September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने पल्सर स्पोर्टस अवार्ड २०७३ को चार विधाका मनोयनन आज सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको […]
September 3, 2017
म्याड्रिड (एजेन्सी) – यूरोपको विश्वकप छनोट चरणको खेलअन्तर्गत समूह ‘जी’मा स्पेनले गएराति इटालीलाई ३-० ले हराएको छ । म्याड्रिडको स्यान्टियागो बर्नाबाउमा भएको खेलमा घरेलु टोलीका लागि इस्कोले दुई तथा अल्भारो मोराटाले एक गोल गरेका थिए । खेलको १३ औँ मिनेटमा इस्कोले प्रहार गरेको फ्रि-किकलाई रोक्न इटालीका गोलकिपर जियानलुइजी बुफ्फोनले कुनै मौकै पाएनन् । त्यस्तै पहिलो […]
September 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् । एएफसी एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका […]
September 2, 2017
न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् । ३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को […]
September 1, 2017
पेरिस (एजेन्सी)– युरोपियन फुटबल संघ (युइएफए) ले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध छानविन अघि बढाएको छ । यो सिजन सरुवा बजारमा आक्रामक देखिएको पिएसजीविरुद्ध युइएफएले छानविन प्रक्रिया सुरु गरेको हो । फ्रान्सेली क्लब पिएसजीले ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन बार्सिलोना समक्ष १ सय ९८ मिलियन पाउण्ड तिरेको थियो । उनको ५ लाख १५ हजार पाउण्डको साप्ताहिक […]
September 1, 2017
काठमाडौं – नेपालमा खेलेर बाच्न सकिन्न भन्ने अहिले पनि कतिपयको धारणा पाइन्छ । खेलमा लागेर आफ्नो जीवनको महत्वपूर्ण समय खर्चियो भनेर गुनासो गर्ने पनि धेरै छन् । तर, आफ्नो खेललाई नै संसार मान्नेको पनि नेपाली खेलकुदमै छन् । ती मध्येका एक हुन् भलिबलका राष्ट्रिय खेलाडी मान बहादुर श्रेष्ठ । नवलपरासी पुरानो कावासोतीका उनी स्कुले जीवनमा […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली पाँच स्थान बढुवा भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल सिंगापुर संगै संयुक्त रुपमा ९४औ स्थानमा रहेको छ । गत महिना नेपाल ९९ औं स्थानमा थियो । चार स्थान बढुवा भएको भारत फिफा वरियताको ५६ औं स्थानमा रहेर दक्षिण एसियाको शीर्षस्थानमा […]
September 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र ताजकिस्तानबीच चार दिन पछि हुने एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । नेपाल र ताजकिस्तानबीचको खेल भदौ २० गते हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताअन्तर्गत सिनियरतर्फको कुनै पनि खेल एन्फामा हुन लागेको यो पहिलो पटक हो । […]
September 1, 2017
पोर्टो (एजेन्सी)– विश्व कप छनोट अन्तर्गत पोर्चुगलले फरोए आइल्याण्डलाई गए राती ५–१ ले हराउँदा रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । त्योसँगै रोनाल्डोले ब्राजिलियन महान खेलाडी पेलेको अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका छन् । पोर्चुगललाई सुरुआती अग्रता दिलाउने क्रममा रोनाल्डोले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । २९ औं मिनेटमा पेनाल्टीमार्फत उनले अग्रता दोब्बर […]
August 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री राजन केसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई काम नगराउने निर्देशन दिएको दस दिन नबित्दै सदस्य सचिव केशवकुमार विष्टलाई बिहीबार २६ बुँदे निर्देशन दिएका छन् । खेलक्षेत्रलाई अनुशासित, व्यवस्थित, मर्यादित एवं वैधानिक बनाउन राखेपका अध्यक्ष समेत रहेका मन्त्रीले २६ बुँदे निर्देशन जारी गरेको बिहीबार खेलकुद […]