default_image

breaking big news

November 19, 2016

हङकङमा नेपाली टोलीले जित्यो अल्ट्रा दौड उपाधि, सय किलोमिटर दौड ११ घन्टामा पुरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को अल्ट्रा दौड उपाधि जितेको छ । बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेको अक्सफामको वेभसाइडमा उल्लेख गरिएको छ । चारै जना नेपाली सेनाका खेलाडी हुन् । पछिल्लो तीन बर्षमा […]

November 18, 2016

महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा, संगितालाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता थाइल्यान्डमा हुने महिला एसिया कपका लागि रुविन क्षेत्रीको कप्तानमिा १५ सदस्यीय नेपाली टोली शुक्रबार घोषणा गरिएको छ । एसिया कप मंसिर ११ गते सुरु हुनेछ । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा […]

November 18, 2016

नेपालविरुद्ध टोटेन्ह्यामका पुर्वखेलाडी पनि खेल्ने

हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलि र जापानको एक टोलीबीच भोलि एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेलमा इन्ग्लिश प्रिमिएर लिग क्लब टोटेन्ह्याम हट्स्परका पुर्व खेलाडी तोडा काज़ुयुकी पनि खेल्ने भएका छन्। जापानबाट आएको टोलीमा सबैभन्दा बढी अनुभव बोकेका तोडाले फिफा विश्वकप २००२मा जापानको प्रतिनिधित्व पनि गरेका थिए। २००२-२००३ सिजनमा टोटेन्ह्यामबाट खेलेका उनले लिगमा चार खेल […]

Bimal and Bishal Rai

November 18, 2016

नेपाल र जपानी खेलाडी बिचको खेलको जानकारी

नेपाली राष्ट्रिय टोलिले जपानको खेलाडिहरु सङ शनिबार अखिल नेपाल फुटबल संघको कृत्रिम मैदानमा फुटबल च्यारिटी खेल खेल्दै छ । खेलको जानकारी खेल हुने मिती : मङ्सिर ४ , शनिबार खेल हुने समय : दिउसो १ बजे खेल हुने स्थान् : अखिल नेपाल फुटबल संघको कृतिम मैदान लाईभ कसरी हेर्ने : लाईभ एन टि भि प्लस्ले प्रसारण गर्नेछ । […]

November 17, 2016

महिला साफमा नेपाल, श्रीलंका , माल्दिभ्स र भुटानसङ एकै समुहमा

भारतको सिलिगुरिमा २६ डिसेमबरमा सुरु हुने महिला साफ च्यामपियनसिपको ड्र आज बाङ्लादेशको ढाकामा सम्पन्न भएको छ । नेपाल श्रीलंका , माल्दिभ्स र भुटानसङ समुह ‘ए’ मा सेमिफाइनलमा स्थान पाउन भिड्ने छन भने डिफेन्डिङ च्याम्पियन भारतले समुह ‘बि’ मा बाङ्लादेश र अफ्घानिस्तानको साथ पाउने छ । नेपाल , भारत , अफ्घानिस्तान, माल्दिभ्स , भुटान, बाङ्लादेश र […]

mela

November 17, 2016

राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव– २०७३ सुरु

हेटौंडा, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गा (भूटनदेवी पार्क) मा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ सुरु भएको छ । प्रतिष्ठानको आयोजनामा गतबर्षबाट सुरु भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र मकवानपुरका खेलाडी तथा पत्रकारको हितमा काम गर्ने उद्देश्यका साथ औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा पहिलो पटक हेटौंडामा […]

November 17, 2016

प्रधानमन्त्री दाहालद्वारा सोलिडारिटी विजेता टोलि सम्मानित [फोटोफिचर]

हाम्रो खेलकुद – प्रधानमन्त्री पुष्पकमल दाहाको निजि सचिवालयमा एएफसी सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टोलीलाई आज समम्नित गरियो सोहि कार्यक्रमको फोटो फिचर:

sujal

November 17, 2016

नेपाल र जापनि टोली बिचको खेल टेलिभिजनमा प्रसारण हुने

नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै शनिबार खेलिन लागेको खेल नेपाल टेलिभिजना प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडीको टोलीसङ शनिबार मैत्रीपुर्ण खेल खेल्दै छ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका […]

November 17, 2016

माल्दिभ्समा प्रतिभा र कोपिलाको टोलीसँग मञ्जु र अरुणाको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको महिला भलिबल लिगमा बिहीबार नेपाली राष्ट्रिय टोलीकी प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित टोलीले मिस्कियागु इजीले नेपाली टोलीकै सदस्य मञ्जु गुरुङ र अरुणा शाही रहेको टोली फेयस्दालाई पराजित गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा मिस्कियागु इजीले २५–२३, २६–२४, २५–२२ को प्रतिस्पर्धा जित हासिल गरेको थियो । मिस्कियागु इजीको लिगमा […]

November 16, 2016

टोलीको एकतानै जितको कारण – कप्तान विराज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका कप्तान विराज महर्जनले टोलीको एकताले नै एएफसी सोलिडारिटी कप जित्न सफल भएको बताएका छन् । मलेसियाको कुचिङमा मंगलबार राती मकाउलाई १–० ले हराउँदै नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता पहिलो पटक जितेको थियो । नेपाललाई लगातार तेस्रो उपाधि दिलाउँदा टोलीको कप्तानी गरेका विराजले बुधबार […]

Success

Thank you for your time.