December 3, 2016
हाम्रो खेलकुद – त्रिभुवन आर्मी क्लबले टाइब्रेकरमा मनाङ मर्स्याङ्दि क्लबलाई ५-३ले पराजित गर्दै दुहवी गोल्डकपको उपाधि जितेको छ। निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टितर्फ लम्किएको थियो। मनाङ्का बिमल घर्ती मगर र आर्मीका नवयुग श्रेष्ठ पेनाल्टिमा चुकेका थिए। मनाङका सिसोकोले पनि पेनाल्टि मिस गरेपछि आर्मीले उपाधि जितेको थियो। यो उपाधि नविन न्यौपानेको प्रशिक्षकत्वमा आर्मीको पहिलो […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति २५ फाल्गुन २०७५ देखि ४ चैत्र २०७५ सम्मका लागि आज बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले तोकेको छ। बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको थियो। बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तोक्नका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी)मा जारी छ । बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको छ । बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै १० […]
December 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलका दुई ठूला क्लबबीच आज सुनसरीको दुहबीमा मनमोहन स्मृति दुहबी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबले ३ लाख रुपैयाँ पुरस्कार राशी रहेको गोल्डकपमा एकअर्कोको सामना गर्दैछन् । दुवै फाइनल जित्नेमा उत्तिकै आशावादी पनि छन् । पूर्व […]
December 3, 2016
एल क्लासिकोमा घरेलु मैदानमा बार्सिलोनाले जिदानको मड्रीडलाई निम्त्याउदा बार्सा खेल जित्दै ६ अंकको दुरी छोट्याउने दाउमा रहने छ । यसअघी २ ला लिगका खेलमा लगातार बराबारी खेल्दै अंक गुमाएको बार्सिलोनाले नाउ क्याम्पमा घरेलु दर्शकको सामुन्ने मड्रीडलाई पाखा लगाउदै ३ अंक बटुल्न सके शिर्षस्थानबाट ३अंकको दुरिमा रहनेछ । आफ्नु कप्तान इनिएस्टालाई इन्जुरिका कराण गुमाएपछी बार्सिलोनाले पछील्लो ६ […]
December 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दुई टोलीबीच छैटौं पुरुष राष्ट्रिय बीच भलिबल च्याम्पियनसिप उपाधिका प्रतिस्पर्धा हुने भएको छ । आर्मी एका दिप खड्का र रिसिधन मगरको जोडी र आर्मीकै दिल सुनार र दुर्गा महत्तोको जोडीले शनिबार फाइनल खेल्नेछन् । दिप र रिसिधनको जोडीले शुक्रबार नेपाल पुलिसका चन्द्र कुँवर र प्रज्वल मल्लको जोडीलाई २१–१५ र […]
December 2, 2016
काठमाडा(हाम्रो खेलकुद) – लज्जास्पद हारसँगै नेपाली महिला क्रिकेट टोलीको एसिसी महिला एसिया कप टि ट्वान्टीमा यात्रा टुंगिएको छ । लिगको आफ्नो अन्तिम खेलमा शुत्रफबार साविक विजेता भारतविरुद्ध नेपाली टोली ९९ रनको भारी अन्तरले पराजित भएको छ । यद्दपी यो पहिलो लज्जास्पद हार भने होइन । अघि अघिका चारै खेलमा पनि नेपाल निकै फराकिलो अन्तरले पराजित […]
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबार थाइल्यान्डको पतायामा सुरु हुनेछ । एक महिलासहित ४ नेपाली खेलाडीले प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजना प्रतियोगिता सञ्चालन हुदैछ । शारीरिक सुगठनको पुरुष ६५ […]
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी पाएको झन्डै १० महिनापछि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) बैठक शनिबार राजधानीमा हुने भएको छ । भारतमा फागुनको पहिलो साता सम्पन्न १२ औं सागको समापनमा नेपालले अर्को संस्करण आयोजनाका लागि झन्डा ग्रहण गरेको थियो । नेपालले सन् २०१८ मा १३ औं साग आयोजना गर्न […]
December 1, 2016
कोलम्बिया (एजेन्सी) – ब्राजिलिय क्लब चापेकोउन्सीका खेलाडी रहेको विमान कोलम्बियामा दुर्घटनाले फुटबलसँग जोडिएका सबै स्तब्ध छन् । कोपा सुदनामेरिका फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया पुग्ने क्रमा विमान दुर्घाटनामा परेपछि ब्राजिलियन क्लबले अधिकांश टोलिनै गुमाएको थियो । अहिले विश्वभरबाट क्लबलाई सहयोग गर्नेहरु इच्छुक देखिएका छन् । कतिपय ब्राजिलियन क्लबहरुले सित्तैमा आफ्नु खेलाडी लोनमा खेल्न पठाउने […]