July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) नेपाली खेलाडीले पदक जित्ने सबैभन्दा बलियो सम्भवना भएको क्षेत्रिय खेल मेला हो । तर, दुर्भाग्य नेपालीकी राम्रो सम्भावना भएकी खेलाडीका रुपमा चिनिने निशा रावलले भने भारतको डेढ बर्षअघि भएको १२ औं सागमा भाग लिन पाइनन् । उनको वजन समूहको इभेन्ट नभएका कारण खेल्न पाइनन् । यद्दपी साग खेल्ने […]
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६.५ ओभर खेल्दै १ सय ४६ रनमा अलआउट भयो। पहिलो विकेटका लागि सिंगापुरको सुरुवाती जोडीले ४० रनको साझेदारी गरेका थिए। १२औं ओभरमा कप्तान […]
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल खडा गरेको हो। मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले राम्रो स्कोरतर्फ लम्किएको थियो। दिपेन्द्रले […]
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले २५ ओभरको खेल सकिंदासम्म ४ विकेटको क्षतिमा ९६ रन जोड्न सफल भएको छ। विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका […]
July 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले सुरुवाती ३ खेलमा टस जितेर फिल्डिङ रोज्दै आएको थियो। पछिल्लो खेलमा अफगानिस्तान विरुद्ध ४९ रनमा अलआउट भएको नेपालले १ सय ४१ रनको पराजय भोगेको थियो। […]
July 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ३ सय भन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहने युथ एण्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुने भएको छ । नेपालको भारत्तोलन इतिहासमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताको अनुमानित बजेट १ करोड ७५ लाख ९६ हजार रुपैयाँ रहेको बताइएको छ। आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर नेपाल भारोत्तोलन […]
July 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण खेल्न संयुक्त अरब ईमिरेट्स (युएई)को अल आइनसहर पुगेको नेपाली राष्ट्रिय यू२३ फुटबल टोली स्वदेश फर्किएको छ। फ्लाई दुबईको जहाजबाट साँझ ६:२८ बजे टोली नेपाल आइपुगेको हो। नेपाली टोलीले युएईमा भएको छनोट चरणको प्रतियोगितामा सबै ३ खेलमा पराजय भोगेको थियो। यस नतिजासँगै नेपाल समूहको अंक तालिकाको अन्तिम […]
July 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत भएको तेश्रो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार व्येहोरेको छ। १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा अलआउट हुँदै ४९ रनमात्र बनाउन सक्यो। खेलको छैटौं ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमायो। दोश्रो विकेटका रुपमा […]
July 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन युएईको पुगेको नेपाली टोली आज स्वदेश फर्कने भएको छ। छनोट चरणका सबै तिन खेलमा पराजय भोगेको नेपाल आज साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। नेपाली टोली फ्लाई दुबईको विमानबाट साँझ ६ बजे त्रिभुवन विमानस्थल उत्रने कार्यक्रम रहेको छ। २३ खेलाडी र ८ अफिसियल सम्मिलित […]
July 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गतको तेश्रो खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अफगानिस्तानले ४९.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ९० रन जोडेको हो। टस जितेर नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो। तर अफगानिस्तानका ओपनरहरुले सम्हालिएर खेल्दै […]