default_image

breaking big news

final

October 29, 2016

भारत र न्युजिल्याण्ड निर्णायक खेल खेल्दै

एजेन्सी (भारत) पाँच एक दिवशिय श्रृंखलामा २-२ को समान बराबरी भएपछी भरात र न्युजिल्याण्ड आज निर्णायक खेल खेल्दै छन । बिसाकापटनममा हुने खेलमा हित्दै न्युजिल्याण्ड इतिहास रच्ने दाउमा हुन्छ । न्युजिल्याण्डले यस अघी भारतमा कहिले एक दिवशिय सिरिज जित्न सकेको छन । धर्मशालामा भएको पहिलो खेलमा भारतले १०१ बल बाकी छँदै ६ विकेटकको जित हात […]

October 29, 2016

सोलीडारिटी कप: नेपाललाई चोटको समस्या

काठमाडौँ (हाम्री खेलकुद) – आगामी कार्तिक १७ गतेबाट मलेसियाको कुचिङमा सुरु हुन लागेको एएफसी सोलिडारीटि कपमा सहभागि हुन लागेको नेपाली टोलीलाई चोटको समस्या परेको छ। ३० खेलाडी सम्मिलित प्रारम्भिक छनोटबाटनै प्रकाश बुढिथोकि र विकास तामाङ चोटका कारण बाहिरिएका थिए। यसबाहेक मिडफिल्डर विशाल राई र भरत खवासले पनि भर्खरै मात्र चोटबाट पुनरागमन गरेका हुन्। खवास राष्ट्रिय […]

cricketers-usa

October 28, 2016

कप्तान पारससहित ८ राष्ट्रिय खेलाडीले अमेरिकामा क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित ८ राष्ट्रिय खेलाडीले अमेरिकाको टेक्ससमा दस दिनपछि सुरु हुने टु एक्स क्रिकेट युएसए कपमा खेल्ने भएका छन् । पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शदर भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी र युवा खेलाडी सिद्धान्त लोहनीले नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुने टु एक्स […]

October 28, 2016

असिमको निर्णायक गोलमा संकटाको फाइनल यात्रा, उपाधिका लागि आर्मीसँग भिड्ने

चितवन (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा विकास सिल्ड रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहिद स्मारक ए डिभिजन लिग डर्बीमा घरेलु फुटबलको चर्चित क्लबमध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार २–१ ले हराउँदै संकटा फाइनल पुगको हो । संकटाले आइतबार हुने फाइनलमा अर्को ए डिभिजन टोलीले विभागिय टोली नेपाल आर्मीको सामना […]

ronaldo-and-messi

October 28, 2016

रोनाल्डो – “मेस्सि र म बिच दुश्मनी छैन”

कोच म्यागजिन (स्पेन) रियल म्याड्रीड फर्वर्ड क्रीस्टियानो रोनाल्डोले  कोच म्यागजिन सङ बोल्दै अफु र मेस्सि बिच कुनै दुश्मनी नभएर एक अर्का बिच सम्मानको भावना रहेको बताएका छन । मेस्सि र रोनाल्डो संसारका दुइ उत्कृष्ट खेलाडी हुन र उनिहरु बिच जहिले तुलना गरिने भएकोले गर्दा उनिहरु बिच प्रतिद्वन्द्वीको भावना भएको हुनसक्ने अनुमान लगाइएपनी रोनाल्डोले अफुहरु बिच […]

October 27, 2016

झापा गभर्नर्स गोल्डकपको फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग टोली झापा ११ भारतको सिक्किमा गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ । गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापा मोहमडन स्पोर्टिङ क्लबसँग १–० ले पराजित भएको थियो । १६ औं मिनेटमा मनवीर सिंहले गरेको गोल खेलको निर्णाय बनेको थियो । पहिलो हाफमै बराबरी गोल गर्ने मौका […]

Anjan Nepal

October 27, 2016

राष्ट्रिय टोलिले नेपालमा मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडी को टोली सङ च्यारिटी फुटबल खेल्ने भएको छ । मलेशियामा हुने सोलिडारिटी कप पछी हुने खेल १९ नोवेम्बरमा नेपालमा हुनेछ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका […]

October 27, 2016

झापाले सिक्किमको गभर्नर्स गोल्डकप फाइनलमा मोहमडनको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– झापा ११ ले आज भारतको सिक्किमा जारी ३६ औं अल इन्डिया गभर्नस गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा आज मोहमडन स्पोटिङ क्लबको सामना गर्दैैछ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा दिउँसो १ः३० बजे फाइनल सुरु हुने बताइएको छ । झापा गभर्नर्स गोल्डकपको पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको हो । मोहमडन […]

Keshav Bista

October 27, 2016

 सातौं राष्ट्रिय खेलकुद तेस्रो पटक स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक स्थगित हुने भएको छ । आउँदो मंसिर ८ गतेदेखि विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता यसअघि गत बर्ष मंसिर र फागुनमा स्थगित गरिएको थियो । सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित भएको राष्ट्रिय खेलकुद […]

October 26, 2016

न्युजिल्यान्डले भारतलाई १९ रनले हराएपछि श्रृखंलामा २–२ को बराबरी, अन्तिम खेल निर्णायक हुने

राची, भारत (एजेन्सी) – न्युजिल्यान्डले चौथो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार भारतलाई १९ रनले हराएको छ । जेसिएम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ मात्र बनाउन सक्यो । यो नतिजासँगै ५ एक दिवसिय श्रृखंलामा २–२ को बराबरी भएको छ । १ विकेटको क्षेतिमा ९८ […]

Success

Thank you for your time.