November 10, 2016
हाम्रो खेलकुद – नेपाल फुटबल राष्ट्रिय टोलीले आज मलेसियामा पूर्ण प्रशिक्षण सुरु गरेको छ। समूहको प्रथम स्थानमा रहेर सेमिफाइनल पुगेको नेपालले शनिबार लाओसको सामना गर्दैछ। हेर्नुहोस आजको प्रशिक्षणको फोटोहरु:
November 10, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत लाओससंग सेमिफाइनल खेल खेल्नु अगाडी नेपाली टोलि उपाधिको लागि फाइनल पुग्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक ग्योतोकु कोजिले बताएका छन्। आज मलेसियामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजिले नेपाल फाइनल पुग्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। “लाओस राम्रो टोलि हो, हामीले केहि महिनाअघी मात्र लाओस संग मैत्रीपूर्ण खेलमा […]
November 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको […]
November 9, 2016
मलेशिया (हाम्रो खेलकुद) ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ । आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ । […]
November 8, 2016
ब्रुनाइ बिरुद्ध गोल गरेका बिमल घर्ति मगरले आफ्नु गोल स्वर्गिय बहिनी मनिषा घर्ती मगरलाई समर्पित गरेका छन । एएफसि सोलिडारिटि कपको समुह चरणको खेलमा ब्रुनाइ बिरुद्ध ३-० को जित हात पार्दा नवयुग श्रेस्ठ, भरत खवास र बिमल घर्ती मगरले गोल गरेका थिए । पेनाल्टी मार्फत गोल गरेका बिमलले आफ्नु फेसबुक पेजमा उल्लेख गर्दै बहिनी मनिषा […]
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – पहिलो खेलको दाँजोमा फरवार्डहरु चलेपछि नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० ले हराएको थियो । फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले दोस्रो खेलमा सहज जित हासिल गरेको थियो । यो नतिजासँगै नेपाल समूह एको विजेता बनेको छ । दुई खेलमा नेपालको ४ […]
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – ब्रुनाईविरद्धको पहिलो हाफको समाप्तीमा नेपालले १–० को अग्रता लिएको छ । गत बर्ष नेपालले जितेका दुई महत्वपूर्ण उपाधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुग श्रेष्ठको गोल बाट नेपालले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको हो । हेमन गुरुडका प्रहार लाई विपक्षी रक्षकले रोकेपछि रिबाउन्डमा प्राप्त बलमा दोस्रो प्रयामा नवयुग गोल गर्न सफल […]
November 8, 2016
पहिलो खेलमा टिमोर लेस्टे सङ बराबरी खेलेको नेपाल समुह चरणको दोस्रो खेल आज नेपाली समय अनुसार ५:१५ बजे ब्रुनाइसङ खेल्दै छ । नेपालले पहिलो खेलमा भन्दा एउटा परिवर्तन गर्दै अन्जन बिस्टको ठाउमा भरत खवासलाई स्थान दिएको छ । भरत सुरुवाती ११ मा परे लगतै पहिलो खेलमा स्ट्राइकरको रुपमा खेलेका बिमल विङबाट खेल्ने सम्भावना छ । नेपालको […]
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद)– नेपालले आज साँझ ब्रुनाईसँग एएफसी सोलिडारिटी कपको समूह चरणको अन्तिम खेलमा पहिलो खेलको टोलीमा ठूलो परिवर्तन गर्ने सम्भावना छैन । लिमोर लेस्टेसँगको खेलमा पहिलो रोजाइमा परेका मध्ये एकजना मात्र परिवर्तन हुनसक्छन् । लिमोर लेस्टेसँग गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका आर्मीका भरत खवासले आज पहिलो रोजाइमा पर्न सक्छन् । […]
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत समुहको ‘ए’को अन्तिम खेलमा नेपालले ब्रुनाईको सामना गर्दैछ। पहिलो खेलमा टिमोरसंग गोलरहित बराबरी खेलेको नेपालको लागि सेमिफाइनल पुग्न सहज छ भने प्रतिद्वन्दी ब्रुनाई एक खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले आजको खेलमा हार व्येहोरेपनि सेमीफाइनल पुग्न सक्नेछ। चार गोल वा सो भन्दा कामको अन्तरले हरेको खण्डमा नेपालले […]