February 28, 2017
नेपालगञ्ज (हाम्रो खेलकुद)– भारतको रेलवेले प्रधानमन्त्री कप चौथो इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि फेरी विभागिय टोली एपिएफको सामना गर्ने भएको छ । रेलवे नेपाल आर्मीलाई र एपिएफले अर्को विभागिय टोली एपिएफलाई समान मंगलबार ३–० ले हराउँदै एकअर्कासँको भेट पक्का गरेको थियो । गत बर्षपछि रेलवे र एपिएफ नै फाइनलमा भिडेका थिए । […]
February 28, 2017
नोयडा (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्ध हुने दुइ खेलको तयारीका लागि भारत पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोश्रो अभ्यास खेलमा राजवडा क्रिकेट क्लबलाइ ८३ रनले पराजित गरेको छ। पहिलो खेलमा राजवडासंग ४७ रनको हार व्यहोरेको नेपालले आज सुधारिएको प्रदर्शन गरेको थियो। पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ७ […]
February 28, 2017
दिपक न्यौपाने बुटबल – त्रिभुवन आर्मी क्लब अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मंगलबार १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । पहिलो हाफमै २–० को अग्रता बनाएको आर्मीले शनिबार १९ औं बुढासुब्बा रेडलबुल गोल्ड कप फुटबल प्रतियोगिताको विजेता पुलिसलाई सहजै पराजित गरेको थियो । आर्मीले फाइनल प्रवेशका लागि […]
February 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं (हाम्रो खेलकुद)– गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेटिएका पूर्व खेलाडी एवंम् एथलेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन्। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार आयोजना गरेको एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ मा २२ खेलका उत्कृष्ट खेलाडीलाई पनि सम्मान गरेको छ । स्व. गजराज […]
February 28, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– चोटका कारण नेपाली राष्ट्रिय टोलीका स्टार फरवार्ड नवयुग श्रेष्ठले अर्को महिना हुने एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ । खुट्टाको चोटका कारण हाल आराम गरिरहेका नवयुगले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएयता अभ्यास गरेका छैनन् । त्रिभुवन आर्मी क्लबबाट खेल्दा सानो चोट लागेपछि उनलाई चिकित्सकले आरामको सल्लाह […]
February 28, 2017
लेस्टर (एजेन्सी)– जेमी भार्डीले २ र डानी ड्रिंक वाटरले १ गोल गरेपछि मंगलबार लिभरपुललाई ३–१ ले हराउँदै लेस्टर सिटीले प्रिमियर लिगमा रेलिगेसन क्षेत्र छाडेको छ । क्लाडियो रानिरीको बर्खास्त पछि क्राइस साकेसपियरेको नेतृत्वमा लेस्टरले पहिलो खेलमै सफलता प्राप्त गरेको छ । २०१७ मा लेस्टरको यो दोस्रो जित हो । भार्डीले २८ औं मिनेटमा गोल गर्दै […]
February 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्सको क्लबबाट व्यवसायिक खेल जीवन अघि बढाइरहेका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सिजनको पहिलो प्रतियोगितामै प्रभावशाली प्रदर्शन गरेका छन् । माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोट्र्स क्लबलाई सोमबार बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुर्याउन किरणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पूर्व क्लब लक्ष्मी […]
February 27, 2017
चितोगोङ (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टस क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुगेको छ। मनाङलाई सोमबार साँझ १–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो । मनाङका गोलकिपर दीनेश थापा मगरको कमजोरीको फाइदा उठाउँदै टिसी स्पोर्टसले खेलको अन्त्यतिर […]
February 27, 2017
चितोगोङ (हाम्रो खेलकुद)– बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपअन्गर्तत लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र माल्दिभ्सको टिसी स्पोर्टसबीचको सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । हेड टु हेडका आधारमा मोहमडन स्पोर्टिङ क्लबलाई पछि पार्दै अन्तिम चार पुगेको मनाङले खेलको १७ औं मिनेटमा अग्रता लिने मौका चुकाएको थियो । रोहित चन्दको क्रसमा सुजल श्रेष्ठले फिल्क […]
February 27, 2017
दिपक न्यौपाने (बुटबल) – सिएमजी क्लब संकटाले लगातार दोस्रो हप्ता पनि नेपाल एपिएफ क्लबलाई हराएको छ । थप समयमा बालो मउसाको निर्णायक गोलमा सोमबार एपिएफलाई २–१ ले हराउँदै संकटा १९ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । अघिल्लो सोमबार पनि १९ औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा संकटाले एपिएफलाई १–० ले […]