December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – काभ्रेको दोलालघाटमा जारी पाचौँ महिला तथा छठौँ राष्ट्रिय बिच भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ तीन विभागिय टोली (एपिएफ, पुलिस र आर्मी) का समान २ टोली तथा सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ,पुलिस र पुर्वाञ्चलका दुवै टिम तथा पश्चिमाञ्चल र मध्यमाञ्चल महिलातर्फको अन्तिम आठमा पुगेका छन् । पुलिस एका कोपिला उप्रेती र […]
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो मुस्ताङ म्याडनेस क्रसकन्ट्री साइकल रेसको उपाधि राजकुमार श्रेष्ठले जितेका छन् । सात दिन सात चरणमा भएको रेस १४ घन्टा ५४ मिनेट ५७ सेकेन्डमा पुरा गर्दै राजकुमार च्याम्पियन बनेका हुन् । उपाधि सगै उनले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अघिल्लो चरणमा १३ घण्टा ६ मिनेट ४७ सेकेण्डको […]
December 1, 2016
राष्ट्रिय टोलिका भरपर्दो डिफेन्डर अनन्त तमाङको आज ग्रान्डी अस्पताल, धापासीमा बिहान १०:३० बजे भएको शल्यक्रिया सफलतापुरिवक सम्पन्न भएको छ। वरिष्ठ डाक्टर चक्रराज पाण्डेको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो । घुँडाको शल्यक्रिया (लेटेरल मिनिस्कस टिएर)का लागि ग्रान्डि अस्पताल नेपालको सर्वोत्कृष्ट मानिन्छ । ए एफ सि सोलिडरिटी कपको सेमिफाइनलमा चोट बोकेका अनन्तले फाइनल पनि खेलेका थिए भने […]
December 1, 2016
काठमाडौं(हाम्रो खेलकुद)- फुटबल खेलाडी असिमजंग कार्की र पौडी तथा ट्राइथोलन खेलाडी खेलाडी सोनिरा विष्ट बिहिबार विवाह बन्धनमा बाँधिएका छन् । भक्तपुरका असिम र ललितपुर डोलाहिटीकी सोनिराबीच एक बर्षदेखि प्रेम सम्बन्ध थियो । सन् २०१४ को इन्चोन एसियन खेलकुदमा सहभागी हुँदा चिनजान गरेका उनीहरु पछिल्लो एक बर्षदेखि उनीहरुबिच प्रेम सम्बन्ध थियो।
December 1, 2016
थाइल्याण्डमा जारी महिला एसिया कप क्रीकेटमा नेपाली महिला क्रीकेट टोलिले लगातार चौथो हारको सामना गरेको छ । अघिल्लो खेलहरुमा पाकिस्तान । श्री लंका र बाङ्लादेशसङ पराजय भोगेको नेपालले आज आयोजक थाइल्याण्ड बिरुद्ध ८ विकेटले पराजय भएको छ । टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको थियो । ओपनर ज्योति […]
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा लगातार खराब प्रदर्शन चौथो खेलमा पनि रोकिएन । नेपालले थाइल्यान्डलाई ६४ रनको लक्ष्य दिएको छ । बुधबार टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको छ । ओपनर ज्योति पाण्डे र सीता मगरले पहिलो विकेटका लागि ३० […]
December 1, 2016
युनाइटेड (एजेन्सी)– एन्थोनी मार्सियल र याल्टान इब्राहिमोभिचले समान २ गोल गरेपछि वेस्ट ह्याम युनाइटेडलाई ४–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड क्यापिटल वान कपको सेमिफाइनल पुगेको छ । वेस्ट ह्यामसँगै आइतबार प्रिमियर लिगको खेलमा १–१ को बराबरीमा रोकिएको युनाइटेडले बुधबार सानदार जित निकाल्दा प्रशिक्षक जोजे माउरिन्हो भने टच लाइनमा थिएनन् । त्यहि बराबरीको खेलमा उनले पानीको बोतलमा […]
December 1, 2016
मड्रिड (एजेन्सी)– जिनेदिन जिदानका छोराले डब्यूमा गोल गरेको खेलमा रियल मड्रिडले कोपा डेल रेमा लियोनेसालाई ६–१ ले हराएको छ । रियलका मारियानो मेज्लाले ह्याट्रिक गरे , हामेस रोड्रिग्युजले अर्को गोल थपे । अर्को गोल लियोनेसाका मोरगाडोले आत्मघाती गरे । लियानेसाका यरे गोन्जालेजले एक गोल फर्काए । एस क्लासिको अघि रियालले सानदार जित हासिल गर्दा बार्सिलोना […]
November 30, 2016
हाम्रो खेलकुद – सुनसरीमा जारी मनमोहन दुहबी गोल्डकप २०७३ अन्तर्गत आज भएको प्रथम सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बि.आर.सी. क्लब भुटानलाई ५-२ले पराजित गरेको छ। टेक बहादुर बुढाथोकी र नवयुग श्रेष्ठको २-२ गोल र कप्तान भरत खवासको एक गोलको मद्दतले आर्मीले बिआरसीलाइ ५-२ले हरायो। बिआरसीको तर्फबाट रेजिन सुब्बाले एक र विदेशी खेलाडी सामले एक-एक गोल […]
November 30, 2016
काठमाडाैं (हाम्राे खेलकुद) दुर्घटनामा ज्यान गुमाएका ब्राजिलियन फुटबल खेलाडी , रिपोर्टर र अन्य सबार यात्रुकाे शाेकमा नेपाली महिला फुटबल टाेलीले शाेक मनाएकाे छ । २६ डिसेमबर देखि भारतमा सुरू हुने महिला साफ च्याम्पियनसिपकाे तयारीमा रहेकाे नेपाली टाेलीले बुधबार अभ्यासअघि एक मिनेट माैनधारणा गर्दै विमान दुर्घटनामा परि ज्यान गुमाएका ब्राजिलियन खेलाडीप्रति शाेक प्रकट गरेका हुन् । कोपा […]