September 5, 2017
नेपाल १-२ ताजिकिस्तान (फुल टाइम) २५’ जालीलोभ ३०’ भासिएभ ६१’ विमल लाइभ भिडियो यहाँ हेर्नुहोस । नेपालको सुरुवाती ११ यहाँ हेर्नुहोस । ट्विटरमा @haamrokhelkud मा मेन्सन गर्नुहोस। तल कमेन्टना खेलको बारेमा प्रतिक्रिया दिनुहोस ।
September 5, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- एएफसी एसियन कपको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा आज ताजिकिस्तानको सामना गर्दै छ । पछिल्लो खेल प्रतिबन्धमा रहेका मिडफिल्डर विक्रम लामा आज पहिलो रोजाइमा पर्ने सफल भएनन् । यमनसँग सुरुआत नगरेका बिमल घर्ति मगर यस खेलमा पनि पहिलो रोजाईमा पर्न असफल भएका छन्। आजको खेलका लागि नेपालको सुरुआती ११ यस्तो छ: गोलकिपर –किरण चेम्जोङ […]
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अनिल गुरुङ अहिले राष्ट्रिय फुटबल टोलीमा छैनन् । यद्दपी उनले एएफसी एसियन कप छनोटमा ताजकिस्तानसँग आज हुने खेल निकै महत्वपूर्ण रहेको जनाउँदै टोलीलाई जितका लागि शुभकामना दिएका छन् । ‘एसियन कपमा हामी अघि बढ्नका लागि आज जित्नै पर्ने हुन्छ । यसमा प्वइन्ट लुज गर्यौं भने लगभग बाहिरिने खतरा हुन्छ ’ पोखरामा रहेका […]
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा आज ताजिकिस्तानको सामना गर्दै छ । पछिल्लो खेल प्रतिबन्धमा रहेका मिडफिल्डर विक्रम लामाले आज पहिलो रोजाइमा पर्ने सम्भावना छ । चैतमा फिलिपिन्ससँग ४–१ को हारमा रातो कार्ड पाएका विक्रम यमनसँगको खेलमा प्रतिबन्धमा थिए । हिजो पत्रकार सम्मेलनमा पनि प्रशिक्षक ग्यातोकु कोजीको विक्रमले पहिलो […]
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपालको खेल आजका लागि महत्वपूर्ण छ । यसअघिका २ खेलमा १ हार र १ मा बराबरी गरेको नेपालले आज ताजकिस्तानको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’मा हुनेछ । ताजकिस्तानले यसअघिका दुवै खेल गुमाइसकेको छ । त्यसैले उसका लागि […]
September 4, 2017
भरतपुर (हाम्रो खेलकुद)– प्रथम इप्लानेट जेसिज कपमा अर्को ए डिभिजन टोली नेपाल पुलिस क्लब पनि स्तब्ध पाएको छ । नारायगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा पोखरा ११ सँग सोमबार १–० पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरएको छ । पोखरा ११ भने प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अघिल्लो दिनमात्र हेटौडाको विजय युथ क्लबसँथ टाइब्रेकरमा पराजित हुँदै ए डिभिजन […]
September 4, 2017
मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएलको टेलिभिजन र डिजिटल अनुमती वापत ‘स्टार इन्डिया’ बाट १६ हजार ३ सय ४७ करोड भारती यरुपैंया (२.५५ बिलियन अमेरिकी डलर) प्राप्त गर्ने भएको छ । सन् २०१८ देखी २०२२ सम्मको सम्झौता क्रिकेटको इतिहासमा टेलिभिजन राइट्स वापतको कीर्तिमानी सम्झौता हो । लिलामीमा आधारित बोलीमा सबै भन्दा धेरै रकम सहित […]
September 4, 2017
दिपेन्द्र पोखरेल काठमाडौं – नेपालको घरेलु फुटबल शून्यको अवस्थामा पुगिसक्यो भन्ने समय त भएको छैन । गत बर्ष मोफसलमा एकपछि अर्को नकआउट प्रतियोगिता भए । यो वर्ष पनि तीनले निरन्तरता पाउने सम्भावना छ । तर, देश भित्रको फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने आफ्नै योजनामा भएका प्रतियोगिता पनि गर्न सकेको छैन […]
September 4, 2017
पिरायस (एजेन्सी) – पूर्व यूरोकप विजेता ग्रिसलाई २-१ ले हराउँदै बेल्जियम विश्वकपमा छनोट भएको छ । विश्वकपमा छनोट हुने छैटौं राष्ट्र हुन पुगेको बेल्जियमका लागि जान भर्टोनघेन र रोमेलु लुकाकुले गोल गरेका थिए । ग्रिसमाथिको जितसँगै समूह ‘एच’मा २२ अंक बटुल्दै बेल्जियम यूरोप क्षेत्रबाट विश्वकपमा छनोट हुने दोस्रो राष्ट्र बन्यो । यसअघि रुस आयोजकका रुपमा […]
September 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को आज मनोनयन सार्वजनिक हुँदा सबैभन्दा बढी फुटबलबाट मनोनयनमा पर्न सफल भएका छन् । मनोयनमा ८ खेलका २० जना समेटिदा फुटबलका मात्र ५ जना परेका छन् । चारै विधामा फुटबल खेलाडी, प्रशिक्षक पर्न सफल भएका छन् । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा […]
WATCH Live Broadcast of 7th Women's and 8th Men's National Beach Volleyball Championship from Sukute, Sindhupalchowk.