default_image

breaking big news

December 5, 2016

महिला क्रिकेट टोलि नेपाल फिर्ता

हाम्री खेलकुद (काठमाडौँ) – वोमन्स एसिया कपमा कमजोर प्रदर्शन गरेको नेपाली महिला क्रिकेट टोलि आज नेपाल फर्केको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज साँझ आठ बजे आइपुगेको नेपाली टोलीले थाईल्याण्डमा भएको प्रतियोगिताको सबै खेलमा हार व्येहोरेको थियो। अहिलेसम्मकै कम योगफलको रेकर्ड दुइपटक तोडेको नेपालको लागि यो प्रतियोगिता विर्सनलायक रह्यो। टोलीलाई स्वागत गर्न पुरुष राष्ट्रिय क्रिकेट टोलीका […]

December 5, 2016

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाण्डौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । बराबरी गरे उपाधि जित्ने खेलमा सोमबार नेपाल आयोजक श्रीलंकासँग २–१ ले पराजित भएपछि दोस्रो स्थानमा सिमित भएको हो । नेपालले सातौं मिनेटमा सुभाष घलानको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा नतिजा सुम्पेको थियो । खेलको अन्त्यतिर नेपालले सम्हालिन सकेन । खेलको अत्यतिर […]

December 5, 2016

यु-१९ एसिया कपको लागि क्रीकेट टिम घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- यही डिसेम्बर १३ देखी २४ सम्म श्रीलंकामा हुने यु-१९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको छ । टोलिको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन ।  यु-१९ राष्ट्रिय टिम घोषणा गर्ने समितिमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, यु-१९का प्रशिक्षक बिनोद दास र आईसिसिका प्रतिनिधी राजु भेन्कटपती रहेका थिए । १५ सदश्यीय […]

December 5, 2016

फेलाएनिको गल्तिले युनाइटेड बराबरीमा रोकियो

हाम्रो खेलकुद (एजेन्सी) – वैकल्पिक खेलाडी मराउन फेलाएनिले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै गरेको गल्तिका कारण एभर्टन र म्यानचेस्टर युनाइटेडको खेल १-१को बराबरीमा टुङ्गियो। ज्लाटन इब्रहिमोभिचको उत्कृष्ट गोलले अग्रता लिएको म्यानचेष्टर जिततर्फ अग्रसर देखिएको थियो। तर खेलको अन्तिम समयमा फेलाएनिले डि-बक्सभित्र फाउल गरेपछि एभर्टनले पेनाल्टि पाएको थियो। लेटन बेन्सले कुनै गल्ती नगरी एभर्टनलाई बराबरीमा […]

December 4, 2016

ननितालाई विश्व शारीरिक सुगठनमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– ननिता महर्जनले थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १ सय ६५ सेमि उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् । ननिताले प्रिजजिङ राउन्ड सकिना साथ दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको […]

December 4, 2016

गुगलमा सर्बाधिक खोजिने नेपाली खेलाडी

दिपेश तिमल्सिना (काठमाडौं)- इन्टरनेटको पहुच हिजआज सरल भएको छ । कम्प्युटरमा मात्र होइन मोबाइल टेलिभिजनमा समेत इन्टरनेट चलाउन सहज भैसकेको छ । इन्टरनेटमा खेलाडी र कलाकारका बारेमा बढी खोजी हुने गर्छ । नेपाली खेलप्रेमी पनि यसबाट अछुतो छैनन् । आफुलाई मन पर्ने खेलाडीका बारेमा गुगलमा खोज्ने गर्दछन् । हेरौ गुगलमा सर्वाधिक खोजी हुने ५ नेपाली […]

December 4, 2016

आहा रारा गोल्डकप माघ ४ गते देखि

आहा रारा गोल्डकपको १५ औं संस्करणको विजेताले उपाधिसहित ५ लाख एक हजार पाउने पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यसपटक माघको ४ देखि पोखरा रंगशालामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहमतिमा माघ ४ देखि १५ गते सम्म आहा रारा गोल्डकप आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार […]

December 3, 2016

रामोसले बार्सिलोनालाई जित्न दिएनन्

मड्रिड (एजेन्सी)– अन्तिम मिनेटमा बार्सिलोना सम्हालिन नसकेपछि सिजनको पहिलो ‘एल क्लासिको’ बराबरीमा टुंगिएको छ । स्पेनिस ला लिगको सिजनको पहिलो बहुप्रतिक्षित खेलमा रियल मड्रिड र बार्सिलोनाले १–१ को बराबरी खेलेको छन् । अन्तिम मिनेटमा सर्जियो रामोसले हेडमार्फत बराबरी गोल फर्काएपछि बार्सिलोना स्पष्ट ३ अंक लिनबाट असफल भएको छ । लुका मोड्रिचको फ्रिकिकमा रामोसले हेडमार्फत उत्कृष्ट […]

December 3, 2016

म्यानचेस्टर सिटीमाथि चेल्सीको सानदार जित

म्यानचेस्टर (एजेन्सी) – एन्टेनियो कोन्टेको टोली चेल्सीले इङ्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ । १–० ले पछि परेको खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा म्यानचेस्टर सिटीमाथि ३–१ को जित हासिल गर्दै चेल्सी प्रिमियर लिगको अंक तालिकामा थप मजबुद बनेको थियो । इत्तेहाद रंगशालामा आफ्नै गल्तिमा खेलमा पछि परेको चेल्सीका लागि डिएगो […]

December 3, 2016

आर्मी र एपिएफ बीच भलिबल च्याम्पियनसिन

कमला र दिल उत्कृष्ट खेलाडी काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसका कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मी बीका दिल सुनार र दुर्गा महत्ताको जोडी विजयी भएको छ । काभ्रे दोलालघाटको इन्द्रवती किनारा बीमाचमा भएको फाइनलमा पुलिसकी कोपिला र कमलाको जोडीले एपिएफका रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ […]

Success

Thank you for your time.