February 13, 2017
बंगलादेश (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदि क्लब अर्को साताबाट बंगलादेशमा सुरु हुने सेख कमल अन्तराष्ट्रिय क्लब कप २०१७को समूह ‘बि’ मा परेको छ। आज एक कार्यक्रम बीच भएको समुह विभाजन कार्यक्रममा दुइ समूहको टुंगो लागेको थियो मनाङसंगै समूह ‘बि’मा अफगानिस्तानको सहिन अस्माये र बंगलादेशका क्लबहरु सी.टि.जी. अबहानी र मोहमडेन स्पोर्टिंग रहेका छन्। समूह ‘ए’मा माल्दिभ्सको […]
February 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार आज प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गर्दै प्रदान गरेको छ। नेपाल सरकारले खेलाडीहरु र मुख्य प्रशिक्षक ग्योतोकु कोजीलाई जनही ३ लाख प्रदान गरेको थियो। सहायक प्रशिक्षक राजु काजी शाक्यले २ लाख र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर र फिजियो सुरज भुसालले जनही […]
February 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका युवा स्ट्राइकर अन्जन विष्ट स्पेनको बार्सिलोनामा सम्मानित भएका छन् । स्पेनको मार्बेला युनाइटेड एफसीमा प्रशिक्षण लिइरहेका उनलाई नेपाली समुदायको जनप्रगतिशिल मञ्च, स्पेनले आइतबार सम्मान गरेको हो । फुटबलमार्फत देशलाई अन्र्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गरेको भन्दै अन्जनलाई मञ्चले सम्मान गरेको थियो । ‘ विश्वको जुन सुकै ठाँउमा पुग्दा पनि नेपालीबाट माया […]
February 12, 2017
लन्डन (एजेन्सी)– उत्कृष्ट फ्रिकिकमार्फत रोबी ब्रेडीले गोल गरेपछि बनर्लीले प्रिमियर लिगको शीर्षस्थानको चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । भ्रमणकारी टोलीले खेलको सुरुआतमै अग्रता लिएर जितको सम्भावना बढाएको थियो । पेद्रोले सातौं मिनेटमै गोल गरेर टोलीलाई अघि बढाएका थिए । तर पहिलो हाफमै २४ औं बर्नलीले गोल फर्कायो ।अपराजित यात्रालाई पाँच खेलसम्म पुर्याएको चेल्सीले बराबरीपछि […]
February 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले क्लब फुटबललाई विकास गर्ने हेतुले यसै वर्षदेखि एएफसीको क्लब लाइसेन्सिङ प्रणाली लागु गर्ने भएको छ। यसैका लागि शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स एएफसीका क्लब लाइसेन्सिङका अध्यक्ष महाजन वासुदेबन नाएर र ए डिभिजन क्लबहरुको प्रतिनिधिबीच एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्लब लाइसेन्सिङका सम्भावना र सिमितताका विषयमा क्लबहरुले […]
February 12, 2017
उदयपुर (हाम्रो खेलकुद)– रुपन्देही ११ रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आइतबार थारुहट उदयपुर रंगशाला गाईघाटमा झापा ११ लाई सडन डेथमा हराउँदै रुपन्देही अन्तिम चारमा पुगेको हो । रुपन्देही सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्नेछ । आइतबारको नतिजासँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । अर्को सेमिफाइनल सिएमजी क्लब संकटा र मोरङबीच हुनेछ […]
February 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार सोमबार प्रदान गर्ने भएको छ । सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । शुक्रबार पुरस्कार दिने भनिएपनि अन्तिम समयमा उक्त कार्यक्रम नहुने जानकारी दिईएको थियो। कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई […]
February 12, 2017
खेलकुदमा एमाले सत्ता र प्रतिपक्ष दुवै प्रकाश तिमल्सिना पोखरा – नेपाली राजनीतिमा नेकपा एमाले अहिलेको मुख्य प्रतिपक्ष दलका रुपमा क्रियासिल छ । तर, खेलकुदमा भने एमाले प्रतिपक्ष नभै सत्ता पक्षका रुपमा रहेको छ । बाँकी राजनीतिक दलका प्रतिनिधिको भूमिका खेलकुदमा प्रतिपक्ष कै रहेको छ, तर ती नामका लागि मात्र छन् । खेलकुदमा एमाले निकै बलियो […]
February 12, 2017
गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आइतबार झापा ११ र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता जितेको झापाले गत साता आफ्नै आयोजनामा भएको रमपम झापा गोल्डकपको फाइनल खेलेको थियो । फाइनलमा टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग १–० ले पराजित भएको थियो […]
February 12, 2017
ओसासुना (एजेन्सी)– ओसासुनालाई ३–१ ले हराउँदै रियाल मड्रिडले पुनः स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । त्यसअघि लियोन मेसी, लुइस स्वारेज, नेयमानरले गोल गरेको खेलमा बार्सिलोनाले अलाभेसलाई ६–० ले हराएको थियो । शीर्षस्थानको रियालले बार्सिलोनाको भन्दा २ खेल कम खेलेको छ । क्रिस्टियानो रोनाल्डोको गोलबाट रियलले २४ औं मिनेटमा अग्रता लिएको थियो । ३३ […]