November 15, 2016
काठमाडौ, (हाम्रो खेलकुद)– विगतमा नेपालले १३ खेलसम्म गोल गर्न नसकेको कीर्तिमान राख्दै खुब आलोचना खेप्नु परेको थियो । अहिले भने नेपाली टोलीले सुखद कीर्तिमान बनाएको छ । नेपालले आज साँझ (सवा ५ बजे) हुने एएपफसी सोलिडारिटी कपको फाइनलमा मकाउलार्इ हराउन सके अन्तर्राष्ट्रिय फुटबलमा नेपालको अपराजित यात्राको खेल संख्या ८ पुग्नेछ । नेपालले लाओससँग सेमिफाइनल खेल्दै […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध उत्रदा टोलीमा धेरै परिवर्तन गर्ने सम्भावना कम छ । पछिल्ला तीन खेलमा लगातार सफलता प्राप्त गरेको नेपालले धेरै परिवर्तन गरेको छैन । लाओसविरुद्धको सेमिफाइनलमा २–२ को बराबरीपछि नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको थियो । फाइनलमा सेमिफाइनलका नायक रहेका गोलकिपर किरण चेम्जोङसँगै रक्षापक्तिमा कप्तान विराज महर्जन, […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपमा नेपालको सुरुआत गोलरहित बराबरीबाट भएपनि पछिल्ला दुई खेलमा भने नेपाल पाँच गोल गर्न सफल भयो । ब्रुनाईविरुद्ध ३ गोल गरेको नेपालले सेमिफाइनलमा निर्धारित समयमा २ गोल गरेको थियो । ५ मध्ये २ गोल विमल घर्तीमगरले गरेका थिए भने भरत खवास, नवयुग श्रेष्ठ र अनन्त तामाङले समान […]
November 15, 2016
कुचिङ (हाम्री खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत फाइनल खेलमा आज नेपाल र मकाउ उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन। नेपाली समयानुसार साँझ ५:१५ बजे सुरु हुने खेलको लागि नेपाल पूर्ण तयारी रहेको प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन्। नेपालले यसअघी मकाउसंग ५ खेल खेलिसकेको छ। जसमध्य नेपालले तिन खेलमा जित हात पारेको छ भने एक खेल हरेको […]
November 15, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल समर्थकको ध्यान आज फेरि एकपटक मेलेसियाको कुचिङ जारी एएफसी सोलिडारिटी कपमा हुनेछ । जहाँ नेपाली राष्ट्रिय टोली सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्दैछ । स्वभाविक छ, मेहनतका साथ फाइनल पुगेका दुवै टोली उपाधि उचाल्ने विश्वासका साथ आज साँझ नेपाली समय अनुसार ५ः१५ मा एक अर्काविरुद्ध उत्रदैछन् । सेमिफाइनलमा नेपालले लावसलाई […]
November 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पहिलो पटक एतिहासिक सफलताको नजिक पुगेको छ । मंगलबार साँझ नेपाली समय अनुसार ५ः१५ मा सुरु हुने फाइनल जित्न सके नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जित्नेछ । दक्षिण एसियाली स्तरका यू १६, यू १९, यू २३ हुँदै राष्ट्रिय टोलीमा समेत च्याम्पियन बनिसकेको नेपाल पहिलो पटक एसियाली […]
November 14, 2016
कुचिङ (हाम्रो खेलकुद)- मकाउ बिरुद्ध फाईनल खेलमा नेपालका प्रशिक्षक कोजी ग्योटोकुले सेमी फाईनलकै पहिलो ११लाई निरन्तर्ता दिने निर्णय गरेका छन । नेपालको पहिलो ११ किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विमल घर्तीमगर, विक्रम लामा, अन्जन बिष्ट, सुजल श्रेष्ठ, भरत खवास, नवयुग श्रेष्ठ
November 14, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपको फाइनल खेल खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले हिजो प्रशिक्षणमा सेमिफाइनल खेलेका खेलाडीलाई हल्का प्रशिक्षणको व्यवस्था गरेको थियो। उक्त समयमा राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र उपकप्तान बिराज महर्जनले ठट्यौली गर्दै घम्साघम्सी गरेको भिडियो तल दिइएको छ: कसले जित्यो त घम्साघम्सी?
November 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का नेतृत्वको नेपाली राइनोज क्रिकेट क्लबले अमेरिकामा टु एक्स क्रिकेट युएसए कप उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा हस्टन स्पाक्र्सलाई ५४ रनले हराउँनै पारसको टोली विजयी भएको हो । मित्सुबिसीको प्रायोजन रहेको प्रतियोगिताको विजेता राइनोजले कारसहित ६० हजार २ सय ५० अमेरिकी डलर पनि प्राप्त गरेको छ । […]
November 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोजले टु एक्स युएसए कप क्रिकेटमा हाउस्टन स्पार्कस्विरुद्ध अहिले भइरहेको फाइनलको पहिलो इनिङमा ३ विकेट गुमाएर ७३ बनाएको छ । कप्तान पारस खड्का २३ र पृथु बास्कोटा १ रनमा अविजित छन् । दोस्रो इनिङमा उनीहरुले त्यहिबाट ब्याटिङ अघि बढाउने छन् । २० ओभरको खेल टेस्ट क्रिकेटको पद्धतीमा खेलाइएको छ । […]