December 19, 2016
काठमाडौं (हाम्रो खलकुद)– एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ । बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए । सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा […]
December 19, 2016
हाम्रो खेलकुद (सुनसरी) – सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले सोमबार जितलाई निरन्तरता दिएका छन् । सुनसरीको दुहबी रंगशालामा भएको खेलमा प्रहरीले पश्चिमाञ्चल माथी ४–० को जित निकाल्यो । विजयी टिमका लागि प्रनियोगिताकी वुमेन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता […]
December 19, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – स्याम्सुङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएस ( इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स )ले मलेशियामा सम्पन्न एएफसि सोलिडारिटी कपको बिजेता राष्ट्रिय फुटबल टोलिलाई सम्मान गरेको छ । आइएमएसले बिजेता टोलिका खेलाडिहरु , प्रशिक्षक र अफिसियललाई गरि २७ जनालाई सामसुङ ग्यालेक्सी जे -फाइभ मोबाइल प्रदान गर्यो । बजारमा उक्त मोबाइलको खुद्रा बिक्रि मुल्य करीब १७९०० रुपैया […]
December 19, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – गत शनिबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल तर्फ मैदानमा मलेसिया र नेपालको महिला राष्ट्रिय टोलिबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना भयो। नेपाली महिला फुटबलको इतिहासमै पहिलोपटक नेपाली टोलीले नेपाली भूमिमा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेले। पहिलोपटक नेपालमा खेलिएको मैत्रीपूर्ण खेल आफैंमा पहिलो छदैं थियो, संगसंगै छ नेपाली खेलाडीले पनि आफ्नो पहिलो क्याप जिते। […]
December 19, 2016
स्पेन (एजेन्सि) – लुइस स्वारेजको दुइ गोलको मद्धतले बार्सिलोनले घरेलु मैदानमा इस्प्यानोललाई ४-१ ले हराएको छ । जित पछी बार्सिलोना मड्रीड भन्दा १ खेल धेरै खेल्दै ३ अंकको दुरिमा छ । पहिलो हाल्फमा १८ मिनेटमा बार्सिलोनाको लागी स्वारेजले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका थिए । दोस्रो हाल्फमा स्वारेजले पुन: गोल गरे भने अलबा र मेस्सिले पनि […]
December 18, 2016
एजेन्सी (जापान) – जापानी क्लब काशिमा एन्टलर्सलाई ४-२ले पराजित गर्दै रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। निर्धारित ९०मिनेटको समय २-२गोलमा सकिएपछि खेल अतिरिक्त तिस मिनेटतर्फ लम्बिएको थियो। बेन्जेमाको गोलले अग्रता लिएको म्याड्रिड शिबासाकिले २ गोलगरेपछि २-१ले पछि परेको थियो। रोनाल्डोले ६०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। अतिरिक्त समयको ९७औं र १०४औं […]
December 18, 2016
काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको तेस्रो खेलमा मलेसियाबिरुद्ध नेपाल एक विकेटले बिजयी भएको छ । मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको नेपालले उक्त लक्ष्य पछ्यौदा नेपालले एक विकेट बांकी छँदै जित हात पारेको हो। ९औ विकेटकालागि पवन श्राफ र अनिल शाहले ३९ रनको साझेदारी गर्दा जित सम्भब भएको थियो । टस हारेर ब्याटिङ […]
December 18, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली एउटा सुखद नतिजाका साथ श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको यात्रा टुंगाउने पक्कै पनि चाहन्छ । त्यसका लागि आज मलेसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेल जित्नु पर्ने हुन्छ । नेपाल जस्तै मलेसिया पनि सुरुआती दुई खेल हार्दै प्रतियोगितबाट बाहिरिसकेको छ । नेपाल र मलेसियाबीचको खेल बिहान नेपाली समय […]
December 18, 2016
लन्डन (एजेन्सी)– याल्टन इब्राहिमोभिचले उच्च प्रदर्शनलाई निरन्तरता दिदा प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड वेस्ट ब्रमुविचलाई २–० ले हराएको छ । युनाइटेडले सुरुमै खेलमा अग्रता लिएको थियो । पाँचौं मिनेटमा जेसी लिनगार्डको क्रसमा इब्राहिमोभिचले नजिकबाट हेडमार्फत गोल गरेका थिए । वायन रोनीले अन्तर दोब्बरको प्रयास गरेका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्कियो । वेस्ट ब्रुमविचका […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारिमा खेलेको मैत्रीपूर्ण खेलमा शनिबार नेपाली महिला टोलिले आफु भन्दा राम्रो दर्जामा रहेको मेलेसियालाई १-० ले हराएको छ । सातदोबाटोको कृतिम मैदानमा भएको खेलमा पाहुना टोली मेलेसियालाई नेपालले १-० ले हराएको हो । नेपालको लागी साबित्रा भन्डारिले पहिलो हाल्फमा गरेको गोल निर्णायक साबित भयो । भारतमा २६ डिसेम्बेरबाट सुरु हुने […]