default_image

breaking big news

August 14, 2024

पल्सर स्पोर्ट्स अवार्ड अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्ड भदाै २८ गते आयोजना हुने जानकारी दिएको‌ छ। महाभुकम्पका‌ कारण २०७२ बाहेक २०६० देखि अवार्ड आयोजना हुँदै आएको छ। पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको‌ मुख्य प्रायोजनको‌ सम्झौता भएको छ । पल्सर नेपाल […]

August 14, 2024

आदिलका बारेमा क्यानको आगामी बोर्ड बैठकले निणर्य लिने !

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारेमा नेपाल क्रिकेट संघ(क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आदिलको निलम्बनका बारेमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए । क्यानको असार २१ मा बसेको बोर्ड बैठकको निणर्य नम्बर १३ मा म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय […]

August 14, 2024

मियामी लिग्स कपबाट बाहिरियो

एजेन्सी – इन्टर मियामी कोलम्बस क्रूसँग पराजित हुँदै लिग्स कपको अन्तिम १६ बाट बाहिरिएको छ । घरेलु मैदान लोअर डट कम फिल्डमा बुधबार बिहान भएको खेलमा उत्कृष्ट पुनरागमनका‌ साथ मियामीलाई ३-२ ले पराजित गर्दै कोलम्बस अघिल्लो चरणमा प्रवेश गरेको हो। खेलमा कोलम्बसका लागि डियागो रोसीले २ र क्रिश्चिएन रामिरेजले १ गोल गरे । मियामीका लागि […]

August 13, 2024

लिग टुमा अमेरिकाको सुखद सुरुआत

एजेन्सी – अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द […]

August 13, 2024

एएफसी च्यालेन्ज लिग- चर्च ब्वाइजलाई हराउँदै पारो‌ समूह चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका‌ लागि छनोट भएको छ। दशरथ रंगशालामा मंगलवार नेपालको चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै पारो समूह चरणमा पुगेको हो। पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले गोल गरे। लाकेन लिम्बुको गोल सान्त्वना गोलमा सिमित बन्यो। खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर […]

August 13, 2024

पारोविरुद्ध अनन्तको कप्तानीमा सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)-   सहिद स्मारक ए डिभिजन लिग विजेता  चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब विरुद्ध हुने एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका‌ लागि अनन्त तामाङको कप्तानीमा‌ सुरुवाती ११ सार्वजनिक गरेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। अनन्तको‌ कप्तानीमा चर्च ब्वाइजबाट गोलकिपर दिप कार्की, अन्जन विष्ट, लकेन […]

August 13, 2024

रोहित र दीपेन्द्रले क्यारेवियन टि टेन नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् । टि टेनले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा भाग नलिने भएका हुन् । ‘भिसा समस्याका […]

August 13, 2024

आर्मी डुरान्ड कपमा अन्तिम खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा आफ्नो अन्तिम खेल आज खेल्दैछ । समूह एफ मा रहेको आर्मीले तेस्रो खेलमा रंगदाजिद फुटबल क्लबको सामना गर्दैछ । आर्मी र रंगदाजिद बीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ । आर्मी र रंगदाजिद दुवैको प्रतियोगितामा यो […]

August 12, 2024

एएफसी च्यालेन्ज लिगको लागि दुवै टोली तयार

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीच भोलि साँझ एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल दशरथ रंगशालामा हुँदैछ। खेल अगाडि आज भएको प्री म्याच कन्फरेन्समा दुवै टिमले उत्कृष्ट नतिजाको लागि टिम तयार रहेको बताएका छन्। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली […]

August 12, 2024

कप्तान रोहित, दिपेन्द्र र सन्दीप भारत नजाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यासमा कप्तानसहित खेलाडी सहभागी नहुने भएका छन् । क्यानडामा आयोजना हुने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली टोली सोमबार भारत गएको छ । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार हाल क्यानडामा रहेका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर […]

Success

Thank you for your time.