July 3, 2017
सुबास हुमागाईं काठमाडौं – फुटबलमा बलियो र कमजोर मानिएको राष्ट्रको उमेर समूह टोलीबीचको स्तरमा खासै ठूलो अन्तर हुँदैन । अझ दक्षिण एसियाली राष्ट्रका उमेर समूहको टोलीको स्तरलाई समान मानिन्छ । सन् २००४ एएफसी यू २० च्याम्प्यिनसिपमा नेपालले भियतनामलाई हराउँनुले पनि युवा उमेरसम्म अन्तर नहुने कुरालाई बल पुग्छ । उमेर समूह पार गर्दै जाँदा विस्तारै दुई […]
July 3, 2017
एजेन्सी – चिलीलाई फाइनल खेलमा १-०ले पराजित गर्दै जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको छ। रसियामा जारी प्रतियोगिता फाइनल खेलमा लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक साबित भयो। डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई […]
July 3, 2017
एजेन्सी – रसियामा जारी कन्फेडेरेसन कपको फाईनल खेलको पहिलो हाफको अन्त्यमा चिली जर्मनीबिरुद्ध एक गोलले पछि परेकोछ। सन् २०१४को विश्वकप बिजेता टोलि जर्मनीका लागि खेलको २०औ मिनेटमा लार्स स्टेंन्डीलले गोल गरेका थिए। २८ बर्षे लार्सले टिमो विर्नेरले मिलाइएको बललाई खाली पोष्टको दिशा दिएका थिए। चिलीका रक्षक मर्सेलो डीयाजले गल्ति गरेपछि विर्नेरले पाएको बल लार्स स्टेन्डीलतर्फ खेलेका […]
July 2, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानको लागि आइतबार भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै पोर्चुगलले अतिरिक्त समयमा जित हात पारेको हो। नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल खेलको दोश्रो हाफमा पछि पारेको थियो। पहिलो हाफमा एड्रियन सिल्भाले पेनाल्टीमार्फत अग्रता दिलाउने मौका पाएपनि उनि चुकेका थिए। […]
July 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद पत्रकारिताको इतिहास त्यति लामो छैन । नेपाली खेलकुद पत्रकारिता अझै पनि बामे सर्ने अवस्थामा रहेको विभिन्न सञ्चार माध्यमका सम्पादकहरुले बताएका छन् । आइतबार नेपाल खेलुकद पत्रकार मञ्चले २३ औं विश्व खेलकुद पत्रकारिता दिवसको अवसर पारेर आयोजना गरेको ‘नेपालमा खेलकुद पत्रकारिता र यसको चुनौती’ बिषयको अन्र्तक्रियामा बोल्ने बक्ताहरुले खेल पत्रकारितामा […]
July 2, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कपको फाइनल खेल अन्तर्गत आइतबार राती हुने खेलमा जर्मनी र चिली उपाधि भिडन्तमा उत्रदैछन्। विश्वकप विजेता जर्मनी र कोपा अमेरिका विजेता चिली प्रतियोगितामा अपराजित रहेका छन्। सेमिफाइनलमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने जर्मनीले मेक्सिकोलाई ४-१ले हराउँदै उपाधि भिडन्त तय गरेको हो। समूह चरणमा भएको खेलमा […]
July 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । कोरियाको छुनछुन सहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्र्तगत के–५५ विधामा रन्जना धामीले कास्य पदक जितेकी हुन् । तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरका अनुसार रन्जना सेमीफाइनलमा मंगोलियाकी खुरेलबातर इन्खतुया सँग १४–६ ले पराजित भएपछि कास्य पदकमा सिमित भएकी थिइन् । खुरेलबातर […]
July 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले विभिन्न आठ खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । ट्रष्टले यसअघि पाँच विकास क्षेत्रबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरस्कृत गर्ने गरेकोमा यसपटकबाट तीन विधा थप गरि आठ विधामा पुरस्कृत गरेको हो । ट्रष्टले शहिद दशरथ चन्दको १ सय […]
July 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको पहिलो दिन नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ चम्केका छन् । भरत र राजु सम्मिलित एलए एफसीले समूह चरणका दुवै खेल जित्दै क्वार्टरफाइनको यात्रा तय गरेको छ । पहिलो खेलमा एलएफसीले एकता एफसी (सानफ्रान्सिस्को) लाई […]
June 30, 2017
गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा […]