default_image

breaking big news

February 22, 2017

बंगलादेशमा मनाङ ३-१ ले पछाडी

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलको मध्यान्तरसम्म १–० ले पछाडी परेको छ । मनाङविरुद्ध अफगानिस्तानी क्लब शाहिन आस्मयीले ३८ औं मिनेटमा गोल गरेको थियो । अमिरुद्धिन सरिफीले उत्कृष्ट गोल गर्दे शहिनलाई अग्रता दिलाएका थिए । लगत्तै मनाङले बराबरीको मौका पाएपनि […]

mmc-team-photo-manang marshyangdi club

February 22, 2017

विक्रम मनाङको पहिलो रोजाइमा परे

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा एक खेलाडी परिवर्तन गरेको छ । केही समयमा अफगानिस्तानी क्लब शाहिन आस्मयीविरुद्ध सुरु हुने खेलमा सामसनको ठाँउमा विक्रम लामाले मौका पाएका छन् भने बाँकी १० खेलाडी यथावत छन् । पहिलो खेलमा सुरुआती ११ मा रहेका विदेशी […]

February 22, 2017

बुढासुब्बा रेडबुल गोल्डकपमा पहिलो सेमिफाइनल आज,संकटा र रुपन्देहीबीच प्रतिस्पर्धा

धरान (हाम्रो खेलकुद)– धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा बुधबार सिएमजी क्लब संकटा र रुपन्देही ११ बीच पहिलो सेमिफाइनल खेल हुँदैछ । पछिल्लो दुई सातामा दुवै टोली संकटा र रुपन्देहीले नकआउट प्रतियोगिताको उपाधि जितेर धरान पुगेका थिए । संकटाले त्रिभुवन आर्मीलाई हराउँदै माघ २९ गते रुस्लान आठौं सिमरा गोल्डकपको उपाधि जितेको थियो […]

Nepali Cricket

February 21, 2017

नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद)– आठ राष्ट्रको सहभागितामा मार्च १५ मा बंगलादेशको ढाकामा सुरु हुने भनिएको इमर्जिङ कप क्रिकेटमा एसियाली क्रिकेट परिषद् (एसिसी)को नयाँ निर्णयपछि नेपालले खेल्न नपाउने भएको छ । अब प्रतियोगितामा ५ राष्ट्रले मात्र खेल्न पाउनेछन् । ङकङ र युएईले प्रतियोगिता नखेल्ने भएपछि बसेको एसिसीको बैठकले एक दिवसिय मान्यता प्राप्त राष्ट्रलाई सहभागि गराउने निर्णय लिएपछि […]

Nepal Cricket Team vs Oman (5)

February 21, 2017

भारत भ्रमणपछि मात्र क्रिकेट टोलीको अन्तिम छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्यमा केन्याविरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि खेलाडीको अन्तिम छनोट भारत भ्रमणपछि मात्र हुने भएको छ । भारत भ्रमण जानु तीन दिनअघि बुधबार तीन सदस्यीय खेलाडी छनोट समितिले प्रशिक्षणमा रहेका २४ बाट १९ खेलाडीको नाम तय गरेको छ । पछिल्लो छनोटबाट विक्रम सोब, अमित श्रेष्ठ, दीपेश श्रेष्ठ, कुशल […]

default_image

February 21, 2017

पेन्टागनलाई अल्टिमेट अन्तर कलेज इन्डोर क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– रोमाञ्चक फाइनलमा राजश्री जनक कलेजलाई १३ रनले हराउँदै पेन्टागन कलेजले मंगलबार अल्टिमेट अन्तर कलेज इन्डोर  क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पेन्टागनले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पेन्टागनले निर्धारित १८ ओभरमा १ सय २९ रन जोडेको थियो । १ सय ३० रनको लक्ष्यलाई रक्षा […]

mmc-team-photo-manang marshyangdi club

February 21, 2017

बंगलादेशमा मनाङको सेमिफाइनल पुग्ने लक्ष्य

चितगोङ (हाम्रो खेलकुद) – पहिलो खेल जितिसकेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा बुधबार अफगानिस्तानी क्लब शाहिन आस्मयीको सामना गर्दैछ । आइतबार भएको समूह चरणको पहिलो खेलमा निकालेको जितले हौसिएको मनाङ बुधबार शाहिन आस्मायीलाई हराउँदै सेमिफाइनल यात्रा सहज बनोन लक्ष्यका साथ उत्रनेछ । यी दुईबीचको खेल […]

npc

February 21, 2017

पुलिस बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा

धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । इन्जुरी समयमा मानबहादुर परियारले हेडमार्फत निर्णायक गोल गरेपछि भारतको कञ्चनजंगा एफसीलाई ३–२ ले हराउँदै पुलिसले अन्तिम चारको यात्रा तय गरेछ । प्रतिस्पर्धात्मक खेलका सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । दोस्रो हाफको १४ मिनेट भित्र […]

February 21, 2017

बुढासुब्बा रेडबुल गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल, पुलिसले युनाइटेड सिक्किमको सामना गर्ने

धरान (हाम्रो खेलकुद)– १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र भारतीय क्लब युनाइटेड सिक्किमबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ः३० बजे धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सुरु हुनेछ । पुसमा सातौं राष्ट्रिय खेलकुद कास्य पदक जितेको पुलिसले त्यसयता खासै राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । […]

ronaldo

February 21, 2017

विश्व कप विजेता रोनाल्डोले कपालको रहस्य खोले

ब्राजिल (एजेन्सी)– ब्राजिलका महान खेलाडीमध्येका एक रोनाल्डोले सन् २००२ विश्व कपमा अनौठो कपाल राख्नुको रहस्य खोलेका छन । गोल गर्न माहिर रोनाल्डाको कपालको शैलीले कोरिया–जापानमा संयुुक्त रुपमा आयोजना भएको विश्वकपमा निकै चर्चा पाएको थियो । कतिले उनको कपालको शैलीको कतिले हासो बनाएका थिए । रोनाल्डोले धेरैपछि उक्त कपाल कटाइको शैलीका बारमा मुख खोलेका छन् । […]

Success

Thank you for your time.