October 26, 2024
एजेन्सी – भारतले १२ वर्ष पछि घरेलु भूमिमा भएको टेस्ट सिरिज गुमाएको छ । न्युजिल्याण्डसँगको दोस्रो टेस्टमा शनिवार तेस्रो दिनमा नै पराजित भएसँगै भारतले ३ टेस्टको सिरिज एक खेल अगावै गुमाएको हो । न्युजिल्याण्डले दोस्रो टेस्ट १ सय १३ रनको जितेको हो। ३ सय ५९ रनको लक्ष्य पछ्याएको भारत २ सय ४५ रन बनाउँदै […]
October 26, 2024
हिमाल खरेल,बिर्तामोड भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण फागुनमा आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतमा हो । फागुन ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता आयोजना हुने तय भएको हो । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । २०७९ […]
October 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ। कतारको दोहामा शुक्रवार भएको खेलमा नेपाललाई आयोजक कतारसँग ५-० ले पराजित भएको छ । यसअघि बुधवार नेपालले जापानसँगको खेल ९-२ ले गुमाएको थियो। कतारका कप्तान जायद फैसलले नेपालविरुद्ध ह्याट्रिक गरेका थिए। २१ औं मिनेटमा याजन मोहमेदको […]
October 25, 2024
एजेन्सी – ओमानमा जारी एसिसी मेन्स इमर्जिङ कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए माथि जित हात पारेको छ । ओमानको मस्कटमा भएको इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा भारत ए ले अफगानिस्तान ए सँग २० रनले पराजित भयो । अफगानिस्तान ए ले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको भारत ए […]
October 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका लेजेन्ड क्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्सको मेन्टरमा नियुक्त भएका छन् । पोखराले शुक्रवार एक विज्ञप्ती जारी गर्दै जोन्टिलाई ३ वर्षको सम्झौतासहित टोलीमा आबद्ध गराएको बताएको छ । यससँगै उनी नेपाल प्रिमियर लिग(एनपिएल) मा जोडिने सबैभन्दा ठूलो विदेशी नाम हुन् । ‘पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई एनपिएलमा पोखरामा परामर्शदाता र […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)–नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाई अघिल्लो खेलका ४ खेलाडी परिवर्तन गरेको छ। राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगै सावित्रा भण्डारी साम्बा, अमिषा कार्की, अमृता जैसीले सुरुआती ११ मा मौका पाएका छन् । माल्दिभ्स विरुद्ध अघिल्लो खेलमा पहिलो रोजाईमा रहेका गोलकिपर अन्जना राना मगर, रश्मीकुमारी घिसिङ, विमला […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३-० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले पहिलो हाफमै माल्दिभ्सविरुद्ध ६ गोल गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि छ । भुटानका लागि डेकी ल्हाजोम र पेमा छोदेनले २-२ तथा नाम्ग्याल डेमा र सोनाम छोदेनले १-१ गोल गरेका छन् । खेलको तेस्रो मिनेटमै भुटानले […]