May 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जर्मनीको डस्सल जारी अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) को साधारण सभामा बुधबार नेपाली टेबल टेनिसको चर्चा भएको छ । यसपटकको आइटिटिएफको प्रतिवेदनमा नेपालमा सञ्चालन भइरहेको युनाइटेड नेसन डेभलप्मेन्ट अफ स्पोर्टस परियोजना अन्तर्गत पारा टेबल टेनिसका बारेमा प्रकाशित गरिएको छ । हनुमान ढोकामा पारा एथलिटहरुको टेबल टेनिस खेलिरहेको तस्बिर प्रतिवेदनको मुख्य पृष्ठमा प्रकाशित […]
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले विजयी शुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा मंगलबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ब्रिगेड व्वाइज र शेर्पाले जावलाखेल युथ क्लबमाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो । ब्रिगेड व्वाइजमाथि १–० को कठिन जित निकाल्ने […]
May 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ निरकला राईले जितेका छन् । यसपटक म्याराथन महिला/ पुरुष , खुला हाल म्याराथन, अल्ट्रा म्याराथन र म्याराथन (विदेशी) गरि पाँच विधामा प्रतिस्पर्धा गराइएको थियो । सोमबार सम्पन्न एभरेष्ट म्याराथन अन्तर्गत अल्ट्रा म्याराथन तीर्थबहादुर तामाङ ले जिते भने विदेशीतर्फ म्याराथन पोल्यान्डका पिटोर हेरकोगले […]
May 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सोमबारबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालको सिङ्गल्स इभेन्टमा यात्रा समाप्त भएको छ। नेपालका चारै खेलाडीले समुह चरणका सबै खेलमा हार व्येहोरेका थिए। मिक्स डबल्समा १ खेल जितेको नेपालले दोश्रो चरणमा भने हार व्येहोर्यो। मिक्स्ड डबल्स अन्तर्गत शिवसुन्दर गोठे र स्वेच्छा नेम्वाङ्गको जोडीले ट्रीनिडाड एण्ड टोबेगोका डेकस्टर […]
May 30, 2017
बार्सिलोना (एजेन्सी) – कोपा डेल रेको फाइनलमा अलाभेसलाई पराजित गर्दै बार्सिलोनाबाट सुखद विदाई पाएका लुइस इनरिकेको ठाउँमा बार्सिलोनाले अर्नेस्टो भालभर्देलाई नयाँ प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ । एथलेटिक बिल्बावोका पूर्व प्रशिक्षक भालभर्दे २ वर्षको सम्झौतामा बार्सिलोनासँग आबद्ध भएका छन् । इनरिके मार्च महिनामा सिजनको अन्त्यमा बार्सिलोना छाड्ने निर्णय गरेपछि बार्सिलोना नयाँ प्रशिक्षकको खोजिमा थियो । करिब […]
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो चालु आर्थिक बर्षको भन्दा […]
May 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले राजधानीमा जारी प्रधानमन्त्रीकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबारबाट शुरु भएको समूह ‘ए’ को खेलमा पश्चिमाञ्चललाई डिएल (डकवर्थ लुइस) नियमको आधारमा १६ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । एपिएफले ३७ ओभरमा ४ विकेट गुमाएर १ सय ६० […]
May 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालले मिक्स डबल्समा जितका साथ यात्रा प्रारम्भ गरेको छ । नेपाली अमर मल्ल र नविता श्रेष्ठको जोडीले बंगलादेशका महबुब बिल्लाह र मौमिता अलामको जोडीलाई ३–० को सोझो सेटमा हराएको जर्मनीबाट नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिएका छन् । एकतर्फी […]
May 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – जर्मनीको डस्सलडर्फ सहरमा आजबाट सुरु भएको विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागिता रहेको छ। नेपालका ४ जना खेलाडीले नै आज आफ्नो खेल खेल्दैछन्। सिङ्गलतर्फ नेपालका शीर्ष वरियताका खेलाडी शिवसुन्दर गोठे छनोट चरणको समूह ५५मा पुएर्टो रिकोका ड्यानीएल गोन्जालेज, बुल्गेरियाका टेओदोर एलेक्जान्ड्रोभ र आइभोरी कोष्टका यान इम्यानुएल कोउआड्जोसँग रहेका छन्। […]
May 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विभागिय टोलीमध्येको एक शसस्त्र प्रहरी बल (एपिएफ) ले नयाँ नीति लिएपछि त्यसमा आबद्ध केही खेलाडीले क्लब छोड्नु पर्ने अवस्थामा पुगेका छन् । जसमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कादेखि बसन्त रेग्मी, शक्ति गौचनजस्ता स्टार खेलाडी समेत परेका छन् । कप्तान पारस अहिले अमेरिका भ्रमणमा छन् […]