August 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको उद्घाटन खेलमा आइतबार नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फमा दिउँसो ३ बजे सुरु हुनेछ । दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाका बीच आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जानकारी दिएको थियो […]
August 18, 2024
एजेन्सी – आर्सनलले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउदै विजयी सुरवात गरेको छ। घरेलु मैदानमा शनिबार भएको खेलमा आर्सनलले उल्भ्समाथि २–० गोलको जित हासिल गरेको हो । आर्सनलको जितमा काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे। आर्सनलका लागि २५औं मिनेटमा हावर्ट्जेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । साकाको असिस्टमा हावर्ट्ले गोल गरेका थिए । हावट्जेको […]
August 17, 2024
एजेन्सी – लिभरपुल फुटबल क्लबले इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ । इपिएलको २०२४/२५ संस्करणको आफ्नो पहिलो खेलमा लिभरपुलले इप्सविच टाउन फुटबल क्लबलाई २-० ले पराजित गरेको हो । इप्सविचको घरेलु मैदान भएको खेलमा लिभरपुलको जितका लागि डियगो जोटा र मोहम्मद सलाहले समान १ गोल गरे । लिभरपुलले ६० औं […]
August 17, 2024
एजेन्सी – क्यानडालाई हराउँदै नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको जारी छ । त्रिकोणत्मक सिरिजको चौथो खेलमा घरेलु टोलीले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको हजेलारवेग, रोटरडैम भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित […]
August 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्। हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ […]
August 17, 2024
सागर अधिकारी, काठमाडौं नेपाली पुरुष क्रिकेट टोलीले हालसम्म ६६ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलिसकेको छ । सन् २०१८ अगस्ट १ मा ओडिआई डेब्यु गरेको नेपालले यसबीचमा धेरै उपलब्धि हासिल गरेको छ । नेपालले ओडीआई फर्म्याटमै धेरै कीर्तिमान पनि कायम गरेको छ । नेपालले ६६ मध्य ३४ खेलमा जित हात पारेको छ । ३४ खेलमा फरक फरक […]
August 17, 2024
एजेन्सी – म्याचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (इपिएल) को नयाँ संस्करणमा विजयी सुरुवात गरेको छ । इपिएलको २०२४/२५ संस्करणको पहिलाे खेलमा युनाइटेडले शुक्रवार फुलह्यामलाइ १-० ले पराजित गरेको हो । युनाइटेडका लागि जोसुवा जिकर्जीले निर्णायक गोल गरे । घरेलु मैदान ओल्र्ड ट्राफोर्डमा भएको खेलमा जिकर्जीले निर्धारित समय सकिन ३ मिनेट अगाडी गोल गरे । इपिएलमा […]
August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको समूह चरणका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदान (एस्ट्रो टर्फ) मा हुने भएको छ। दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाकाबीचआयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जारी गरेको छ। प्रतियोगिताको सबै खेल यसअघि रंगशालामा हुने तालिका थियो। […]
August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका सम्पूर्ण खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम गत साता घोषणा गरिएको थियो । जसमा राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की […]
August 16, 2024
सुबास हुमागाईं, काठमाडौं विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले आम दर्शकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन […]