August 21, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगाको आफ्नो पहिलो खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिसलाई २–० ले पराजित गरेको छ । भावनात्मक रुपमा जोडिएको खेलमा बार्सिलोनामा भएको आतंकवादी हमालमा मारिएका १४ जना प्रति श्रद्धांजलि प्रकट गरिएको थियो । लियोनल मेस्सीको ला लिगामा ३ सय ५० गोल पुरा गर्ने मौकामा पोष्ट तीन पटक सम्म बाधक रह्यो । […]
August 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकालाई फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो खेल खेलेको भुटानले श्रीलंकालाई ६-० ले हराएको हो । प्रतियोगितामा दोस्रो पराजय भोगेको श्रीलंकाले खेलको सुरुवातमा आफ्नो कप्तानलाई गुमायो । पाचौ मिनटमा चोट बोक्दै जिवाका चमोदले मैदान छाड्न पर्यो । भुटानले ८ औं मिनेटमा […]
August 19, 2017
लिभरपुल (एजेन्सी)– साडियो मानेले एक मात्र गोल गरेपछि लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको यो पहिलो जित हो । दोस्रो खेलमा १ –० को जित हासिल गरेको लिभरपुलले पहिलो खेलमा बराबरी खेलेको थियो । ७३ औं मिनेटमा मानेले गरेको गोल नै खेलको निर्णायक बन्यो र लिभरपुलले २ खेलमा ४ अंक […]
August 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ । भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार भिसेल कोबेको यू १८ टोली सँग ४-२ को अन्तरले पराजित भएको छ । नेपालका लागि पहिलो हाफमा बिमल घर्ति मगर र दोस्रो हाफमा भरत खवासले गोल गरेका थिए। नेपालको राष्ट्रिय टोली जापानको क्षेत्रिय लिग खेल्ने […]
August 19, 2017
काठमाडौं (हाम्रोखेलकुद)- शिवम सिमेन्टले नेपाली महिला भलिबलको लोकप्रिय टोली न्यू डायमण्ड एकेडेमीलाई एक वर्षको लागि मुख्य प्रायोजन गरेको छ । प्रायोजन सम्झौतामा शिवम् सिमेन्ट लिमिटेडका उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डको तर्फबाट एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे । सम्झौता अनुसार शिवमले एकेडेमीलाई वार्षिक ८ लाख उपलब्ध गराउने छ भने, न्यू डायमण्डले शिवम् […]
August 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई खेमा लज्जास्पद हार बेहोरेको नेपाली फुटबल टोलीले शनिबार भिसेल कोबेको यू १८ सँग मैत्रीपूर्ण खेल्दै जापान यात्राको अन्त्य गर्दैछ । नेपाली टोलीको आजको खेल पाँचौ तथा अन्तिम हो । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । भिसेल कोबेको पहिलो टोली जापनिज लिगको शीर्ष श्रेणीको लिगमा प्रतिस्पर्धा […]
August 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बिहिबार दुई इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले प्रतियोगिताको अन्तिम दिन अर्थात शुक्रबार १०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाईं र ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै प्रतियोगितामा पाँच राष्ट्रिय कीर्तिमान बनाईन् । १०० […]
August 18, 2017
काठमाडौं – हरेक खेलाडीका आफ्नै कथा हुन्छन् । अनु अधिकारीको पनि कराते खेल्न थाल्नुमा बेग्लै कथा छ । खेल बुझेर वा यसप्रतिको लगावले हैन, कराते खेल्दा तौल घट्छ भन्ने सुनेर उनी यसतर्फ आकर्षित भएकी थिइन् । ‘सानोमा म मोटी थिए । मोटी भएकोले मलाई अलि अप्ठेरो लाग्थ्यो,’ उनले स्मरण गरिन्,‘अरु साथीहरु ब्रेकमा कराते सिक्थे । […]
August 18, 2017
काठमाडौँ ( हाम्रो खेलकुद ) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । खेलको २८ औं मिनेटमा करिब १० यार्डबाट गोल गरेर […]
August 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध […]