December 30, 2016
दिपेन्द्र पोखरेल विराटनगर – विभागिय टोलीको दबदबासहित पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको सातौंमा नेपाल आर्मी शीर्ष स्थानमा रहन सफल भयो भने एपिएफ दोस्रो , नेपाल पुलिस तेस्रो स्थानमा रह्यो । आर्मीले रजत र कास्यको दाँजोमा स्वर्ण पदकनै बढी जित्यो । […]
December 30, 2016
समूह ‘बी’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् दिपेश तिमल्सिना सिलगुढी (भारत)– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल रहेको समूह ‘ए’ बाट माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुढीमा जारी च्याम्पिनसिपमा भुटानलाई ३–१ ले हराउँदै माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको हो । माल्दिभ्सको जितमा फाधुवा जाहिरले २ र आमिनाथ समिलाले […]
December 30, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद) – एपिएफ सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा पनि च्याम्पियन बनेको छ । फुटबलमा जस्तै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानमा शुक्रबार नै आर्मीलाई २–० ले हराएर एपिएफले फुटबलमा पनि स्वर्ण पदक जितेको थियो । मोरङको बैझनाथपुर रंगशालामा टस हारेर पनि […]
December 30, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)– साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षकको रुणनीति सफल भएको बताएका छन् । पहिलो दुई खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकालाई गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । बराबरी उन्मुख खेलको तीन मिनेट समय बाँकी रहँदा आरडिएलआर […]
December 30, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाल समूह एको विजेताका रुपमा भारतको सिलगुढीमा जारी महिला साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा पुगेको छ । कञ्चनजंगा मैदानमा शुक्रबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएको नेपाल समूह चरणबा सबै तीन खेल्दै अन्तिम चा चारमा पुगेको हो । खेल सकिन दुई मिनेट बाँकी रहँदा सपना मल्लको कर्नर श्रीलंकाका रक्षकले रोक्न खोज्दा […]
December 30, 2016
दिपेन्द्र पोखरेल धरान – विभागीय टोली एपिएफ क्लब पहिलो पटक फुटबलमा राष्ट्रिय च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुदको अन्तिम दिन शुक्रबार अर्को विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा फाइनलमा दुवै गोल अन्जन बिष्टले गरेका थिए । उनले दुवै गोल पहिलो […]
December 30, 2016
नेपाल १ -० श्रीलंका नेपाली समय: २:१५ सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज तेस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला । सुरुआती ११ नेपाल: अन्जना राना मगर(किपर); गिता राना, पुनम जार्झा मगर, हिरा कुमारी भुजेल, मनमाया […]
December 30, 2016
एजेन्सी (स्पेन) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाइ अनुबन्धन गर्न एक चाइनिज क्लबले रियल म्याड्रिडलाइ तिन सय मिलियन युरोको प्रस्ताव राखेको खुलासा भएको छ। रोनाल्डोका एजेन्ट जोर्गे मेंडेसका अनुसार उक्त क्लबले रोनाल्डोलाइ अनुबन्धन गर्न रियल म्याड्रिडलाइ तिन सय मिलियन दिने र रोनाल्डोको मासिक तलब पनि ८ मिलियन युरो दिने प्रस्ताब राखेको […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद)– एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मीबीच सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । बैजनाथपुरको खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एपिएफले मध्यमाञ्चललाई र सागर पुन र अनिल को अर्धशतकको मद्दतमा आार्मीले नेपाल पुलिस क्लबलाई ८ विकेटले हरउाँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल टस जितेर […]
December 29, 2016
दिपेश तिमल्सिना सिलगुढी (भारत)- चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले भोली श्रीलंकाबिरुद्ध खेल्दैछ । समूह चरणको दुई खेल जितेको नेपालको सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ । खेल भोली दिउसो २:३० बजे नेपाली समयमा सुरु हुनेछ। यस भन्दा अगाडि सन २०१४को वुमेन्स साफमा नेपालले श्रीलंकालाई ३-०ले पराजित गरेको थियो, […]