November 6, 2016
लन्डन (एजेन्सी)– लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वार्टफोर्डलाई ६–१ ले हराउँदै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको हो । ११ खेलमा लिभरपुलको २६ अंक पुगेको छ । लगातार खराब प्रदर्शन गर्दै आएको म्यानचेस्टर युनाइटेडले आइतबार स्वान्सीमाथि ३–१ को जित निकाल्दै दबाब कम गरेको छ । अर्को खेलमा हल सिटीले साउथ ह्याम्टनलाई २–१ को […]
November 6, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटमा नेपालले भाग लिने भनिएपनि तयारी अहिले सम्म सुरु भएको छैन । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो । मंसिर २२ देखि पुस ७ ( डिसेम्बर १० देखि २२) हुने […]
November 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्काको नेतृत्व रहेको नेपाली राइनोज क्रिकेट क्लब अमेरिकाको टेक्ससमा शनिबार भएको च्यारिटी क्रिकेटमा पञ्जाव लायन्ससँग १७ रनले पराजित भएको थियो । १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपाली राइनोजले ८ विकेटको क्षेतिमा १ सय ६१ रन मात्र बनाउन सक्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस र विकेट किपर सुवास […]
November 6, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत टिमोर संग गोलरहित बराबरी खेलेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेको खेलाडीहरुले हल्का प्रशिक्षण गरेका थिए भने बाँकी खेलाडीहरुले पूर्ण प्रशिक्षणमा भाग लिएका थिए। हेर्नुहोस फोटो फिचर:
November 6, 2016
इङ्लिस्ग प्रीमियर लिगमा एभेर्टोन बिरुद्ध ५-० को सहज जित दर्ता गर्दा चेल्सिकोलागी इडेन हजार्डले २ गोल गरेका छन । हजार्डले पहिलो हालमा गोल गर्दै चेल्सिलाई अग्रता दिलाएपछी मार्कोस अलोन्सोले अग्रता दोब्बर गरेका थिए । पहिलो हाल्फमा गोल गर्दै कोस्टले चेल्सिलाई ३-० को अग्रता दिलाए । त्यस्तै अर्को हाल्फमा हजार्ड र पेड्रोले गोल गरेपछी चेल्सिले सहज […]
November 6, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारीटि कप अन्तर्गत पहिलो खेलमा नेपालले शनिबार टिमोर लेस्टेसंग गोलरहित बराबरी खेल्यो। पहिलो खेलमा ब्रुनाईसंग ४-०को पराजय भोगेको टिमोरले नेपालको आक्रमक खेललाई पाखा लगाउँदै एक अंक चोर्न सफल रह्यो। नेपाल के कारणले बराबरीमा रोक्न पुग्यो, हेरौं केहि कमजोर पक्ष: १. कमजोर फिनिसिङ पहिलो हाफको सुरुवातमै नेपालले केहि राम्रो अवसर पाएको […]
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो । खेलमा राम्रो पकड जमाउन सफल नेपालको प्रहार दुइ पटक पोस्टमा ठोक्कियो । पहिले नवयुगको बक्स बाहिरबाटको सानदार प्रहार पोस्टमा लाग्दा नेपालले ४७ मिनेटमा […]
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको समूह चरणमा नेपाल र टिमोर लेस्टेबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समूह एको पहिलो खेलमा ब्रुनाईसँग ४–० ले पराजित भएको लेस्टले नेपालविरुद्ध सुधारिएको प्रदर्शन गरेको छ । आजको खेल हारेमा लेस्टे प्रतियोगिताबाट बाहिरनेछ । नेपालको भने यो पहिलो खेल हो । नेपालले अर्को […]
November 5, 2016
एएफसि सोलिडारिटी कपमा टिमोर लेस्टे सङ भिड्दा सुरुवात गर्ने ११ खेलाडिको नामावली सार्वजनिक भएको छ । पहिलो रोजाइमा कप्तान अनिल गुरुङ पर्न नसकेपछी बिराज महर्जनले कप्तानी सम्हाल्ने छन । त्यस्तै अनिलको अनुपस्थितिमा बिमल घर्ती मगर र नवयुग श्रेष्ठले नेपालको आक्रमणको जिम्मा लिनेछन । ४ डिफेन्डर , ४ मिड्फिल्डर र २ फर्वार्डको साथमा उत्रीएको नेपालले सम्भवतः ४-४-२ […]
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) राष्ट्रिय फुटबल टोलीको कप्तानका रुपमा एएफसी सोलिडारिटी कपमा भाग लिन मलेसिया पुगेपछि अनिल गुरुङ पहिलो रोजाइमा पर्ने सम्भावना कम छ । कोचिङमा आज साँझ नेपालले आफ्नो पहिलो खेलमा लिस्टेसँग हुने खेलमा प्रतिस्पर्धा गर्दैछ । युवा खेलाडीले लगातार सफलता दिलाइरहेका कारण पनि टोलीमा सिनियर खेलाडीमध्येका एक अनिल सुरुआती ११ मा पर्ने सम्भावना कम […]