March 12, 2017
कुश्मा (हाम्रो खेलकुद) – न्यू डाइमन्ड एकेडेमले पर्वतमा प्रथम दिदिबहिनी कप महिला राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै न्यू डाइमन्डले बर्षको चौथो उपाधि जितेको छ । चार उपाधि जित्ने क्रममा न्यू डाइमन्डले तीन पटक एपिएफ र एक पटक अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराएको थियो । पहिलो […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अग्नी रुपन्देही ११ सँग आइतबार २–१ ले पराजित हुँदै जारी सिजनको सर्वाधिक सफल टोली मध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । रुपन्देही जितसँगै गोल्ड कपको सेमिफाइनल पुगेको छ । दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी […]
March 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दश दिनअघि बंगलादेशमा शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल खेलेका ९ खेलाडी विना लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपमा खेल्दैछ । मनाङ र अग्नी रुपन्देही ११ बीच दिउँसो नेपालगञ्ज रंगशालामा अन्तिम क्वार्टरफाइनल हुनेछ । बंगलादेशबाट फर्के लगत्तै शेख कमल खेलेका १० खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल […]
March 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार टि.यु. मैदानमा भएको खेलमा नेपालको लागि दुइ युवा खेलाडीले डेब्यु गरे। दिपेन्द्र सिंह ऐरी र सुनिल धमलाले केन्या विरुद्धको खेल अगाडी राष्ट्रिय टोलीको क्याप पहिरिएर राष्ट्रिय टोलीका लागि आफ्नो पहिलो खेल खेलेका थिए। दुवै खेलाडीले यु-१९ राष्ट्रिय टोलीबाट यसअघी खेलिसकेका छन्। घरेलु क्रिकेटमा राम्रो प्रदर्शन […]
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल श्रृखंलामा नेपालले विजयी सुरुआत गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपाली यू १५ टोलीले भुटान यू १५ लाई ७–१ को फराकिलो अन्तरले हराएको छ । नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश चौधरी र रोशन राना मगरले समान २ गोल […]
March 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगगित श्रेष्ठको अस्ट्रेलियन क्लब सनसाइन जज क्रस फुटबल क्लब भिक्टोरिया नेसनल प्रिमियर लिगमा पुनः विजय लयमा फर्केको छ । लिगको दोस्रो स्थानमा रहेको स्प्रिङभेल डब्लूइलाई शनिबार सनसाइले ३–१ ले हराएको थियो । टोलीको जितमा जगजितले एउटा गोल गरे भने अर्को गोलका लागि पास मिलाइदिएका थिए । जगजितले पाँचौं मिनेटमा […]
March 11, 2017
कीर्तिपुर (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पिनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेलमा नेपाल डकवर्थ लेविस (डिएल) का आधारमा ५ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा शनिबार बर्षाले प्रभावित खेलमा ओभर घटाइएको थियो । ३८ ओभरमा निर्धारण गरिएको खेल पुनः बर्षाको खेलपछि डर्क वर्थ लेविसका आधारमा खेलाएको थियो । केन्याले डिएलका आधारमा जितका लागि सुरुमा […]
March 11, 2017
नेपाल ११२/८ (३६ ओभर) केन्यालाई २६ ओभरमा ९४ रनको लक्ष्य २४.१ ओभर: कप्तान राकेप पटेलले छक्का प्रहर गर्दै खेल जिताएका छन् २४ ओभर: ९२/५ २३ ओभर: ९२/५ २२ ओभर: केन्या ८६/५ खेलाडीहरु पुन: मैदान फर्किएका छन्; पिचबाट कभर पनि हटिसकेको छ अहिलेको अवस्थामा खेल रोकिएमा केन्या विजयी हुनेछ यद्यपी खेल पुन: सुरु हुने सम्भावना उत्तिकै […]
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – वर्षातका कारण नेपाल र केन्याबिच आज हुने खेल केहि पर सरेको छ। मैदानमा अझै पानी परिरहेकाले ९ बजे हुनुपर्ने ‘टस’ अझै भएको छैन। टियु क्रिकेट मैदानको ताजा अवस्था यस्तो छ:
March 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याको खेल शनिबार वर्षाका कारण विथोलिने सम्भावना बढ्दै गएको छ । शुक्रबार दिउँसोदेखिको वर्षातका कारण पिच र आउट फिल्ड भिजेको र मौसमविद्का अनुसार शनिबार पनि पानी पर्न सक्ने सम्भावना रहेकाले खेल सुरु हुन केहि समय लाग्न सक्ने अनुमान गरिएको छ। खेल तालिका अनुसार बिहान […]