default_image

breaking big news

November 9, 2016

सेमिफाइनलमा नेपालले लाओसको सामना गर्ने

मलेशिया (हाम्रो खेलकुद) ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै  सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ । आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले  हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ । […]

Bimal

November 8, 2016

बिमलले गोल स्वर्गिय बहिनीलाई समर्पित गरे

ब्रुनाइ बिरुद्ध गोल गरेका बिमल घर्ति मगरले आफ्नु गोल स्वर्गिय बहिनी मनिषा घर्ती मगरलाई समर्पित गरेका छन । एएफसि सोलिडारिटि कपको समुह चरणको खेलमा ब्रुनाइ बिरुद्ध ३-० को जित हात पार्दा नवयुग श्रेस्ठ, भरत खवास र बिमल घर्ती मगरले गोल गरेका थिए । पेनाल्टी मार्फत गोल गरेका बिमलले आफ्नु फेसबुक पेजमा उल्लेख गर्दै बहिनी मनिषा […]

November 8, 2016

नवयुग,भरत र विमलको गोलमा नेपाल विजयी, समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश

कुचिङ (हाम्रो खेलकुद) – पहिलो खेलको दाँजोमा फरवार्डहरु चलेपछि नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० ले हराएको थियो । फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले दोस्रो खेलमा सहज जित हासिल गरेको थियो । यो नतिजासँगै नेपाल समूह एको विजेता बनेको छ । दुई खेलमा नेपालको ४ […]

November 8, 2016

नवयुगको गोलमा नेपाललाई अग्रता

कुचिङ (हाम्रो खेलकुद) – ब्रुनाईविरद्धको पहिलो हाफको समाप्तीमा नेपालले १–० को अग्रता लिएको छ । गत बर्ष नेपालले जितेका दुई महत्वपूर्ण उपाधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुग श्रेष्ठको गोल बाट नेपालले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको हो । हेमन गुरुडका प्रहार लाई विपक्षी रक्षकले रोकेपछि रिबाउन्डमा प्राप्त बलमा दोस्रो प्रयामा नवयुग गोल गर्न सफल […]

Nepal Football TTraining

November 8, 2016

ब्रुनाइ बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

पहिलो खेलमा टिमोर लेस्टे सङ बराबरी खेलेको नेपाल समुह चरणको दोस्रो खेल आज नेपाली समय अनुसार ५:१५ बजे ब्रुनाइसङ खेल्दै छ । नेपालले पहिलो खेलमा भन्दा एउटा परिवर्तन गर्दै अन्जन बिस्टको ठाउमा भरत खवासलाई स्थान दिएको छ । भरत सुरुवाती ११ मा परे लगतै पहिलो खेलमा स्ट्राइकरको रुपमा खेलेका बिमल विङबाट खेल्ने सम्भावना छ । नेपालको […]

November 8, 2016

भरत ब्रुनाईविरुद्ध पहिलो रोजाईमा पर्ने सम्भावना

कुचिङ (हाम्रो खेलकुद)–  नेपालले आज साँझ ब्रुनाईसँग एएफसी सोलिडारिटी कपको समूह चरणको अन्तिम खेलमा पहिलो खेलको टोलीमा ठूलो परिवर्तन गर्ने सम्भावना छैन । लिमोर लेस्टेसँगको खेलमा पहिलो रोजाइमा परेका मध्ये एकजना मात्र परिवर्तन हुनसक्छन् । लिमोर लेस्टेसँग गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका आर्मीका भरत खवासले आज पहिलो रोजाइमा पर्न सक्छन् । […]

November 8, 2016

ब्रुनाईविरुद्ध हुने खेलको समीकरणहरु केके छन् त?

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत समुहको ‘ए’को अन्तिम खेलमा नेपालले ब्रुनाईको सामना गर्दैछ। पहिलो खेलमा टिमोरसंग गोलरहित बराबरी खेलेको नेपालको लागि सेमिफाइनल पुग्न सहज छ भने प्रतिद्वन्दी ब्रुनाई एक खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले आजको खेलमा हार व्येहोरेपनि सेमीफाइनल पुग्न सक्नेछ। चार गोल वा सो भन्दा कामको अन्तरले हरेको खण्डमा नेपालले […]

November 7, 2016

नेपाली टोलीको आजको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत अस्ती टिमोरसंग गोलरहित बराबरी खेलेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। नेपालले भोली ब्रुनाईसँग खेल्दै छ । हेर्नुहोस फोटो फिचर:

ANil Gurung

November 7, 2016

नेपाल बिरुद्ध ब्रुनाइ – खेलको जानकारी

पहिलो खेलमा टिमोरसङ बराबरी खेलेपछी नेपालले सेमिफाइनल पुग्न ४ गोल को भिन्नता जोगाउनु पर्छ । खेलको बारे विस्तृत जानकारी तल पाउन सक्नु हुनेछ । मिती : नोवेम्बर ८  , २०१६ , मंगलबार नेपाली समय : बेलुकी ५:१५ मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन हेर्न सकिन्छ । हाम्रो […]

November 7, 2016

हेड टु हेड : नेपाल विरुद्ध ब्रुनाई

हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा मंगलबार नेपाल र ब्रुनाई भिड्दैछन्। भोलि हुने खेल नेपाल र ब्रुनाई बिचको दोश्रो खेल हुनेछ। यसअघी नेपाल र ब्रुनाईले एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए। उक्त खेलमा ब्रुनाईले २-१को जित हात परेको थियो। नेपालका लागि टाशी छिरिङले एकमात्र गोल […]

Success

Thank you for your time.