default_image

breaking big news

June 12, 2017

आर्मीद्वारा यु-१८ उपाधि रक्षा

काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दोस्रो हाफमा एरिक बिस्टले फ्रिकिकमार्फत गरेको गोलमा लिएको आग्रतालाई जोगाउदै आर्मीले उपाधि जित्न सफल भएको हो ।  खेलको सुरुवाती समयमा संकटाले केहि सुन्दर गोल गर्ने अवसर गुमाएको थियो । दिनेश आले मगरले डी बक्सको छेउबाट पाएको […]

June 12, 2017

‘क्लिन सिट ल्याउन खेल्ने छौं’ – नेपालका कप्तान बिराज

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका कप्तान बिराज महर्जनले भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोलीले डिफेन्सलाई सुधार्दै राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए। एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले यमनको सामना गर्दैछ। भारतविरुद्ध मैत्रीपूर्ण खेलमा डिफेन्सको गल्तिका कारण गोल भएको र त्यसबाहेक पनि नेपालले पछिल्ला खेलहरुमा डिफेन्समै गल्ति गरेका कारण खेलमा पछि पारेको […]

June 11, 2017

यू-१९ विश्वकप छनोटका लागि प्रारम्भिक टोली छनोट

काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। खेलाडी छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका […]

June 11, 2017

एसियन प्रिमियर लिगको अक्सन भोलि हुने

काठमाडौँ (हाम्रो खेलकुद) – असार ५ गतेदेखि किर्तिपुरस्थित टि.यु. मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता एसियन प्रिमियर लिगको अक्सन भोलि हुने भएको छ। ६ टोलीको सहभागिता रहेको एपीएलमा १ सय ८ खेलाडीको सहभागिता रहनेछ। प्रति टोली १८ खेलाडी रहने र प्रत्यक टोलीमा २ अन्तर्राष्ट्रिय स्तरका खेलाडी रहने पनि जानकारी दिइयो। प्रत्यक टोलीले आफ्नो सुरुवाती एघारमा २ […]

June 11, 2017

एसियन प्रिमियर लिगको ट्रफी सार्वजनिक: विजेतालाई ४० लाख

काठमाडौं (हाम्रो खेलकुद) – असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय मैदानमा सुरु हुने एसियन प्रिमियर लिगको ट्रफी सार्वजनिक भएको छ। कुल ४० लाख भारु नगद पुरस्कार रहेको प्रतियोगिताको विजयी टोलीले २५ लाख भारु पाउनेछ। उपविजेताले १० लाख भारु पाउने प्रतियोगिताको तेश्रो हुने टोलीले ५ लाख जित्नेछ।

June 11, 2017

नेपालमा ‘एसियन प्रिमियर लिग’को आयोजना हुने

काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्: नेपाल स्टर्म – स्वप्निल पटेल इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान श्रीलंकन लायन्स – फरभिज […]

June 11, 2017

यमनको राष्ट्रिय टोली नेपाल आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुँदैछ। यमनको टोली दिनको २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ओमान एअरलाइन्सको विमानमा टोलीले नेपाल आइपुगेको हो। इथियोपियन प्रशिक्षक […]

June 11, 2017

जगजितको ‘डेब्यू’ खेलमा नुवावडिङलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले ‘डेब्यू’ गरेकै खेलमा नुवावडिङ सिटी एफसी विजयी भएको छ । भिक्टोरिया एनपिएलमा आइतबार नुवावडिङले डानडिनोङ थन्डर एससीलाई १–० ले हराएको थियो । जगजितले पुरा समयको खेलमा नुवावडिङले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गरेको थियो । जगिजतका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंकसहित आठौं […]

June 11, 2017

यमनविरुद्धको खेलको टिकट विक्री अन्तिम चरणमा

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री हिजो बाट सुरु भइसकेको छ। इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ […]

June 10, 2017

आर्मी र संकटा उपाधिको लागि भिड्ने

काठमाडौँ (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय नेपाल पुलिस क्लबलाई तथा संकटाले फ्रेन्डस् क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। आर्मीले विभागीय प्रतिद्धन्द्धीलाई ४–० को फराकिलो […]

Success

Thank you for your time.