default_image

breaking big news

dipendra aire

December 17, 2016

युवा एसिया कपको दुई खेलसम्म ब्याटिङमा दीपेन्द्र शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरण नेपाल बाहिरिसकेको छ । आइतबार मलेसियासँग प्रतिस्पर्धा गरेसँगै यस पटकको नेपालको यात्रा टुंगिने छ । तर, प्रतियोगितामा समूह चरण अन्तर्गतका दुई खेल सकिदा भने नेपाली युवा खेलाडी शीर्षस्थानमा रहेका छन् । ती हुन्, दीपेन्द्र ऐरी । उनले प्रतियोगिताका दुई खेलमा १ सय २४ […]

Nepal Women Team Football

December 17, 2016

नेपाल बिरुद्ध मलेशिया – खेलको जानकारी

काठमाडौं(हाम्रो खेलकुद) – महिला साफ २०१६ को तयारिमा शनिबार नेपाली महिला टोली एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा मलेशियासंग मैत्रीपूर्ण खेल खेल्दै छ । भारतमा हुने प्रतियोगिताम २६ डिसेम्बरमा भुटानसङ भिडेर साफको सुरुवात गर्ने महिला टोलिलाई यो खेल अभ्यासको रुपमा रहनेछ । खेलको जानकारी समय : १७ डिसेम्बर , शनिबार दिउसो २ बजे देखी स्थान – एन्फाको […]

December 16, 2016

नेपाल यू १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकासँग पहिलो खेलमा १ रनको झिनो अन्तरको हार बेहोरेको नेपाल शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछउँदा […]

December 16, 2016

महिला क्रिकेटमा भएको अनिमियतता छानविन गर्न राखेपले छानविन समिति बनायो

काठमाडौं (हाम्रो खेलकुद)– महिला क्रिकेटमा भएको अनिमियतता र गै¥ह जिम्मेवारीको बारेमा छानविन गर्न  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा शुक्रबार ५ सदस्यिय छानविन समिति गठन गरेको छ । गत असोजमा हङकङमा एक महिने प्रशिक्षण र महिला विश्वकपको खेलाडी छनोटमा अनियमितता भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरेको राखेपले जनाएको छ […]

December 16, 2016

रुस्लान थ्री स्टारले खेल्न नपाएको विषयमा छानबिन राखेपले पनि समिति गठन गर्यो

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब एएफसी प्ले अफमा खेल्न नपाएका विषयमा छानबिन गर्न अर्को छानबिन समिति गठन भएको छ । फुटबलमा भएको अनियमितता र गै¥ह जिम्मेवारीका बारेमा छानबिन गरि सत्य तथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन भन्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) शुक्रबार आफ्ना सदस्य देव कुमार अधिकारीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको […]

December 16, 2016

यु-१९ एसिया कप: भारतसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा पचास ओभर खेल्दै ९ विकेट गुमाएर १७२ रन बनाएको थियो । भारतले १७३ रनको लक्ष्य ३३.३ ओभरमा ४  विकेट गुमाउदै पुरा गरेको थियो । लगातार दोस्रो खेलमा टस जितेको नेपालले पहिले […]

December 16, 2016

पहिले ब्याटिङ गर्दै नेपालले दियो भारतलाई १७३ रनको लक्ष्य

हाम्रो खेलकुद – (काठमाडौं) – पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजय भोगेको नेपालले भारतलाई पहिले ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले १७२  रन जोडेको थियो । यु १९  एसिया कपको दोस्रो खेलमा नेपालले भारत बिरुद्ध टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । नेपालकलागी आसिफ शेखले १८ […]

December 16, 2016

भारतबिरुद्ध रोहितको अर्धशतक

हाम्रो खेलकुद – (काठमाडौं) – श्रीलंकामा जारी यु १९ एसिया कपको दोस्रो खेलमा रोहित कुमार पौडेलले भारत बिरुद्ध अर्धसतक प्रहार गरेका छन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागी धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो । अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका […]

December 16, 2016

यू १९ एसिया कपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ कपको पहिलो खेलमा झिनो अन्तरले पराजित भएको नेपाली युवा टोलीले आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान १०ः१५ मा खेल सुरु हुनेछ । श्रीलंकाविरुद्धको पहिलो खेलमा बिहीबार २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ रनले पराजित भएको थियो । उता दाबेदार मध्येको […]

December 15, 2016

मलेसियाली महिला फूटबल टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालविरुद्ध अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्नका लागि मलेसियाको महिला राष्ट्रिय टोली नेपाल आइपुगेको छ। आज दिउँसो १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रेको टोलीले आगामी शनिबार मैत्रिपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। २८ सदस्यीय टोलीमा २१ खेलाडी र ७ अफिसियल रहेका छन् । टोलीले भोली प्रशिक्षण गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ। खेल […]

Success

Thank you for your time.