December 14, 2016
सन्डरल्यान्ड (एन्जेसी)– सेस फाब्रिगासले सिजनमा पहिलो गोल गरेपछि चेल्सीले सन्डरल्यान्डमाथि १–० को जित हासिल गर्दै प्रिमियर लिगको शीर्षतालाई थप बलियो बनाएको छ । स्पेनिस मिडफिल्डरले ४० औं मिनेटमा १८ यार्डबाट गोल गरेपछि चेल्सीले लिगमा लगातार दसौं जित दर्ता गरेको हो । त्यसअघि एडनान याजुजाईको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो । चेल्सीले अग्रता लिनुअघि पेद्रोको प्रहारलाई […]
December 14, 2016
लन्डन (एन्जेसी)– याल्टान इब्राहिमोभिचले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले बिहीबार प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । लिगमा अगस्ट यता युनाइटेडको यो लगातार दोस्रो जित हो । युनाइटेडको जितमा इब्राहिमोभिचसँगै पाउल पोग्बाको भूमिका महत्वपूर्ण रह्यो । पोग्बाले पहिलो हाफको अन्तिम मिनेटमा उनले युनाइटेडलाई अग्रता दिलाएका थिए । फ्रिकिकमा प्राप्त बललाई पेनाल्टी […]
December 14, 2016
श्रीलंका(हाम्रो खेलकुद)- भोलिबाट सुरु हुने यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल राष्ट्रिय यु-१९ क्रीकेट टिमले श्रीलंकाको सामना गर्दैछ। आठ टिम सम्मिलित प्रतियोगितामा भारत , मलेशिया, आयोजक श्रीलंका र नेपाल समुह ‘ए’मा रहेका छन। भोलिको खेलको लागि आज नेपालले प्रशिक्षण गरेको थियो। आजको प्रशिक्षणको तस्बिर हेर्नुहोस: तस्बिर: रमण शिवाकोटी/क्यान
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बर्षको अन्तिम महिनामा सुदूरपश्चिमाञ्चलको धनगढीमा सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडमी (एसपिए) को संयुक्त आयोजनामा हुने टि ट्वान्टी प्रतियोगिताको विजेताले १५ र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउने बुधबार राजधानीमा आयोजित प्रतियोगितामा जानकारी दिइयो । घरेलु क्रिकेटमा […]
December 14, 2016
नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको एकल तर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रत्नजितले भारतका अमन कुमार लाई पुरुष एकलमा २१–१३ र २१–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरे । यस्तै महिला एकल तर्फ शिक्षाले बंगलादेशकी एलिना सुल्तानलाई २२–२०, १९–२१ र २१–१७ ले […]
December 14, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जितेको छ । दशरथ रंगशालामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टिमलाई ५–० स्कोरले पराजित गर्दै पहिलो पटक भएको क्लबस्तरिय रग्वीको उपाधि उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा टुंगीयो । अधिकांश राष्ट्रिय […]
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबारबाट क्वाटरफाइनल खेल सुरु हुने भएको छ । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको लिगमा समूह एबाट किकअफ फुटसल, बानेश्वर फुटसल रिक्रियसन सेन्टर, ढुकु फुटसल हव र ह्वाइट हर्स फुटसल अन्तिम आठमा पर्न सफल भएका छन् भने समूह बीमा शंखमूल फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल […]
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित रुस्लान थ्री स्टार क्लबले क्षतिपूर्ति वापत ६ करोड रुपैयाँ र दोषीमाथि कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) मा बुधबार पत्र दर्ता गराएको छ । एन्फाकै लापरवाहीका कारण खेल्नबाट बञ्चित थ्री स्टारले मागको उचित संम्बोधन नभए त्यसबाट उत्पन्न हुने परिस्थितिका लागि पनि एन्फानै जिम्मेवार […]
December 14, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली शीर्ष वरियताका रत्नजित तामाङ नेपाल बिडब्लूएफ योनेक्स सनराइज सिरिज २०१६ को मेन्स सिंगल्सको क्वार्टरफाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा भारतका अमनकुमारलाई २१–८, २१–१३ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेका हुन् । सिरिजमा तेस्रो वरियताका रत्नजितले सेमिफाइनल प्रवेशका लागि भारतका […]
December 14, 2016
पेसिर (एजेन्सी)– चौथो पटक बालोन डी’ओर अवार्ड जितेका रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोले आफु र बार्सिलोनाका लियोनल मेस्सीसँगै खेल्दा अझै बढी सफलता प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । बालोन डी’ओर अवार्डमा रोनाल्डोले मेस्सीलाई पछ्याइरहेका छन् । मेस्सी र एट्लेटिको एन्टोनियो ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डोले सोमबार चौथो पटक उक्त अवार्ड जितेका हुन् । मेस्सीको […]