August 22, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालको यू२० फुटबल टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा कप्तान कुशल देउवाको प्रदर्शन गजबको रहेको छ । नेपालले विहीबार समूह ए को अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेताको हैसियतले अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह चरणका दुवै खेलमा कप्तान कुशलले पूरा समय मैदानमा […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियामा महिला फुटबलको विकासका लागि एसियन फुटबल कन्फेडेरेसन(एएफसि) ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । पहिलो संस्करणको यस लिगमा नेपाल एपिएफ क्लबले नेपालको प्रतिनिधित्व गर्दैछ । यससँगै नेपाल एपिएफ क्लबले ईतिहास बनाउँदै छ । एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली बन्नेछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली […]
August 22, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोली बलियो स्थितिमा रहेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा दोस्रो दिन बिहीवारको खेल सकिदा पाहुना टोलीले ब्याटिङ सुरुवात गरेको छ । दोस्रो दिनको समाप्तीमा पाहुना टोलीले कुनै विकेट नगुमाई २७ रन जोडेको छ । टोलीका शदमान इस्लाम १२ तथा जाकिर हुसैन ११ […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल र बंगलादेश खेल्दैछन् । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको छ । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दियो । […]
August 21, 2024
एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ । आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो । यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले […]
August 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालको ओडिआई वरियतामा १ स्थान माथि उक्लिएको छ । क्यानडा वरियतामा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु […]
August 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो । खेलको […]
August 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) तोकिएकै समयमा आयोजना हुने बताएका छन् । क्यानले सोमबार आयोजना गरेको लिगको लोगो अनावरण कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुराकानी गर्दै अध्यक्ष चन्दले सरोकारवाला सबै पक्ष सकारात्मक रहेकाले लिग तोकिएकै मितीमा संचालन हुने बताए । ‘सरकार सबै कुरामा पोजेटिभ छ । […]
August 20, 2024
एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो । युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर […]