November 25, 2016
हाम्रो खेलकुद – युरोपा लिगको समुह चरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले फेयनुर्डलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान वायन रुनिको गोलले अग्रता लिएको युनाइटेडका लागि वान माटाले दोश्रो गोल गरे। फेयनुर्डका गोलरक्षक ब्राड जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड तिन गोलले अगाडि बढेको थियो। जेसी लिङ्गार्डले खेलको अन्तिम समयमा गोल गर्दै ४-०को जित सुनिश्चित […]
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली र कोपिला उप्रेती सम्मिलित मिस्कियागु इजीले माल्दिभ्स राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । साविक विजेता पुलिस क्लबलाई बिहीबार भएको फाइनलमा लाई ३–१ ले हराउँदै मिस्कियागु इजीले च्याम्पियन बनेको हो । प्रतिभा र कोपालको व्यवस्थापकका रुपमा माल्दिभ्स पुगेकी नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीका अनुसार […]
November 24, 2016
मुस्ताङ (हाम्रो खेलकुद) – मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेलको पहिलो दिन बिहीबार राजकुमार श्रेष्ठ अग्रस्थानमा रहेका छन् । उनले ५७ मिनेट ५० सेकेण्डमा दुरी पार पुरा गरेका थिए । उपल्लो मुस्ताङमा पहिलो पटक आयोजित रेसको पहिलो दिन बुद्धि बहादुर तामाङ १ घन्टा २ मिनेट ४४ सेकेन्डका साथ दोस्रो र नेपाली सेनाका मान बहादुर थापा मगर […]
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिया कप खेल्न थाइल्यान्ड पुगेको नेपाली महिला क्रिकेट टोली बिहीबारको अभ्यास खेलमा घरेलु टोलीसँग १९ रनले पराजित भएको छ । ८३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले २० ओभरको खेलमा ५ बल अघि सबै विकेट गुमाउँदै नेपाली टोलीले ६३ रन मात्र बनाउन सक्यो । नेरी थापाबाहेक कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन जोड्न […]
November 24, 2016
हाम्रो खेलकुद – फिफाले जारी गरेको नोभेम्बर महिनाको फिफा वरियतामा नेपालले पाँच स्थान माथि उक्लदै १८१औं स्थानमा पुग्न सफल भएको छ। भर्खरै मात्र एएफसी सोलिडारिटी कप विजेता टोलि नेपाल यसअघी १८६औं स्थानमा रहेको थियो। भारत १३७औं स्थानमा यथावत छ भने माल्दिभ्स चार स्थान चढ्दै १५४औं स्थानमा पुगेको छ। भुटान तिन स्थान माथि उक्लदै १७६औंमा रहेको […]
November 24, 2016
हाम्रो खेलकुद – सुरुंगा गोल्ड कपको दोश्रो सेमिफाइनल अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्याँग्दी क्लब रुपन्देही एघारसंग टाइब्रेकरमा ४-३ले पराजित भएको छ। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि भएको पेनाल्टीमा रुपन्देहीका विजय धिमालले गोल गर्न सकेनन भने मनाङको लागि सुजल श्रेष्ठ र निराजन मल्ल गोल गर्न असफल रहे। खेलको म्यान अफ द म्याच राष्ट्रिय […]
November 24, 2016
सेल्टिक (एजेन्सी)– स्टार स्ट्राइकर लियोनल मेसीको उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोनाले सेल्टिकलाई २–० ले हराएसँग च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । बार्सिलोनाको जितमा दुवै गोल मेसीले गरे । नेइमारको पासमा २४ औं मिनेटमा पहिलो गोल गरेका मेसीले अर्को गोल ५४ औं मिनेटमा पेनाल्टीमा गरे । यो सिजनमा च्याम्पियन्स लिगमा मेसीको गोल संख्या ९ पुगेको छ […]
November 23, 2016
हाम्रो खेलकुद – ‘के नेपालले फिफा विश्वकप खेल्छ होला?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपाली फुटबलका खेलाडी, प्रशिक्षक, अफिसियल देखि लिएर समर्थकसम्मले आफ्नो आफ्नो प्रतिक्रिया दिएका छन् च्यानल अर्बिट्रेरी नामक युट्युब च्यानलले ल्याएको नेपाल रियाक्ट्स नामक कार्यक्रममा बोल्दै सबैले आफ्नो आफ्नो प्रतिक्रिया दिएका थिए हेर्नुहोस कसले के भने:
November 23, 2016
हाम्रो खेलकुद – क्रिस्टियानो रोनाल्डोको जन्मथलो लिस्बनस्थित भएको च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिडले स्पोर्टिङ लिस्बनलाइ २-१ले पराजित गरेको छ। म्याड्रिडको लागि राफेल भारानले २९औं मिनेटमा गोल गर्दै अग्रता दीलाएका थिए। ६४औं मिनेटमा जोओ परेराले रेड कार्ड खाएपछि लिस्बन दश खेलाडीमा सिमित भएको थियो। ८०औं मिनेटमा एड्रीएन सिल्भाले पेनाल्टीबाट गोल गर्दै लिस्बनलाई बराबरीमा ल्याएका थिए। तर […]
November 23, 2016
हाम्रो खेलकुद – युइएफा च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको बोरुसिया डर्टमण्ड र लेजिया वार्सा बिचको खेलमा एक दर्जन गोल भएको छ। बोरुसिया डर्टमण्डले ८-४ले लेजियालाई हराउँदा सो गोल सम्भव भएको थियो। खेलको १०औं मिनेटमा लेजियाले अग्रता लिएपछि सुरु भएको गोलवर्षा ९०औं मिनेटसम्म जारी रह्यो। डर्टमण्डका लागि शिंजी कागावा र मार्को रेउसले दुइ-दुइ गोल गरे […]