January 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) –महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली माल्दिभ्स पुगेको छ । शुक्रबारबाट सुरु हुने छनोटमा नेपाल, आयोजक माल्दिभ्स र इरानको सहभागिता रहेको छ । नेपालले पहिलो खेल शुक्रबार माल्दिभ्ससँग र शनिबार इरानसँग खेल्नेछ । माल्दिभ्स र इरानबीच आइतबार प्रतिस्पर्धा हुनेछ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली […]
January 26, 2017
पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको दोश्रो सेमिफाइनल खेलमा आज लक्ष्मी हुन्डाई मनाङ मर्श्यन्ग्दी क्लब र संकटा क्लब भिड्दै छन्। यसअघि यसै प्रतियोगिताको पछिल्ला संस्करणमा दुइ पटक आमने-सामने भइसकेका यी दुई टोलीको खेलमा दुवैपटक मनाङले बाजी मारेको थियो। सन् २००५ र सन् २०१४को क्वार्टरफाइनलमा मनाङले संकटालाइ समान २-०को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! […]
January 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ एक बर्षमा दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनले यसै साता अस्ट्रेलियन नेसनल प्रिमियर लिग (एनपिएल) क्लब भिक्टोरियाको सनसाइन जर्ज क्रस एफसीसँग सम्झौता गरेका छन् । झन्डै ९ महिनाका लागि सम्झौता गरेपछि उनले पारिश्रमिक भने खुलाउन चाहेनन् । ‘पारिश्रमिक गोप्य राख्ने सहमति छ ’जगजितले […]
January 26, 2017
एजेन्सी – इएफएल कप अन्तर्गत बुधबार भएको सेमीफाइनलको दोश्रो लेगमा साउथह्याम्पटनसंग १-०ले पराजित भएपछि लिभरपुल फाइनलमा पुग्नबाट बञ्चित भएको छ। पहिलो लेगमा १-०को हार व्यहोरेको लिभरपुलले बुधबार घरेलु मैदानमा पनि हार टार्न सकेन। सेन लङ्ले खेलको अन्तिम समयमा गरेको गोलले साउथह्याम्पटन समग्रमा २-०जित रच्न सफल रह्यो। अर्को सेमीफाइनल खेलमा युनाइटेडले पहिलो लेगमा हलसंग २-०को अग्रता […]
January 26, 2017
एजेन्सी – कोपा डेल रे अन्तर्गत बुधबार भएको दोश्रो लेगको खेलमा सेल्टा भिगोसंग २-२को बराबरी खेलेपछि रियल म्याड्रिड कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको छ। पहिलो लेगमा २-१को पराजय भोगेको म्याड्रिडका लागि दोश्रो लेगमा पनि कमजोर प्रदर्शन गर्यो। खेलको ४४औं मिनेटमा ड्यानिलोले आत्मघाती गोल गरेपछि सेल्टाले खेलमा अग्रता लिएको थियो। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई […]
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि फेरी दुई विभागिय टोलीबीच नै प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रधानसेनापति कपको फाइनल हुने तय भएको छ । गत बर्षपछि आर्मी र पुलिसबीच नै फाइनल भएको थियो । जसमा आयोजक सेनाकै टोली च्याम्पियन बनेको थियो । […]
January 25, 2017
पोखरा (हाम्रो खेलकुद) – आयोजक साहारा फुटबल क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बुधबार भएको सेमिफाइनल खेलमा तिन पटक फाइनल खेलिसकेको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै साहारा उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको नतिजा […]
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– संकटा क्लबले यो साता राष्ट्रिय आमन्त्रण संकटा रनिङ शिल्ड तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ। ९ टोलीको सहभागितामा माघ १४ देखि १६ गते सम्म प्रतियोगिता स्थायित टेबहालमा सञ्चालन गरिने राजधानीमा पत्रकार सम्मेलनमार्फत क्बलका महासचिव रमेश बस्नेतले जानकारी दिए । जानकारी दिएको छ । तीन विभागिय टोली (नेपाली सेना, नेपाल प्रहरी, एपिएफ) , […]
January 25, 2017
पोखरा(हाम्रो खेलकुद) – १५औं आहा! रारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र आयोजक साहारा क्लब भिड्दै छन्। गतवर्ष पनि सेमिफाइनलमानै यी दुइ टोलीको भेट भएको थियो र उक्त खेल आर्मीले २-०को गोलअन्तरले जितेको थियो। यसअघी सन् २०१३को सेमिफाइनलमा भने साहाराले आर्मीलाई टाइब्रेकरमा ४-२को अन्तरले पराजित गरेको थियो। प्रतिष्ठित आहा! रारा गोल्डकपको उपाधि […]
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा हुने महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । महिला टोलीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकै खेलाडी छन् । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको भूमिका […]