default_image

breaking big news

November 27, 2016

महिला टोलीको मुटु प्रत्यारोपण गर्न तत्पर थापा

सुबास हुमागाईं – नेपाली महिला टोलिको विगतको नतिजा हेर्ने हो भने साफ च्याम्पियनशिप र दक्षिण एसियाली खेलकुद दुवैमा रजत पदक बाहेक केहि भेटिन्न। नेपालले २०१४को साफमा रजत पदक जित्दा फाइनलमा भारतसंग पराजित भएको थियो। त्यसपछि २०१६मा भएको दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा पनि नेपाल भारतसंग पराजय भोग्दै रजत पदक लिएर घर फर्किनु परेको […]

November 27, 2016

मनाङ सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद)- दुहवीमा जारी मनमोहन दुहवी गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको क्वार्टरफाइनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लबले आयोजक इलेभेन एरोज क्लबललाई २-१ले पराजित गरेको छ। खेलमा अग्रता लिएपनि आयोजक इलेभेन एरोजले सो अग्रता टिकाउन नसक्दा हारको सामना गर्नुपर्यो। मनाङको लागि हेमन गुरुङले पेनाल्टीबाट खेललाई बराबरीमा ल्याएका थिए भने विश्वास श्रेष्ठले विजयी गोल गरेका […]

November 26, 2016

मनमोहन दुहवी गोल्डकपको उद्घाटन खेलमा आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल जितेको छ । शनिबार दुहवी भालुवामा भएको खेलमा आर्मीले चर्च ब्वाइज काठमाडौंलाई २–१ ले हरायो । जितसँगै आर्मी सेमिफाइनल पुगेको छ । मोरङ फुटबल क्लब र बिआरसी भुटानमध्ये एक टोलीसँग आर्मीले बुधबार सेमिफाइनल खेल्नेछ । चर्च ब्वाइजले नवौं मिनेटमा लिएको अग्रता […]

November 26, 2016

बिमल चुक्दा एपिएफलाई सुरुङ्गा गोल्डकपको उपाधि

हाम्रो खेलकुद – बिमल घर्ती मगरले पेनाल्टि चुकाएपछि एपिएफले रुपन्देहि एघारलाई हराउँद सुरुङ्गा गोल्डकपको उपाधि जित्न सफल भएको छ। आज भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा निर्धारण गर्न टाइब्रेकरको सहायता लिनुपरेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले सुन्दर मौकाहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन्। दोश्रो हाफमा राजेन्द्र रावलले […]

November 26, 2016

महिला एसिया कपमा नेपालको हार, पाकिस्तान ९ विकेटले विजयी

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ […]

November 26, 2016

एसिया कपमा नेपाली महिला टोलीको कमजोर प्रदर्शन 

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा नेपाली टोली कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर […]

November 26, 2016

एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा  सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, […]

November 25, 2016

चोटका कारण अनन्त दुई महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ चोटका कारण कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् । नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको […]

November 25, 2016

एपिएफ र रुपन्देही उपाधिका लागि भिड्दै

हाम्रो खेलकुद – झापामा जारी सुरुंगा गोल्डकपको फाइनल खेलमा रुपन्देही एघार र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा शनिबार दिउसो भिड्दै छन्। दुवै टोलि सेमिफाइनल खेल टाइब्रेकरमा जित्दै फाइनल पुगेका हुन्। रुपन्देहीले मनाङ मर्श्याँग्दिलाइ हराएको थियो भने एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको थियो। भोलि हुने फाइनल खेलमा दुवै टोलि […]

November 25, 2016

अन्तिम तयारीमा जुट्दै नेपाली महिला क्रिकेट टोली [तस्बिरमा]

काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसिया कपको तयारी गर्दै नेपाली महिला क्रिकेट टोली । नेपालले शनिबार पहिलो खेलमा टेस्ट मान्यता प्राप्त पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा भारत, श्रीलंका,बंगलादेश,श्रीलंका र आयोजक थाइल्यान्डको सहभागिता छ । थाइल्यान्डसँग बिहीबार भएको अभ्यास खेलमा नेपाल १९ रनले पराजित भएको थियो । तस्बिर सौजन्य- रमन शिवाकोटी (टेक्निकल एनालिस्ट,नेपाली टोली) […]

Success

Thank you for your time.