default_image

breaking big news

June 30, 2016

रोनाल्डो र लेवान्डोस्किलाई साख बचाउने अवसर

फ्रान्समा जारी युरो २०१६ अन्तर्गत क्वार्टरफाइनल चरणको पहिलो खेलमा पोर्चुगल र पोल्यान्ड भिड्दै छन्। नेपाली समयानुसार राती १२:४५ बजे हुने खेलमा दुवै टोली सेमिफाइनलमा स्थान बनाउन आतुर त छन् नै, त्यसैमाथि दुवै टोलीका फरवार्ड एवं उत्कृष्ट दुई खेलाडी आफ्नो साख बचाउने लडाईंमा उत्रदैं छन्। बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै गत सिजन बुन्डेसलिगाको उच्च गोलकर्ता रहि […]

June 30, 2016

फुटसल प्रिमिएर लिग आयोजना हुने

ए.एम.ए इभेन्ट्सले महत्त्वकाङ्क्षी लक्ष्य लिएर राजधानीमा फुटसल प्रिमिएर लिग आयोजना गर्ने भएको छ। आज भएको पत्रकार सम्मेलनमाकाठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका फुटसलहरुको मात्र संलग्नता रहने यस प्रतियोगिताको प्रथम हुने टोलीलाई दश लाख रुपैंया पुरस्कार स्वरुप प्रदान गरिनेछ भने दोश्रो हुने टोलीले पाँच लाख रुपैंया पाउनेछ। पहिलो चरणमा नकआउट पद्धतिको आधारमा खेल खेलाएर १६ टोलीको […]

England out

June 28, 2016

युरोपियन च्याम्पियनसिपमा आइसल्याण्डसँग इङ्ल्याण्ड स्तब्ध

पेरिस (एजेन्सी)-रो कपको राउण्ड अफ १६ मा इङ्ल्याण्डलाई हराउदै आइसल्याण्ड प्रतियोगिताको क्वाटर फाइनल पुगेको छ भने इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ  । इङ्ल्याण्डको अग्रतामा खेलमा पछी परेको आइसल्याण्डले खेलमा फर्किदै २-१ को नतिजाले आफ्नो प्रतिश्प्रधीलाई आश्चर्य पारेको हो । आइसल्याण्डका गोल किपरले रहिम स्टेर्लिङलाई लाडाउदा पाएको पेनाल्टीमा रुनीले गोल गर्दै इङ्ल्याण्डले खेलको चौथो मिनेटमा नै अग्रता लिएको […]

chiellini-italy-spain

June 27, 2016

स्पेनको यात्रामा पूर्णबिराम लगाउदै इटाली क्वाटरफाइनल प्रवेश

युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिदै त्यस अग्रतालाई कायम राख्न सफल हुँदा प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा तुलनात्मक रुपमा बलियो देखिएको इटालीले ३३ औ मिनेटमा अग्रता लियो । इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै […]

Italy

June 27, 2016

पहिलो हाल्फमा इटालिको अग्रता – स्पेनलाई दबाब

युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिन सफल भएको छ  । ३३ औ मिनेटमा चिलिएकीको गोलमा इटालीले गोल गरेको हो। इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै ट्याप गर्दैले गोल गरेका हुन । पहिलो हाल्फमा इटालीले स्पेनलाई दबाबमा राख्दै केहि […]

June 27, 2016

स्पेन र इटालीबीचको प्रतिस्पर्धा, फाइनलअघिको फाइनल

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आज ९ः४५ मा सुरु हुने खेलमा साविक विजेता स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । चार बर्षअघि फाइनल खेलकै दुई टोलीबीचको भिडन्त भएकाले यसलाई कतिले फाइनलअघिको फाइनल पनि मानेका छन् । युरोपियन च्याम्पियनसिपमा पछिल्ला भेटमा स्पेन इटालीमाथि हाबी हुँदै आएका छ । स्पेनलाई इटालीमाथि पुनः रवाफ जमाउने मौकाका रुपमा लिने जति […]

June 27, 2016

अन्तराष्ट्रिय फूटबलबाट मेसीले सन्यांस लिए

आज भएको कोपा अमेरिकाको फाइनल मा चिलिसँग हरेपछी पछी लिओनल मेसीले अन्तराष्ट्रिय फूटबलबाट सन्यांस लिएका छन । आज भएको फाइनल मा मेसीले पेनाल्टी पनि मिस गरेका थिए । मेसीले अर्जेन्टिनाबाट ११२ खेल खेलेका छन । बिबिसीसँग कुरा गर्दै मेसीले भने,” अब मेरो राष्ट्रिय टिमसँगको यात्रा सकिएको छ, मैले सक्ने जती सबै दिए तर च्याम्पियन बन्न […]

messi miss

June 27, 2016

टाइ ब्रेकरमा जित्दै चिली कोपा अमेरिका बिजेता , मेस्सिको मिस

कोपा अमेरिकाको अघिल्लो संस्करणलाई दोहोर्‍याउदै चिली कोपा अमेरिकामा अर्जेन्टिनालाई टाइ ब्रेकरमा पाखा लगाएर फाइनल जित्न सफल भएको छ  । निर्धारित ९० मिनेटको खेलामा कुनै गोल हुन नसके पछी अतिरिक्त ३० मिनेट थपिएको थियो । त्यो समयमा पनि बिजेताको टुङो नलागे पछी खेलाले टाइ ब्रेकर मार्फत बिजेता पाएको हो । खेल अवधी भरी ५३ प्रतिशत पोसेसन ओगटेको चिलीले […]

June 26, 2016

‘सी’ डिभिजन जित्दै श्री भगवती क्लब ‘बि’मा

सहिद स्मारक ‘सी’ डिभिजन लिग २०७३को उपाधि जित्दै  श्री भगवती क्लब, टोखाले आगामी सिजन बि डिभिजन लिग खेल्ने पक्का गरेको छ| आज एन्फा कम्प्लेक्समा भएको खेलमा चढ्ने प्रयासमा रहेको मनोहरा एकीकृत युथ क्लबलाई २-०ले हराऊँदै भगवतीले उपाधि पक्का गरेको हो| दिनको पहिलो खेलमा बिरगंज युथ एकेडेमीलाइ २-१ले हराउँदै झम्सिखेल युथ क्लबले पनि दोश्रो हुदैं बि […]

June 26, 2016

फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

युरो २०१६को आयोजक राष्ट्र फ्रान्स जारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ| आइतबार भएको पहिलो खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले आएरल्याण्डलाइ २-१ले पराजित गरेको हो| फ्रान्सका लागि एन्टोइन ग्रिज्म्यानले दुइ गोल गरे| रोबी ब्राडीको दोश्रो मिनेटको पेनाल्टीले पछि परेको फ्रान्सले ग्रिजम्यानको दोश्रो हाफको दुइ गोलको मद्दतले जित दर्ता गरेको हो| उनले […]

Success

Thank you for your time.