August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको समूह चरणका खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदान (एस्ट्रो टर्फ) मा हुने भएको छ। दशरथ रंगशालामा साफ यु २० हुने नहुने आशंकाकाबीचआयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह चरणका खेल आफ्नै मैदानमा हुने नयाँ खेल तालिका शुक्रवार जारी गरेको छ। प्रतियोगिताको सबै खेल यसअघि रंगशालामा हुने तालिका थियो। […]
August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका सम्पूर्ण खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम गत साता घोषणा गरिएको थियो । जसमा राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की […]
August 16, 2024
सुबास हुमागाईं, काठमाडौं विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले आम दर्शकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन […]
August 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ। टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीवार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत […]
August 16, 2024
एजेन्सी – स्पेनिस ला लिगा २०२४–०२५ सिजनको सुरुवाती दुबै खेल बराबरीमा सम्पन्न भएका छन् । बिहिवार भएको पहिलो खेलमा एथ्लेटिक क्लबले गेटाफेसँग १-१ को बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकाले सुरुआती अग्रता बनाएको थियो । ओइहान सन्सेटले २७ औं मिनेटमा गोलमा टोलीले अग्रता लिएको थियो ग । ६४ औं मिनेटमा भ्रमणकारी टोलीका […]
August 16, 2024
एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा अमेरिकामाथि जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा बिहिबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जित हात […]
August 15, 2024
हिमाल खरेल,बिर्तामोड मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टोलीका ३ खेलाडीले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् । बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेश स्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ टोलीबाट खेलिसकेका ३ खेलाडी खुश्मा राई, जेनिफर राना र सुशीलाकुमारी चौधरीले भुटानको राष्ट्रिय महिला लिग खेल्ने भएका हुन् । यी तीनै […]
August 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच मंगलवार भएको खेलका दौरान दशरथ रंगशालाको खराब अवस्थाको चर्को आलोचना भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) बाट राष्ट्रिय खेलकुद परिषद (राखेप) आफैले रंगशाला मर्मतको जिम्मेवारी लिएपनि मैदानको अवस्थामा खासै सुधार नभएपछि आलोचना भएको थियो। खेलअघि परेको […]
August 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साताबाट सुरु हुने साफ यू२० च्याम्पियनसिपका लागि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल स्थलको टुंगो लगाउन सकेको छैन । आइतबारदेखि सुरू हुने प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले विहीबार साँझ म्याच कमिस्नरको आगमन र निरिक्षणपछि मात्र टुंगो लाग्ने बताए । ‘आज साँझ म्याच […]
August 15, 2024
एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा एमबाप्पेसँगै फेडे भाल्भेर्डेले गोल गरे । एमबाप्पे यसै समरमा फ्रान्सेली […]