थान गर्दै छ । ३ दिनको बन्द शिभिरमा प्रशिक्षण गरी टोली उतैबाट भारतको केरेला पुग्ने छ  । प्रशिक्षणको क्रममा नेपालले १७ डिसेम्बरमा बाङ्लादेशको राष्ट्रिय टोली बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्नेछ । प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई आर्म ब्यान्ड समाल्न दिए लगतै […]

Success

Thank you for your time.