October 19, 2016
चितवनमा जारी बिकाश रनीङ शिल्डमा मनाङ मर्स्याङ्दी क्लबले १० खेलाडीमा सिमित युनाइटेड क्लबलाई ४-१ ले हराएको छ । जित पछी मनाङले क्वाटर फाइनलमा आयोजक चितवन ११ को सामना गर्ने छ । मनाङकोलागी अफ्रीकन खेलाडी आफिजले दुइल गोल गरे । आफिजको २४ मिनेटको गोलमा अग्रता लिएको मनाङ्ले २६औ मिनेटको बिमल बस्नेतको गोलमा अग्रता दोब्बर गर्यो । हाल्फ […]
October 19, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी कार्तिक १७ गतेबाट मलेसियामा हुने सोलिडारिटी कपको लागि तयारी तिब्र पारेको छ। समूह ‘ए’ मा टिमोर लेस्टे र ब्रुनाईसंग खेल खेल्ने नेपालले प्रतियोगिता जित्ने लक्ष्य लिएको छ। सन् २०१६मा नेपालले २ उपाधि जितिसकेको छ र ह्याट्रिक गर्ने दाउमा छ। जापानका प्रशिक्षक ग्योतोकु कोजिले टोलीलाई प्रशिक्षण दिइरहेका छन् […]
October 18, 2016
हाम्रो खेलकुद – युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलबार भएको खेलमा रियल म्याड्रिडले लेजिया वार्सालाई ५-१ले पराजित गरेको छ। ग्यारेथ बेलको उत्कृष्ट गोलको मद्दतले १६औं मिनेटमा खेलमा अग्रता लिएको म्याड्रिडले दोश्रो गोल लेजियाको डिफेन्डरको तर्फबाट उपहार पाएको थियो। ३७औं मिनेटमा रोनाल्डोको पासलाई सदुपयोग गर्दै असेन्सियोले तेश्रो गोल गरे। यसअघि २२औं मिनेटमा लेजियाले पेनाल्टिबाट एक गोल […]
October 18, 2016
काठमाडौं, (हाम्रो खेलकुद)– एसिया कप क्रिकेट खेल्ने अवसरलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रिले विश्वकप खेल्नु सरहै हुने बताइकी छिन् । महिला विश्व कपको एसिया छनोटमा उपविजेता बनेको नेपाली टोली मंगलबार स्वदेश आइपुगेपछि रुविनाले यस्तो विचार राखेकी हुन् । रुविनाले टोली एसिया कप लागि छनोट हुनु ठूलो उपलब्धी भएको पनि बताइन् । ‘ […]
October 18, 2016
हाम्रो खेलकुद – आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा दोश्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज नेपाल फर्किदै छन्। हंगकंगमा भएको प्रतियोगितामा तिन जित दर्ता गर्दै दोश्रो स्थानमा लिग पुरा गरेको नेपाल एसिया कपको लागि छनोट भएको हो। नेपालले लिगमा चिनलाई दुईपटक र हंगकंगलाई एकपटक हराएको थियो। टोली दिउँसो १:४०बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल […]
October 18, 2016
हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन्। लिभरपुलको मैदान एनफिल्डमा खेलिएको खेलमा घरेलु टोली खेलमा हावी देखिएपनि गोल भने गर्न सकेन। युनाइटेडका गोलरक्षक डेविड डे हेयले केहि उत्कृष्ट बचाउ गरेपछि युनाइटेडले एक अंक निकालेको हो। जोसे माउरिन्होको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर युनाइटेडले रक्षात्मक खेल […]
October 17, 2016
भोली हुने आफ्नो पुस्तक बिमोचनको बारेमा जानकारी दिन फेसबुक लाईभमा बसेका अष्ट्रेलियाका पुर्व कप्तान माईकल क्लार्कले सन्दिपको बारेमा बोल्दै उनि उत्कृष्ट खेलाडी रहेको र उनको भबिश्य निकै उज्वल रहेको बताएका छन । लाईभमा नेपाली फ्यानले सोधेको प्रश्नको उत्तर दिदै क्लार्कले सन्दिपले राम्रो खेली रहेको र उनको भबिश्य उज्वल रहेको बताए, क्लार्कले भने,” सन्दिपको भबिश्य निकै […]
October 17, 2016
सिक्किममा जारी गभर्नर्स गोल्डकप फुटबमा आफ्नो पहिलो खेलमा एसइबी केरेलालाई हराउदै झापाअ एघार प्रतियोगिताको दोस्रो राउण्ड प्रवेश गरेको हो । यो खेल प्रतियोगिताको पहिलो खेल थियो । केरेला बिरुद्ध ४-१ ले जित्न सफल झापको लागी बिशाल राइ, कर्न लिम्बु, बिकेश लिम्बु र नरेन लिम्बुले गोल गरेका थिए । विजयी सुरुवात गरेको झापाले अब बिहिबार क्वाटरफाइनलमा मुम्बईको […]
October 16, 2016
हाम्रो खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपमा बंगलादेशले सहभागिता नजनाउने भएको छ। बंगलादेशले आफु विविध कारणवाश आफुले सो प्रतियोगिता खेल्न नपाउने जानकारी दिएको छ। बंगलादेशको लिग भर्खरै सुरु भएको र क्लबहरुले खेलाडी छोड्न नमानेकोले सो कदम चाल्नु परेको पनि बुझ्नमा आएको छ। बंगलादेशको यो निर्णयले भने नेपालको लागि प्रतियोगितामा […]
October 16, 2016
हाम्रो खेलकुद – यहि आउँदो कार्तिक १७ गते देखि मलेसियामा हुने एएफसी सोलिडारिटी कपको खेल तालिका सार्वजनिक गरिएको छ। समूह ‘ए’मा बंगलादेश, ब्रुनई र टिमोर लेस्टसंग रहेको नेपालले कार्तिक १७ गते बंगलादेश विरुद्ध खेल्नेछ। दोश्रो खेल कार्तिक २०गते टिमोर लेस्टेविरुद्ध खेलेर नेपालले २३ गते ब्रुनईसंग समुह चरणको अन्तिम खेल खेल्नेछ। यसअघी पाकिस्तान पनि समूह ‘ए’मै […]