December 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदि भाई नङ्सदेवी र रत्नजित तथा अनुमाया राई र दीपक बोहराको जोडी योनेसक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय सिरिज ब्याडमिन्टनअन्तर्गत मिक्स डबल्सको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार दिदिभाईको जोडीले आयोजक ब्रिस्टि खातुन र मिनाजलाई २१–१३,२१–१५ को सोझो सेटमा हराउँदै अन्तिम आठमा पुगेको छ । त्यस्तै अनुमाया र दीपकको जोडीले बंगलादेशकै उद्दिन सेफ […]
December 7, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – नेपाली राष्ट्रिय महिला टोलीसंग मैत्रीपूर्ण खेल खेल्न मलेसियाको राष्ट्रिय महिला टोलि नेपाल आउने कार्यक्रम तय भएको छ। नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल आगामी पौष २ गते एन्फा कम्प्लेक्सको आर्टीफिसियल टर्फ मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। पौष ११ गतेबाट भारतको सिलिगुडीमा सुरु हुन लागेको साफ च्याम्पियनशिपको तयारीमा […]
December 7, 2016
च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बार्सिलोनाले बोरुसिया मोन्चेनग्लाबाक बिरुद्ध सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा टुरालले ह्याट्रीक गरे भने मेस्सिले १ गोल गरे । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता लिएको थियो भने टुरानले तीन गोल नै दोस्रो हाल्फमा गर्दै आफ्नो ह्याट्रीक पुरा गरेका हुने । बार्सिलोनाले मेस्सिको गोलमा १६ मिनेटमा अग्रता […]
December 6, 2016
झापा (हाम्रो खेलकुद) – झापा ११ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । झापाको शरणमती जारी प्रतियोगितामा मंगलबार मोरङ फुटबल क्लबलाई २–१ ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको थियो । झापाका लागि योगेश गुरुङ र खमिर गिल्सा कन्दङ्वाले गोल गरे । मोरङका लागि रजिन धिमालले गोल फर्काए । […]
December 6, 2016
म्युनिख (एजेन्सी) – आज हुने युइएफा च्याम्पियन्स लिगको समूह चरणको खेलमा बायर्न म्युनिख र एट्लेटिको म्याड्रिड भिड्दैछन्। समूह ‘डी’मा रहेका यो दुवै टोलि अर्को चरणको लागि छनोट भइसकेका छन्। एट्लेटिकोले पांच खेलमा पांच जित दर्ता गर्दै १५ अंक जोडेको छ भने बायर्नले जम्मा नौ अंक जोडेको छ। बायर्नले एट्लेटिको म्याड्रिडसंग यसअघी हार व्येहोरेको थियो भने […]
December 6, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले हंगेरीमा हुने विश्व खुला सितेरियो कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिप डिसेम्बर ९ देखि ११ सम्म हंगेरीको बुढापेस्टमा हुनेछ । नेपाली खेलाडी मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी प्रतिस्पर्धा गर्नेछन् । टोलीको टिम लिडर तथा […]
December 6, 2016
हाम्रो खेलकुद (काठमाडौँ) – केहि महिनाअघि राजधानीको टि.यु. क्रिकेट मैदानमा एभरेष्ट प्रिमिएर लिग (इ.पी.एल) आयोजना भएको थियो। पन्चकन्या तेजलाइ उपाधि जिताउन उक्त प्रतियोगिताको फाइनलमा शतक प्रहार गर्दै म्यान अफ द म्याचको उपाधि जितेका आशिफ शेख अहिले राष्ट्रिय यु-१९ टोलीको अन्तिम टोलीमा छानिएका छन्। प्रतियोगिता अवधिभर उत्कृष्ट लयमा देखिएका शेख, आफ्नो सहोदर दाइ आरिफ शेखको पथमा […]
December 5, 2016
हाम्रो खेलकुद (एजेन्सी) – कोलम्बियामा भएको हवाईजहाज दुर्घटनामा परेको ब्राजिलियन क्लब चापेकोएन्सीलाइ दक्षिण अमेरिकी फुटबल कन्फडरेशन (कनेम्बल)ले कोपा सुदनामेरिकाको विजेता घोषणा गरेको छ। कनेम्बलले जारि गरेको विज्ञप्ति अनुसार चापेकोएन्सिले च्याम्पियनको सबै सम्मान र कोपा सुदनामेरिकाको उपाधि जितेको छ भने एत्लेतिको नेसिओनल, मेदेलिनले उपविजेताको पुरस्कार जितेको छ। कनेम्बलले ‘शतककै फेयर प्ले’ उपाधि भने एत्लेतिको नेसिओनललाइ प्रदान […]
December 5, 2016
दिपेश तिमल्सिना (काठमाडौं) – एसिसी महिला एसिया कप टि ट्वान्टीको खराब प्रदर्शनप्रति प्रशिक्षक राजु बस्न्यातले क्रिकेट समर्थकसँग माफी मागेका छन् । थाइल्यान्डमा आइतबार सम्पन्न प्रतियोगितामा भाग लिएर सोमबार राती स्वदेश टोलीसँग फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक बस्नेतले भने, हामीले एकमदै खराब क्रिकेट खेल्यौं ।’ उनले खेलाडीमा परिवर्तन आवश्यक रहेको पनि औल्याए । ‘नेपाली टोलीमा परिवर्तन […]
December 5, 2016
मड्रिड (एजेन्सी)– च्याम्पियन्स लिगअन्तर्गत मंगलबार हुने खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सिले ह्याट्रीक गर्न सके क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत कीर्तिमान् तोड्ने छन् । समूह चरणको खेलमा मंगलबार बार्सिलोनाले जर्मनको बोरुसिया मोन्चेनग्लाबाकको सामना गर्दै छ । त्यस खेलमा मेस्सिले ह्याट्रिक गर्न सके अर्जेन्टिनी फरवार्ड एकै सिजनमा च्याम्पियन्स लिगको समूह चरणका खेलमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी बन्ने […]