default_image

breaking big news

May 25, 2016

क्रिस्टियानो रोनाल्डो प्रशिक्षणको दौरान घाईते

रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनल खेल्नु अघि अघि ठुलो धक्का लागेको छ| प्रशिक्षणको दौरान आफ्नै गोलरक्षक संग जुधेका रोनाल्डोले आफु खेल्न सक्ने बताए पनि उनि खेल्ने सम्भावना कम रहेको बुझिएको छ| ३१ वर्षीय रोनाल्डोको तिघ्रामा चोट लागेको तर सो चोट सामान्य भएको उनले बताएका छन्| तर, केहि हप्तामै फ्रान्समा सुरु हुने युरोको लागि खतरा नलिने […]

May 25, 2016

मनोहराको लगातार दोश्रो जित

अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मनोहरा एकीकृत विजयी भएको छ| पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाई ४-२ले पछि परेको मनोहराले आज सानो गौचरणलाई २-१ ले पराजित गर्यो| ३४औं मिनेटमा अखिलेश कार्कीको गोलले अगाडी बढेको गौचरणले दोश्रो हाफमा खराब प्रदर्शन गरेपछि हार व्यहोरेको थियो| […]

May 25, 2016

राष्ट्रिय टोलीमा अनुभवी खेलाडीको बाहुल्यता

विगत लामो समयदेखि राष्ट्रिय टोलीमा युवा अनुहार देखिदै आएकोमा यो पाली भने अनुभवी खेलाडीहरुको नाम पनि टोलीमा देखियो| जापानिज प्रशिक्षक ग्योतोकु कोजिले प्रशिक्षणको जिम्मा सम्हालेको केहि हप्तामै नेपालले मलेसियाको युवा टोलिसंग मैत्रीपूर्ण खेल खेलेको थियो र सो समयमा उनले अनुभवी खेलाडी भन्दा युवालाई मौका दिएका थिए| तर राष्ट्रिय टोलीले लाओसको सिनिअर टोलिसंगै खेल खेल्ने भएकाले […]

May 24, 2016

बैंगलोर आइपिएलको फाइनलमा, डि भिलियर्सको दमदार प्रदर्शन

बैंगलोर (एजेन्सी)- एबी डि भिलियर्सको उत्कृष्ट प्रदर्शनबाट प्रेरित रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ । आइपिएलको पहिलो प्ले अफमा गुजरात लायन्सलाई ४ विकेटले हराउँदै बैंगलोर फाइनल पुगेको हो । उच्च फर्ममा रहेको कप्तान विराट कोहलीलगायत माथ्थिलो क्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि डि भिलियर्सले एक्लै मोर्चा सम्हालेका थिए । बैंगलोरले एक समय […]

May 24, 2016

एन्फाको अनुरोधमा फिफाको सहमति; बर्खास्तहरुको पूर्नबहाली हुने

जेठ १९ गते ,काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बर्खास्त गरिएका आफ्ना तीन पदाधिकारी र सदस्यलाई पुर्नबहालीका लागि मागेको समयमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले सहमति जनाएको छ । फिफाको निर्देशनअनुसार पूर्नबहालीको लागि केन्द्रिय समितिको बैठक डाक्नु पर्ने भएकाले त्यो सम्मका लागि सहमति दिन एन्फाले पत्रमार्फत अनुरोध गरेको […]

May 22, 2016

अनिल गुरुङको कप्तानीमा नेपालले लाओसविरुद्ध खेल्ने

लाओस विरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले २० सदस्यीय टोलि बोलाएका छन्| मलेसियाको युवा टोलि विरुद्ध उत्रेको टोलीभन्दा यो केहि फरक छ| राष्ट्रिय टोलि भएकाले अनुभवी खेलाडीलाइ मौका दिईएको छ| अनिल गुरुङ् साफ पछि पहिलोपटक टोलीमा परेका छन् र उनले नै कप्तानी सम्हाल्ने छन्| नेपाली टोलीः गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु डिफेन्डरः विराज […]

Rooney

May 22, 2016

म्यान्चेस्टर युनाइटेडलाई तीन बर्षमा पहिलो उपाधि

वेम्ब्लीमा क्रीस्टल प्यालेसलाई २-१ ले हराउदै म्यान्चेस्टर युनाइटेड इङ्लिश एफए कपको उपाधि जित्न सफल भएको छ । यो म्यान्चेस्टर युनाइटेडलाई ३ बर्ष यताको पहिलो उपाधि हो । जेसोन पुन्चेन्को ७८ औ मिनेटको गोलले क्रीस्टल प्यालेसले अग्रता लिए पनि माटाको ३ मिनेट पछीको जवाफले युनाइटेड खेलमा फर्किएको थियो । क्रीस्टल प्यालेसले खेलको अतिरिक्त समयमा गोल गर्दै युनाइटेडलाई उपाधिबाट  बन्चित गर्ने […]

Nepal

May 21, 2016

टाइ ब्रेकरमा नेपाललाइ हराउदै भारत च्याम्पियन

कतार फुटबल सङले आयोजित चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल भारत बिरुद्ध टाइ ब्रेकरमा पराजित भएको छ । निर्धारित समयम दुबै टोलिबाट कुनै गोल हुन नसकेपछी खेलको नतिजा टाइ ब्रेकरबाट निक्लिएको हो । टाइ ब्रेकरमा ४-२ को नतिजा निकाल्दै भारतले उपाधिमा कब्जा गरेको हो।

May 20, 2016

नेपालले लाओसविरुद्ध मैत्रीपुर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी मे २९ तारिखका दिन लाओसको राष्ट्रिय टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने भएको छ| गत महिनानै मलेसियासंग खेलिने भनिएपनि उक्त टोलि म्यानमार संग मैत्रीपूर्ण खेल खेल्न लागेको कारणले एन्फाले लाओस संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो| एन्फाले औपचारिक रुपमा खुलासा गर्न भने बाँकी रहेको अवस्था छ| फिफा वरियतामा नेपाल भन्दा चार स्थान […]

Nepal

May 20, 2016

फाइनल खेलमा आज नेपाल र भारत भिड्दै

कतारमा जारी चौथो एसियन आप्रबासी प्रतियोगिताको फाइनलमा नेपाल आज भारत सँग भिड्दै छ । नेपालले जापान (३-०), कोरिया (४-२), फिलिपिन्स (५-१), इण्डोनेसिया (६-१), श्रीलंका (४-०) र सिंगापुर (४-१)लाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । भारतले भने लेबनानलाई ३-१ले जित्दै फाइनलमा पुगेको हो ।

Success

Thank you for your time.