January 12, 2017
पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ मा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ। सहारा क्लवको आयोजनामा माघ ४ गते बाट १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने उक्त प्रतियोगितामा अमेरीका, बंगलादेश, मित्रराष्ट भारतका तीन […]
January 12, 2017
स्पेन (एजेन्सी)– तीनै सुपरस्टार लियोनल मेस्सी, लुइस स्वारेज र नेयमारले गोल गरेपछि बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओलाई ३–१ ले हराएको बार्सिलोनाले समग्रमा ४–३ को जित निकाल्द्रै अन्तिम आठको यात्रा तय गरेको थियो । पहिलो लेगमा बिल्बाओले बार्सिलोनालाई २–१ ले हराएको थियो । समग्रमा […]
January 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगर सोमबार स्पेन जाने भएका छन् । बिमल सोमबार त्यसतर्फ जाने तयारीमा छन् भने अन्जन २५ गतेतर्फ स्पेन प्रस्थान गरिसकेका छन। दुवै स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिनका लागि त्यसतर्फ जान लागेका हुन् । मार्बेला त्यहि क्लब हो जसमा अन्जन र राष्ट्रिय टोलीका […]
January 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः शीर्षस्थानमा उक्लेको छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार रामेछापको चन्डेश्वरी युवा क्लबलाई हराँयदै न्यु डाइमन्ड अग्रस्थानमा पुगेको हो । चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा हराएको न्यू डाइमन्टले ५ खेलबाट १५ अंक जोडेको छ । […]
January 11, 2017
दिपक बोहोरा पाँचथर– नेपाल फुटबलको मैदान भित्र जति चर्चा हुन्छ । त्यो भन्दा धेरै चर्चा मैदान बाहिर हुनेगर्छ । अघिल्लो महिना अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्तीको कारण रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाए बाट नेपाली फुटबल केही समय मैदान बाहिर निकै चर्चामा रह्यो । केही दिनअघि मात्र नेपालको महिला […]
January 11, 2017
म्यानचेस्टर (एजेन्सी)– जाजे माउरिन्हो म्यानचेस्टर युनाइटेडलाई पहिलो महत्वपूर्ण उपाधि दिलाउने अभियानको एक कदम अघि बढेका छन् । हुवा माटा र मारोउने फिलानीले गोल गरेपछि इएफएल कप सेमिफाइनलको पहिलो लेगमा मंगलबार युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ । खेलको ५८ औं मिनेटमा माटाले हेरिक मखिटारिनको पासमा माटाले गोल गरेका थिए । परिवर्तित फिलानीले खेल सकिन […]
January 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा […]
January 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – महिला भलिबलका दुई बलिया टोली एपिएफ र नैकापको न्यूडायमन्ड एकेडेमीले १२ औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन् । नयाँबसपार्कमा मंगलबार एपिएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शीर्ष स्थानमा रहेको न्यूडाइमन्डसँग अंक बराबरी ग¥यो । चौथो दिनको खेलमा एपिएफले पश्चिमाञ्चलसँग […]
January 10, 2017
ज्युरीच (फिफा) – आज बसेको फिफा काउन्सिल बैठकले २०२६को फिफा विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ। फिफाको अधिकारिक ट्वीटरले “फिफा काउन्सिलको बैठकले २०२६ विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ। तिन टोलीको १६ समुहमा खेल खेलाइनेछ। विष्तृत विवरण बाँकी” भनेर उदृत गरेको छ। नवनिर्वाचित अध्यक्ष जियानी इन्फानटिनोले आफु निर्वाचित हुनुअघिनै ४८ टोलि […]
January 10, 2017
ज्युरीच (एजेन्सी) – सन् २०१६को फिफाद्वारा घोषित ‘द बेष्ट’ पुरुष फुटबलर उपाधि विजेता क्रिस्टियानो रोनाल्डोले २०१६साल उनको करियरकै उत्कृष्ट सिजन रहेको बताएका छन्। ‘मेरो लागि यो पहिलो उपाधि हैन, तर मलाई पहिलोपटक यति खुसि महसुस भैरहेको छ। मा यसको लागि मेरो टिम, खेलाडी साथीहरु, मेरो परिवार, क्लबका स्टाफ लगायत सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु।”, उपाधि […]