November 2, 2016
कुचिङ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीले कुचिङमा आज बिहान प्रशिक्षण गरेको छ आगामी शनिबार पहिलो खेल खेल्ने नेपालले आज टिमोर र ब्रुनाईको खेल हेर्नेछ हेर्नुहोस प्रशिक्षणका केहि तस्बिरहरु:
November 2, 2016
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले च्याम्पिन्स लिगमा बार्सिलोनालाई ३–१ ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अघिल्लो खेलमा ४–० ले हराएको सिटीले यसपटक घरेलु मैदानमा १–० ले पछि पर्नाका बावजुद नतिजा उल्टाएको थियो । इके गुन्डोगनको २ गोलमा सिटीले जित हासिल गरेको थियो । समूह चरणमा अन्तिम दुई खेल बाँकी रहँदा समूह सीमा […]
November 1, 2016
बर्लिन (एजेन्सि) जर्मनिको सबै भन्दा धेरै गोल गर्ने खेलाडी मिरोस्लाभ क्लोसले क्ल्ब फुटबल बाट सन्यास लिएका छन । जर्मनिको राष्ट्रिय टोलिबाट करिब दुइ बर्ष अघी सन्यास लिएका ३८ बर्षिय क्लोसले क्लब फुटबलबाट व्यावसायिक खेलाडी जिवनको अन्त गरेका हुन । लाजियोसँगको सम्झौता अघिल्लो सिजनको अन्त्यदेखी सकिएयता उनि कुनै क्लबसङ आबद्ध थिएनन । जर्मनिबाट १३७ खेल खेल्दै ७१ गोल […]
November 1, 2016
कुचीङ (हाम्रो खेलकुद) – मलेसियामा बुधबारदेखि सुरु हुने एएफसीको सोलिडारिटी कपमा नेपाल उपाधी जितेर फर्किने बताएका छन्। आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपाल प्रतियोगिताको दावेदार टोलि भएको प्रतिक्रिया दिए। भूकम्पका कारण रंगशाला प्रयोग गर्न नहुने भएपछि नेपालले अन्तराष्ट्रिय खेल खेल्न कम भएको र राष्ट्रिय टोलीका लागि यो राम्रो अवसर भएको उनले […]
November 1, 2016
मलेसिया (हाम्रो खेलकुद) – सोलिडारिटी कप खेल्न मलेसिया पुगेका नेपाल फुटबल टोलीका खेलाडीहरुले मंगलबार भाइटिका लगाएका छन्। मलेसियामा आफै आफै टिका लगाएका उनीहरुले सामाजिक संजालमा फोटो हालेर तिहारको रमाइलो उताबाटै मनाए। हेर्नुस केहि फोटोहरु:
October 31, 2016
सोलिडारिटी कपमा भाग लिन मलेशिया पुगेको नेपाली फुटबल टोलिले आज मलेशियाको नेगेरिमा पहिलो दिन प्रशिक्षण गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको प्रतियोगिता बुधबार मलेशियाको कुचिङमा सुरु हुनेछ ।
October 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राती मलेसिया प्रस्थान गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको सोलिडारिटी कप बुधबार कुचिङ सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै कात्तिक २३ गते बु्रनाईसँग खेल्नेछ । एन्फाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मणी कुवँरले टोलीको […]
October 30, 2016
विनोदबाबु रिजाल भरतपुर – सिएमजी क्लब संकटाले आइतबार १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन टोली संकटाले फाइनलमाअर्को ए डिभिजन क्लब नेपाल आर्मीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो । अघिल्लो दिन संकटा नवलपरासीमा राइनो संरक्षक कपको फाइनलमा ब्वाइज युनियनसँग पराजित भएको थियो । चितवनमा संकटाले उपाधिसहित […]
October 29, 2016
सिड्नी (एजेन्सी) अष्ट्रेलियामा माइकल क्लार्कको निम्तोमा क्रीकेट खेल्दै गरेका सन्दिप लामिछानेले ६ विकेट लिएका छन । वेस्टर्न सबर्सबाट पहिलो खेलामा राम्रो बलिङ गर्दै १ विकेट लिएयता राम्रो प्रदर्शन गर्न नसक्दा सन्दिपलाई आज बि ग्रेडको टोलिबाट खेलाईएको थियो । सेन्ट जियोर्ज बिरुद्दको खेलमा सन्दिपले २१ ओभर गर्दै ५ मेडेन दिदै ६ विकेट लिए । पहिले ब्याटिङ […]
October 29, 2016
पाँच एक दिवशिय श्रृंखलामा न्युजिल्यान्ड बिरुद्ध १९० रनको जित हासिल गर्दै भारतले श्रृंखलामाथी कबजा जमाएको छ । टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६ विकेट गुमाउदै २६९ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड ७९ रनमा सबै विकेट गुमाउदै समिटिएको थियो । भारतको लागी रोहित शर्माले ७० रन जोडे भने पहिलो विकेटमा आएका कोह्लिले ६५ […]