default_image

breaking big news

December 10, 2016

प्रिमियर लिग अवार्डमा चेल्सीको क्लिनस्विप

लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगको नोभेम्बरको अवार्डमा क्लिनस्विप गरेको छ । डिएगो कोस्टा, एन्टोनियो कोन्टे र पेद्रोले नोभेम्बरको अवार्ड जितेका हुन् । कोस्टाले इए स्पोर्टस प्लेयर अफ त मन्थको अवार्ड जितेका छन् । गत महिना चेल्सीले लगातार तीन खेल जित्दा कोस्टाले २ गोल गरे भने २ गोलका लागि असिस्ट गरेका थिए । एभर्टन, मिडल्सब्रो र […]

ANFA

December 9, 2016

खड्का एन्फा उपाध्यक्षमा मनोनित, कुँवर वरिष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्का पुनः अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा मनोनित भएका छन् । रिक्त एक उपाध्यक्षमा एन्फा कार्यसमितिको बैठकले शुक्रबार उनलाई बहुमतका आधारमा मनोनित गरेको हो । कार्तिक ८ गतेको एन्फा अध्यक्ष निर्वाचनमा पराजित भएपछि कर्माछिरिङ शेर्पाको उपाध्यक्ष पद स्वतः गुमेको एन्फाको भनाई छ । सोही […]

December 9, 2016

सातौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा, दोहोरी पनि प्रदर्शनी खेल

काठमाडौं (हाम्रो खेलकुद) – चौथो पटक घोषणा गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपाली भने तोकिएकै मितिमा हुने सम्भावना देखिएको छ । पूर्वाञ्चलमा पछिल्लो पटकका लागि तय भएको पुस ८ देखि १५ गते सम्म हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रिय खेलकुदमा यसपटक […]

December 9, 2016

आयोजक शरणामती गोल्डकपको फाइनलमा

झापा (हाम्रो खेलकुद) – आयोजक शरणामती फ्रेन्ड्स क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविको मैदानमा शुक्रबार कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) लाई २–० ले हराउँदै आयोजक टोली अन्तिम दुईमा प्रवेश गरेको हो । टोलीलाई जित दिलाउन जय गुरुङ र गणेश हेमैरुम (बुची) ले गोल गरे […]

December 9, 2016

झारा टार्न एन्फाले छानवीन समिति बनायो

काठमाडौं (हाम्रो खेलुकद)– रुस्लान थ्री स्टारले एएफसी कप प्ले अफ खेल्न नपाउनुमा आफ्नो कमजोरी भइसकेको स्वीकार गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटनालाई मथ्थर पार्ने प्रयास स्वरुप छानविन कमिटी गठन गरेको छ । एन्फाको शुक्रबार बसकेको कार्यसमिति बैठकले थ्री स्टारका विषयमा कसको गल्ति भएको हो भन्ने छानविन गर्न सोही बैठकले एन्फा उपाध्यक्ष मनोनित भएका […]

December 9, 2016

सोलिडारिटी कप विजेतालाई एन्फाले जनही ३ लाख दिने

काठमाडौं (हाम्रो खेलुकद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । एन्फा कार्यसमितिको शुक्रबार बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । मलेसियाको कुचिङमा नोभेम्बर १५ मा भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एएफसीले आयोजना गरेको प्रतियोगिता जितेको […]

Three Star

December 9, 2016

रुस्लान थ्री स्टारले एन्फासँग स्पष्टिकरण माग्यो

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले समूह चरण पार गरेरपनि एएफसी कप खेल्ने नपाउनुको कारणबारे अखिल नेपाल फुटबल संघ (एन्फा) स्पष्टिकरण मागेको छ । पदाधिकारीले थ्री स्टारको सहभागिता नहुनुमा गल्ति भएको स्वीकार गरेपनि एन्फाले आधिकारी धारणा सार्वजनिक गरेको छैन । एन्फा कार्यसमितिको अहिले जारी बैठकमा पनि थ्री स्टारको विषयमा छलफल भइरहेको बताइएको छ । […]

December 9, 2016

साफको लागि अन्तिम नामावली घोषणा

हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ। एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द […]

December 8, 2016

एन्फाको गैरजिम्मेवारीपनाले थ्री स्टार एएफसी कप खेल्नबाट बञ्चित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को गैर जिम्मेवारीपनाका कारण एएफसी कप २०१७ दोस्रो चरणमा रुस्लान थ्री स्टार क्लबको सहभागिता हुन नसकेको खुल्न आएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपको दोस्रो चरणमा सहभागी हुने टोलीको विवरण पठाउन एन्फालाई पत्राचार गरेपनि एन्फाले त्यसलाई पूर्ण रुपमा वेवस्ता गरेका कारण […]

December 8, 2016

‘बहुमूल्य ११’ मा कृस्टियानो रोनाल्डो परेनन

स्पेन (एजेन्सी) स्पेनिस पत्रीका एएसले सार्वजनिक गरेको बहुमूल्य खेलाडिको ‘प्लेइङ सेट’ मा रियल मड्रीडका स्ट्राइकर कृस्टियानो रोनाल्डो परेका छैन । २१३ मिलियन पाउन्ड (२८ अर्ब नेपाली रुपैया) मूल्य तोकिएका नेमार र १६१ मिलियन पाउन्ड (२१ अर्ब नेपाली) मुल्यमा मेस्सी ४-२-३-१ फर्मेसनको साइडमा छन भने एथ्लेटिको म्याड्रीडका ११५ मिलियन पाउन्ड (१५ अर्ब नेपाली) तोकिएका ग्रीज्मान सेन्टर फर्वर्ड […]

Success

Thank you for your time.