default_image

breaking big news

June 10, 2016

भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा

लस एन्जल्स (एजेन्सी) –  सालोमोन रोनडोनले पहिलो हाफमा गरेको गोलको मद्दतमा उरुग्वेलाई १–० ले हराएपछि भेनेजुएला अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २००६ यता कोपामा भेनेजुएलालले लगातार दोस्रो खेल जितेको यो पहिलो पटक हो । फिफा वरियताको नवौं स्थानमा रहेको उरुग्वेको अघिल्लो चरणको यात्रा संकटमा परेको छ । उरुग्वेले कोलामा लगातार […]

Iran goalkeeper

June 9, 2016

यस्तो ट्राउजर लगाउदा ईरानि किपरलाई ६ महिना प्रतिबन्ध

ईरान राष्ट्रिय फुटबल टोलिबाट ३ खेल खेली सकेका गोल किपर सोशा मकिनी लाई ईरान फुटबल संघ ले ६ महिना प्रतिबन्ध लगाएको छ  । इरानमा कपडामा सख्त नियम भएकोले गर्दा उनले लगाएको पहेलो ट्राउजरमा अनुपयुक्त आचरण देखाउदै उनलाई ६ महिना प्रतिबन्ध लगाइएको हो  । २९ बर्षिय गोल किपर लाई यस अघी जनवरी मा महिला सङ फोटो खिचेको भनेर ते […]

June 8, 2016

युरो खेल्ने २४ टोलीका मोबाइल वालपेपर

आगामी जुन १० तारिखबाट सुरु हुने युरोले अहिले माहोल फुटबलमय भएको छ| हाम्रोखेलकुदले त्यसैलाई नजरमा राखेर सबै समर्थकका लागि सबै २४ टोलीको वालपेपर एकैठाउँमा राखेको छ:

June 8, 2016

अन्तिम अभ्यास खेलमा स्पेन पराजित

शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपको अन्तिम तयारी खेलमा स्पेन जर्जियासँग  १-० ले पराजित भएको छ । खेलको ४० औ मिनेटमा टोर्नाइक ओक्रायभिलेले गोल गर्दै जर्जियालाई निर्णायक गोल प्रदान गरेका थिए । युरो कपको दावेदार मानिएको स्पेनले कैयौं प्रहार गरे पनि गोल गर्न भने सकेन ।

June 8, 2016

फुटबलका दश नियम परिवर्तन; यसै महिनादेखि लागु हुने

विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा अण्डरवेयरसम्बन्धी नियम पनि समावेश गरिएको छ । नियम यही जुनबाट लागु भएपनि जारी कोपा अमेरिका र यसपटको युरोकपमा भने लागु नहुने बताइएको छ […]

June 7, 2016

बाबुरामको नयाँ शक्तिलाइ खेलप्रेमीको खुलापत्र

सुन्दै छु आगामी जेष्ठ ३० गते बाबुराम भट्टराईले आफ्नो नयाँ पार्टी स्थापना घोषणा कार्यक्रममा गर्दै छन् रे! तर पार्टी स्थापना घोषणा गर्ने स्थान भने टिठलाग्दो छ| नेपालमा भएको एकमात्र रंगशाला, जसमा भूकम्प गएको करिब एक वर्ष पछि पहिलोपटक फुटबलको प्रतियोगिता हुन लागिरहेको छ, त्यसै दिनमा नयाँ शक्तिको पार्टी स्थापना घोषणा हुने रहेछ| रंगशाला स्थित खेल […]

June 6, 2016

नेपाली टोलीको आन्तरिक तयारीको जिम्मा सिइओ घिमिरेलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय टोलीको तयारी थाल्ने प्रक्रिया अघि बढाएको छ । विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत नेदरल्यान्ड्ससँग हुने खेलको तयारीका लागि आइसिसीले निलम्बित क्यानकी प्रमुख कार्यकारी अधिकृत सिइओ भावना घिमिरेलाई निर्देशन दिएको । आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले चतुरबहादुर चन्दको […]

June 5, 2016

जोकोभिचले पहिलो पटक फ्रेन्च ओपन जिते

पेरिस, जेठ २३ (एजेन्सी)– झन्डै ५० बर्षयता लगातार टेनिसका ४ वटा ग्रान्डस्लाम उपाधि जित्ने नोभाक जोकोभिच पहिलो खेलाडी बनेका छन् । एन्डी मुरेलाई ३¬–६,६–१,६–२,६–४ ले हराउँदै जोकोभिचले फ्रेन्च ओपन जितेपनि यस्तो कीर्तिमान बनाउका हुन् । चौथो फाइनलमा जोकोभिचले पहिलो पटक फ्रेन्च ओपन जितेका हुन् । शीर्षवरियताका उनको ग्रान्डस्लाम उपाधिको संख्या अब १२ पुगेको छ ।  […]

June 5, 2016

‘सी’ डिभिजनमा बौद्ध र स्वयम्भु विजयी

अखिल नेपाल फुटबल संघको आयोजनामा भईरहेको सहिद स्मारक रेड बुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बौद्ध फुटबल क्लब र स्वयम्भु क्लब विजयी भएका छन्| दिनको पहिलो खेलमा बौद्धले खालीबारी क्लबलाई २-१ले पराजित गर्यो| रेलिगेसनबाट बच्न संघर्षरत दुवै टोलीका लागि तिन अंक एकदम महत्वपूर्ण थियो र अन्तिम स्थानमा अंकविहिन रहेको बौद्धले लिगमा […]

June 5, 2016

के यो फुटबल विवादको औपचारिक अन्त्य हो त?

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुलटबल संघविरुद्धको मुद्दा फिर्ता भएपछि पछिल्लो दुई बर्षदेखिको नेपाली फुटबलको आन्तरिक विवाद तत्कालका लागि औपचारिक रुपमै अन्त्य भएको छ । तीन उपाध्यक्ष र सदस्यले आफ्नो पुर्नबहाली भएको भोली पल्टै पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा फिर्ता लिएपछि फुटबलको वैद्यानिक विवाद अहिलेका लागि समाधान भएको हो । फिफाको निर्देशनपछि एन्फाले […]

Success

Thank you for your time.