default_image

breaking big news

costa

December 11, 2016

चेल्सीको जितमा फेरी पनि कोस्टा नायक

लन्डन (एजेन्सी)– चेल्सी पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वेस्ट ब्रुमवीचलाई १–० ले हराउँदै चेल्सी आर्सनललाई उछिन्दै पहिलो स्थानमा उक्लेको हो । ७६ औं मिनेटमा डिएगो कोस्टाले गरेको गोलनै खेलको निर्णायक बनेका थियो। गत महिना टोलीले लगातार ३ खेल जित्दा कोस्टाले २ गोल गर्नुका साथै २ गोलका लागि असिस्ट गरेका थिए । त्यसै […]

December 11, 2016

सितोरिया कराते विश्व कपमा नेपालले जित्यो दुई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले हंगेरीमा ओपन सितोरियो कराते विश्व कपमा दुई स्वर्ण र दुई रतज पदक जितेका छन् । पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० […]

Sergio Ramos

December 11, 2016

अन्तिम मिनेटमा रामोसले मड्रीडलाई जिताए

सर्गियो रामोसको अन्तिम मिनेटको गोलले रियल मड्रीडले डिपोर्टिभो ला कोरुनालाई ३-२ ले जितेको छ । इन्जुरी समयमा गोल गरे पछी मड्रीडले खेलबाट पुर्ण ३ अंक बटुल्दै शिर्षस्थानमा ६ अंकको अग्रता बसायो । पहिलो हाल्फमा गोल नभएपछी दोस्रो हाल्फमा मोराटाको गोलमा अग्रता लिएको मड्रीडले त्यसपछी जोसेलुको लगतार दुइ गोलले मड्रीड पछी पर्‍यो ।  त्यसपछी मड्रीडकोलागी तेसो […]

Nepal Red

December 11, 2016

एन्फा पदाधीकारीहरु लाज लागोस

विक्रम आचार्य – फुटबल आजको यस धर्तिका मानव प्राणीहरुको दैनिकी बनेको छ । विश्वको शक्तिशाली देशका नेता, राष्ट्रपतिलाई बरु कमैले चिन्लान, तर विश्वमा चर्चित कोही छ भने फुटबलर नै छन् । विश्व चर्चित दुई खेलाडी,अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्चियानो रोनाल्डोका समर्थकबीचको जुहारी सामाजिक सञ्जालमा मात्र होइन , कतिपय अवस्थामा ठूलै दुर्घटना पनि घटेको बेलाबखत सुनिन्छ […]

December 10, 2016

राष्ट्रिय टोलीको कप्तान अनिल कि बिराज, किन यस्तो दुविधा?

काठमाडौं (हाम्रो खेलकुद)– प्रसंग २०१६ को सुरुआत तिरको हो, जब राष्ट्रिय टोली भारतको केरालामा भएको साफ च्याम्पियनसिपमा आशातित प्रदर्शन गर्न नसकी पहिलो चरणबाटै बाहिरीएर स्वदेश फर्केको थियो । साफ जानुअघि नेपालले डिसेम्बर १७ मा बंगलादेश संग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, त्यसमा नेपालले १–० को हार बेहो¥यो । त्यो मैत्रीपूर्ण खेलपछि नेपाललाई बंगबन्धु गोल्ड कपमा भाग […]

December 10, 2016

झापालाई हराउँदै चर्च ब्वाइज शरणामती गोल्डकपको फाइनलमा

झापा (हाम्रो खेलकुद) – चर्च ब्वाइज क्लब, काठमाडौें अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविमा शनिबार भएको खेलमा रमपम झापा ११ लाई गृह जिल्लामै १–० ले स्तब्ध पार्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो । चर्च ब्वाइजले मंगलबार हुने फाइनलमा आयोजक शरणामती फ्रेन्ड्स क्लबको सामना गर्नेछ । ४७ […]

December 10, 2016

प्रिमियर लिग अवार्डमा चेल्सीको क्लिनस्विप

लन्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगको नोभेम्बरको अवार्डमा क्लिनस्विप गरेको छ । डिएगो कोस्टा, एन्टोनियो कोन्टे र पेद्रोले नोभेम्बरको अवार्ड जितेका हुन् । कोस्टाले इए स्पोर्टस प्लेयर अफ त मन्थको अवार्ड जितेका छन् । गत महिना चेल्सीले लगातार तीन खेल जित्दा कोस्टाले २ गोल गरे भने २ गोलका लागि असिस्ट गरेका थिए । एभर्टन, मिडल्सब्रो र […]

ANFA

December 9, 2016

खड्का एन्फा उपाध्यक्षमा मनोनित, कुँवर वरिष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष वीरबहादुर खड्का पुनः अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा मनोनित भएका छन् । रिक्त एक उपाध्यक्षमा एन्फा कार्यसमितिको बैठकले शुक्रबार उनलाई बहुमतका आधारमा मनोनित गरेको हो । कार्तिक ८ गतेको एन्फा अध्यक्ष निर्वाचनमा पराजित भएपछि कर्माछिरिङ शेर्पाको उपाध्यक्ष पद स्वतः गुमेको एन्फाको भनाई छ । सोही […]

December 9, 2016

सातौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा, दोहोरी पनि प्रदर्शनी खेल

काठमाडौं (हाम्रो खेलकुद) – चौथो पटक घोषणा गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपाली भने तोकिएकै मितिमा हुने सम्भावना देखिएको छ । पूर्वाञ्चलमा पछिल्लो पटकका लागि तय भएको पुस ८ देखि १५ गते सम्म हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रिय खेलकुदमा यसपटक […]

December 9, 2016

आयोजक शरणामती गोल्डकपको फाइनलमा

झापा (हाम्रो खेलकुद) – आयोजक शरणामती फ्रेन्ड्स क्लब प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविको मैदानमा शुक्रबार कनकाई खेलकुद प्रतिष्ठान (कासा ११) लाई २–० ले हराउँदै आयोजक टोली अन्तिम दुईमा प्रवेश गरेको हो । टोलीलाई जित दिलाउन जय गुरुङ र गणेश हेमैरुम (बुची) ले गोल गरे […]

Success

Thank you for your time.