August 24, 2017
म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच पुनः क्लबमा फर्केने म्यानचेस्टर युनाइटेडले जनाएको छ । ओल्ड ट्राफड छोडेको तीन महिनाभन्दा कम समयमा उनी फेरी युनाइटेड फर्केका हुन् । युनाइटेडले बिहीबार छोटो विज्ञप्ती जारी गर्दै भनेको छ,‘ ज्लाटान इब्राहिमोभिचले यात्रालाइृ निरन्तरता दिने छन् भन्ने घोषणा गर्न पाउँदा क्लब खुसी व्यक्त गर्दछ । उनले क्लबसँग एक बर्षको सम्झौता गरेका […]
August 24, 2017
रियो दि जेनेरियो (एजेन्सी) – ब्राजिलियन पूर्व सुपरस्टार खेलाडी रोबर्टो कार्लोेसलाई रियो दि जेनेरियाको अदालतले तीन महिना जेल सजाय तोकेको छ । बारबारा थर्लरसँग सम्बन्ध विच्छेद भएपछि उनलाई तिर्नुपर्ने रकममा ढिलाई गरेपछि कार्लोसलाई जेल सजाए सुनाइएको हो । ब्राजिलियन अदालतका अनुसार उनले थर्लरसँगको विच्छेद पछि दुई बच्चाको भरणपोषणका लागि तिर्नुपर्ने २० हजार अमेरिकी डलरमा दिन […]
August 24, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले छैटौ सस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पाँच पटकको विजेता शिवम् न्यू डायमण्डलाई आज ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको थियो । पहिलो संस्करणको च्याम्पियन समेत रहेको एपिएफले बिहीबारको फाइनल २५–१८, २५–१८ र २५–१२ ले आफ्नो पक्षमा पारेको छ । यसअघि लामाचौरमा भएको […]
August 24, 2017
म्याड्रिड (एजेन्सी)– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल […]
August 23, 2017
पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पनि पूर्व क्लब बार्सिलोनाविरुद्ध लड्ने भएका छन् । सम्झौता उलंघन गरेको भन्दै स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन फरवार्ड विरुद्ध मुद्दा दायर गरेपछि उनी पनि पूर्व क्लबविरुद्ध उत्रन तयार भएका हुन् । अक्टोबरको नयाँ सम्झौताको उलंघन भएको भन्दै बार्सिलोनाले नेयमारलाई तोकिएको बोनस नदिने निर्णय गरेको थियो । त्यसबाहेक […]
August 23, 2017
लन्डन (एजेन्सी)– वायन रुनीले तत्काल लागु हुने गरि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । एभर्टनका फरवार्डले इङ्ल्यान्डका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । माल्टा र स्लोभाकियाविरुद्ध केही दिनमा हुने विश्व कप छनोटको लागि टोलीमा प्रशिक्षक गारेथ साउथगेटले बोलाएपनि रुनीले बुधबार नै विज्ञप्ती जारी गरि सन्न्यासको घोषणा सार्वजनिक गरेका हुन् । […]
August 23, 2017
दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद)– नेपाल साफ यू १५ फुटबल च्याम्पियनसिपको समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । समूह चरणको अन्तिम खेलमा आज भारतसँग २–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । भारत समूहको विजेता बनेको छ । यो खेलअघि नै नेपाल र भारत सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले समूह ‘ए’ को […]
August 23, 2017
दिपेन्द्र पोखरेल काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच साफ यू १५ साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको छ । एन्फा कम्प्लेक्सस्थित क्रृतिम मैदानमा जारी खेलमा प्रतियोगिताको बलियो दाबेदार भारतले अग्रता बनाएपनि त्यसलाई जोगाउन भने सकेन । २७ औं मिनेटमा गोल कप्तान विक्रमप्रताप सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका […]
August 23, 2017
पोखरा (हाम्रो खेलकु्द)– शिवम् न्यू डायमण्ड एकेडेमी छैटो रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी विद्यालयको मैदानमा जारी प्रतियोगिताको आज भएको सेमिफाइनलमा पश्चिमाञ्चललाई २५–१६, २५–१९ र २५–१७ को सोझो सेटमा हराउँदै अन्तिम दुईमा पुगेको हो । अर्को सेमिफाइनलमा दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच […]
August 23, 2017
ललितपुर (हाम्रो खेलकुद)– राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपमा नेपालले प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार भारतको आज सामना गर्दैछ । खेल सातदाबोटोस्थित एन्फा कम्प्लेक्सको क्रृतिम मैदानमा ३ः०० बजे सुरु हुनेछ । तर, दुवै सेमिफाइनल पुगिसकेकाले त्यो नतिजाले सेमिफाइनल कोसँग खेल्ने भन्ने मात्र अर्थ राख्दछ । समूह ‘बी’ मा रहेको अर्को टोली माल्दिभ्सलाई हराइसकेका दुवै टोली […]