July 28, 2017
माएमी (एजेन्सी) – नयाँ सिजनको तयारी क्रममा अमेरिकामा रहेको बार्सिलोनाको प्रशिक्षणमा फरवार्ड नेयमार र डिफेन्डर सेमेडोबीच झगडा पारेको छ। सर्जियो बुस्केट्सले झगडा छुट्ट्याएसँगै उनले रिसको झोकमा बिब्स फ्याँकेर मैदान छाडेका थिए। भिडियोमा देखिए अनुसार नेयमार र सेमेडोको झगडा परेसँगै अन्य खेलाडीले दुवैलाई छुट्ट्याएका थिए। त्यसपछि केहि बेर भनाभन गरेर नेयमारले रिसाउँदै बिब्स फ्याँके। त्यसपछि नजिकै […]
July 28, 2017
काठमाडौँ – नेपाली महिला फुटबलमा सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ। हुन पनि सावित्राको पछिल्लो प्रदर्शनलाई नियाल्ने हो भने उनलाई गोल मेसिन भन्दा कुनै फरक पर्दैन। हरेक खेलजसोमा उनले एक न एक गोल गरिरहेकि हुन्छिन् । नेपालको महिला फुटबलमा लामो इतिहास नभएपनि यो छोटो समयमा सधैं भारत तगारो बन्दै आएको छ। भारतलाई पछिल्लो पटक खेलेको […]
July 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– कुनै पनि देशको फुटबल विकासमा लिग मेरुदण्ड मानिन्छ । तर, नेपाली फुटबलको त्यहि मेरुदण्ड नै कमजोर रहेपछि विकासको आशा गर्ने ठाँउ पनि त्यतिकै कम रहन्छ । छ दशक लामो इतिहास रहेको नेपालको सहिद स्मारक ए डिभिजन लिग नभएको तीन बर्ष नाघिसक्यो । लिग नहुँदा त्यसको सबैभन्दा ठूलो मार खेलाडीमा पर्नेनै भयो । […]
July 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बिहीबार सुरु नभइ स्थगित भएको छ । अघिल्लो दिन रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा चर्को विवाद भएपछि एन्फाले बिहीबारको बैठक सुरु नै गर्न सकेन । ‘अर्को सुचना नभएसम्मका लागि बैठक स्थगित गर्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले […]
July 27, 2017
मेरिल्यान्ड (एजेन्सी)– बार्सिलोनाले फेरी एकपटक नेयमारको गोलमा प्रि सिजन खेलमा जित हासिल गरेको छ । अमेरिकामा बिहीबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको थियो । सम्भवतः बार्सिलोनाका नेयमारका लागि यो नै अन्तिम खेल हो भन्ने हल्ला पनि व्यापक रुपमा चलिरहेको छ । उनी विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन जाने चर्चाका बीच नेयमारले […]
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा लगभग सहमति भएपनि कुन प्रक्रियाबाट दिने र दोषी माथि कारवाही पनि गरिनु पर्ने आवाज उठेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठक विना निष्कर्ष टुंगिएको छ । पहिलो चरण पार गरेपनि एन्फाको गल्तिका कारण अन्तिम चरण खेल्न नपाएको थ्री स्टारले दोषीलाई कारवाही र […]
July 26, 2017
सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद)– फुटबलमा प्रतिभा र मिहेनत भएर मात्र पुग्दैन, सफल खेलाडी बन्न भाग्यको त्यत्तिकै साथ हुनुपर्दछ भनिन्छ। प्रतिभाशाली खेलाडीले मिहेनत गर्दै जाँदा र त्यसपछि अवसर पाउँदै गयो भने सफलता पाउने आशा गर्न सकिन्छ। प्रतिभावान र मेहनती खेलाडीलाई भाग्यले साथ दिन्छ र त्यसले अघि बढ्न बाटो पनि तय गर्दै जान्छ । त्रिभुवन आर्मी […]
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंका सांसद राजेन्द्रकुमार (राजन) केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफ्नो मन्त्री मण्डल विस्तार गर्दा केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । २०७० को दोस्रो संविधान सभामा काठमाडौं १० नम्बर क्षेत्रबाट नेकपा माओवादीका अध्यक्ष समेत रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि नेपाली कांग्रेसका […]
July 26, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने र ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मत विभाजन देखिएपनि सबै एजेन्डा आज सुरु हुने बैठकले टुंगाउनु पर्नेमा भने दुवै पक्ष एकमत देखिएका छन् । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सबै विषयमा खुला छलफल हुने र निर्णयमा पुग्ने बताए […]
July 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट खेल्न सिंगापुर पुगेको नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै छ। प्रतियोगितामा ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै उपविजेता बनेको टोली विश्वकपमा छनोट हुन असफल रहेको थियो। १४ खेलाडी र ३ अफिसियल सहितको टोली आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने […]