default_image

breaking big news

March 14, 2017

अग्नी रुपन्देही टुबोर्ग नेपालगञ्ज गोल्डकपको फाइनलमा

सौरभ गिरी नेपालगञ्ज– अग्नी रुपन्देही ११ टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विभागिय टोली नेपाल पुलिस क्लबलाई मंगलबार २–१ ले हराउँदै रुपन्देहीले सिएमजी क्लब संकटासँगको फाइनल भेट पक्का गरेको हो । सुदूर पश्चिमाञ्चल ११ लाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको थियो । नेपालगञ्ज १–० ले पछि […]

March 14, 2017

एफए कपमा चेल्सीसँग म्यानचेस्टर युनाइटेडको हार

लन्डन (एजेन्सी)– एन’गोलो कान्टेले १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेपछि प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ । जाजे माउरिन्होलाई यसपटक स्टामफोर्ड ब्रिज फर्कनु सुखद रहेन । जहाँ उनको पूर्व क्लब चेल्सीले युनाइटेडलाई १–० निराश पार्यो र उपाधि रक्षा गर्ने उनको टोलीको सम्भावना टुंगियो । सन् २०१५ डिसेम्बरपछि पहिलो पटक स्टामफोर्ड […]

March 13, 2017

संकटा टुबोर्ग नेपालगञ्ज गोल्ड कपको फाइनलमा

सौरभ गिरी नेपालगञ्ज– टाइब्रकेरमा विजयी हुँदै सिएमजी क्लब संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको फाइनल पुगेको छ । साविक विजेता सुदूरपश्चिमाञ्चललाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै संकटा फाइनल पुगेको हो । जारी सिजनमा संकटा फाइनल पुगेको यो छैटौं नकआउट फुटबल प्रतियोगिता हो । यसअघिका ५ वटा फाइनल खेल्दा संकटाले तीन वटा उपाधि जितेको थियो । […]

March 13, 2017

पारसले इमर्जिङ कप नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– झन्डै दुई सातापछि सुरु हुने एसिसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा नियमित कप्तान पारस खड्का नखेल्ने भएका छन् । पूर्ण रुपमा फिट भइ नसकेका कारण आफुले इमर्जिङ कप नखेल्ने व्यवस्थापन पक्षलाई जानकारी दिइसकेको पारसले सोमबार बताएका छन् । इमर्जिङ कप मार्च २५ देखि बंगलादेशमा सुरु हुँदैछ । ‘मेरो स्वास्थ्यमा सुधार अइरहेको छ । […]

March 13, 2017

नेपालले केन्यालाई ७ विकेटले हरायो, ज्ञानेन्द्र र दीपेन्द्रको अर्धशतक

प्रकाश तिमल्सिना/दिपेन्द्र पोखरेल कीर्तिपुर– कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने क्रममा अर्धशतक पुरा गरेपछि नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यी दुई टोलीबीचको बर्षाले प्रभावित पहिलो खेलमा शनिबार केन्याले नेपाललाई ५ विकेटले हराएको थियो । जितसँगै नेपालले च्याम्प्यिनसिपको शीर्ष चारमा पर्ने सम्भावनालाई जीवित राखेको छ । […]

March 13, 2017

विश्व क्रिकेट लिग च्याम्पिनसिपमा बलिङतर्फ शरदको उच्च प्रदर्शन

कीर्तिपुर (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसिएल) मा नेपालका लागि बलिङमा शरद भेषावर अहिले सम्मकै उच्च प्रदर्शन गर्ने खेलाडी बनेका छन् । शरदले केन्याविरुद्ध ७.१ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका थिए । केन्याविरुद्ध सोमबारको खेल च्याम्पियनसिप नेपालको १० औं खेल हो ।च्याम्पियनसिपमा यसअघि वसन्त रेग्मी र सोमपाल कामीले समान ३ विकेट लिएका […]

innins-break

March 13, 2017

नेपाललाई १ सय ५६ रनको लक्ष्य, शरदले ४ विकेट लिए

कीर्तिपुर (हाम्रो खेलकुद)– पार्ट टाइमर बलर शरद भेषवाकर झन्डै दुई बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका महबुब आलमको उच्च बलिङबाट प्रेरित नेपालले दोस्रो खेलमा केन्यालाई १ सय ५५ रनमा अलआउट गरेको छ । शरदले ७.१ ओभरमा २८ रन दिदै  ४ विकेट र महबुब आलमले ७ ओभरमा ५ मेडनसहित दुई विकेट लिएपछि पहिले ब्याटिङ गरेको केन्या […]

wicket

March 13, 2017

नेपाल विरुद्ध केन्या : प्रत्यक्ष अपडेट

३० ओभर २ बल  – नेपाल १६०/३ (ज्ञानेन्द्र ६४  , शरद २४) – शरदले पहिलो बलमा चौका र दोस्रोमा छक्का प्रहार गर्दै नेपालले खेल ७ विकेटले जितेको छ  ३० ओभर – नेपाल १५०/३  (ज्ञानेन्द्र ६४  , शरद १४) – ज्ञानेन्द्रको चौका र  छक्का २९ ओभर – नेपाल १४०/३  (ज्ञानेन्द्र ५४  , शरद १४) – शरदको तीन […]

March 13, 2017

बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग पराजित

स्पेन (एजेन्सी) – स्पेनिस ला लिगामा आइतबार बार्सिलोना डेपोर्टिभो ला कोरुनासँग २–१ ले स्तब्ध भएको छ । डेपोर्टिभोले खेलको ४० औं मिनेटमा होसेलुको गोलमा अग्रता लिएको थियो।  तर, दोश्रो हाफको पहिलो मिनेटमै लुइस सुआरेजले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७४औं मिनेटमा एलेजान्द्रो बर्गान्टिनोसको गोलको मद्दतले डेपोर्टिभो पुनः खेलमा अघि बढ्यो र त्यहि […]

nepal-u-16

March 12, 2017

जापानसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंका भ्रमणमा रहेको नेपाली युवा टोली आइतबार साँझ जापानको युवा टोलीसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो । एसएफटी दक्षिण एसिया जेएफए यू १६ फुटबल एक्सेन्ज कार्यक्रम अन्तर्गतको पहिलो खेलमा शनिबार नेपाली टोलीले भुटानको युवालाई ७–१ ले हराएको थियो । नेपाली यू १५ टोलीले सुरुआतमा केही समय रोकेपनि पछि जापानी यू १६ […]

Success

Thank you for your time.