default_image

breaking big news

Nepal Cricket Team vs Oman (5)

March 9, 2017

पारस खेल्ने नखेल्ने अझै अनिश्चत, टोली भने केन्याविरुद्ध खेल्न तयार

प्रकाश तिमल्सिना काठमाडौं – केन्याविरुद्ध शनिबार कीर्तिपुरमा हुने आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा कप्तान पारस खड्का खेल्ने नखेल्ने अझै निश्चित भएको छैन । पेटको समस्याका कारण अन्तिम तयारीका लागि भारत भ्रमण जान नसकेका पारसले चार दिन अघिमात्र प्रशिक्षण थालेका थिए । ‘अभ्यास सुरु गरिसकेको छु । खासै अप्ठेरो केही छैन ’ उनले भने, ‘तर, […]

nepalgunj

March 9, 2017

सुदूरपश्चिमाञ्चल टुबार्ग नेपालगञ्ज गोल्ड कपको सेमिफाइनलमा

सौरभ गिरी नेपालगञ्ज – साविक विजेता सुदूरपश्चिमाञ्चल ११ ले जितका साथ टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको सुरुआत गरेको छ । नेपागञ्ज रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली युनाइटेडलाई १–० ले हराउँदै सुदूरपश्चिमाञ्चलले अन्तिम चारको यात्रा तय गरेको हो । विदेशी खेलाडी आरोनले २२ औं मिनेटमा गरेको गोल नै सुदूरपश्चिमलाई सेमिफाइनल पुग्न पर्याप्त रह्यो […]

March 9, 2017

नवयुग राष्ट्रिय टोलीबाट बाहिर !

प्रकाश तिमल्सिना काठमाडौं – पूर्ण रुपमा फिट नभएपछि फरवार्ड नवयुग श्रेष्ठ अर्को महिना हुने एएफसी एसियन कप छनोटको पहिलो लेगमा राष्ट्रिय टोलीमा उपलब्ध नहुने भएका छन् । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र फिजियो राजु दहालको सल्लाहमा नवयुगले बुधबारबाट राष्ट्रिय टोलीका प्रशिक्षण जान छोडिसकेका छन् । गत बर्ष बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा भएको […]

March 9, 2017

नेपाल फिफा वरियतामा उकालो चढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जितेयता नेपाल फिफा वरियतामा लगातार माथि उक्लिने क्रम जारी रहेको छ ।अन्तर्राष्ट्रिय फुटबल संघले सार्वजनिक गरेको बिहीबारको वरियतामा नेपाल ३ स्थान माथि उक्लदै १ सय ७० औं स्थानमा पुगेको छ । फिफाले यो मार्च महिनाका लागि जारी गरेको वरियता हो । फेब्रुअरीमा नेपाल १ सय ७३ औं स्थानमा थियो […]

March 9, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कपको उद्घाटन आज, सुदूरपश्चिम र दिल्लीबीच प्रतिस्पर्धा

नेपालगञ्ज (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चल ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधि रक्षा यात्रा भारतको दिल्ली युनाइटेडविरुद्ध खेल्दै सुरुआत गर्दैछ । समूह ए अन्तर्गत सदूरपश्चिम र दिल्ली युनाइटेडको उद्घाटन खेल बिहीबार नेपालगञ्ज रंगशालामा हुनेछ । उक्त समूहमा रहेका सिएजमी क्लब संकटा र नेपाल एपिएफ क्लबबीच भने फागुन २८ गते प्रतिस्पर्धा हुनेछ । फागुन २७ गते हुने […]

March 9, 2017

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बार्सिलोना (एजेन्सी) – अन्तिम ८ मिनेटमा ३ गोल गरेपछि पहिलो लेगमा ४–० ले पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । घरेलु मैदान क्याम्प नोउमा गए राती पेरिस सेन्ट जर्मेन( पिएसजी) लाई ६–१ ले हर्रापछि बार्सिलोना समग्रमा ६–५ को अग्रतासहित अन्तिम आठमा पुगेको हो । खेलको अन्तिम ८ मिनेटमा टोलीले ३ गोल […]

apf

March 8, 2017

एपिएफ राष्ट्रिय महिला क्रिकेट च्याम्पियन

इटहरी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिममाञ्चललाई इटहरी स्थित डिभिएम ग्लोबल स्कुलको क्रिकेट मैदानमा बुधबार ८ विकेट हराउँदै एपिएफ च्याम्पियन बनेको हो । तस्बिरः सीपी पाैडेल टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ५७ रन मात्र बनायो । जवाफमा एपिएफले […]

March 8, 2017

रियल म्याड्रिड क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मङ्गलबार राती भएको राउण्ड अफ १६को दोश्रो लेगको खेलमा य्पेनिश क्लब रियल म्याड्रीडले नेपोलीलाई ३-१ले पराजित गरेको छ। पहिलो लेगमा पनि ३-१ले जितेको म्याड्रीड समग्रमा ६-२को जित दर्ता गराउँदै क्वार्टरफाइनलमा पुगेको हो। खेलको २४औं मिनेटमा ड्राइस मर्टेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, ५१औं मिनेटमा कप्तान सर्जियो […]

March 7, 2017

भारतको शानदार जित

एजेन्सी – भारत र अष्ट्रेलियाबीच जारी दोश्रो टेष्ट अन्तर्गत चौथो दिनमै भारतले अष्ट्रेलियाविरुद्ध ७५ रनको जित दर्ता गरेको छ। पहिलो टेष्टमा ३३३ रनको हार व्येहोरेको भारतले यस खेलमा पनि सुरुवात राम्रो गर्न सकेको थिएन। तर, अन्तिम दुई दिनमा राम्रो प्रदर्शन गरेपछि भारतले शृंखला १-१को बराबरीमा ल्यायो। चौथो दिनको सुरुवातमा २१३/४को स्थितिमा रहेको भारतले चेतेश्वर पुजाराको […]

March 7, 2017

प्रिमियर लिगमा चेल्सी पुनः१० अंकले अगाडि

लन्डन (एजेन्सी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीले अंकतालिकामा पुनः १० अंकको अग्रता लिएको छ । गएर ाती लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपछि चेल्सीले अग्रतालाई पुनः फराकिलो बनाएको हो । खेलको सुरुआतमा चेल्सीले लय समात्न सकेको थिएन । तर, इडन हाजार्डले काउन्टर एट्याकमा २५ औं मिनेटमा गोल गरेपछि चेल्सीले खेलमा पकड बनाएको थियो […]

Success

Thank you for your time.