August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अर्को महिना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने आइतवार जानकारी दिएको छ। घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ। इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलको नेपाल र भुटान खेलिरहेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले आक्रमणमा निकै कम जोखिम लिएका छन् । खेलको दोस्रो हाफ पनि बराबर भएको अवस्थामा सिधै टाइब्रेकरबाट खेलको निर्णय हुनेछ । दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज खरिदका लागि १६ वटा व्यापारिक घरानाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार फ्रेन्चाइजका लागि १६ वटा आवेदन परेको छ । ‘१६ वटा घरानाको आवेदन हामी माझ आईपुगेको छ । टिम मालिक छनोट गरेर एनपिएल समितीले बोर्ड समक्ष पेश गर्नेछ ,’ […]
August 25, 2024
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पिसिबीले कप्तानमा फातिमा सनालाई नियुक्त गरेको छ । उनले अलराउण्डर निदा डारको स्थान लिएकी हुन् । २२ वर्षीया फातिमाले टि ट्वान्टी आई तथा आइसिसीको प्रतियोगितामा पहिलो पटक कप्तान गर्दैछिन् […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा रहेको नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा आज उज्वेकस्तानको नसाफ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । लिक्सा स्टेडियममा हुने खेल नेपाली समय अनुसार आइतबार साँझ ५ः४५ बजे सुरु हुनेछ। एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एसियन फुटबल कन्फेडेरेसन(एएफसी) ले एसियामा […]
August 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आज साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका दुवै खेल जितेको थियो । समूह चरणमा […]
August 24, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (इपिएल) को आफ्दोस्रो खेलमा नै पराजित भएको छ । ब्राइटनले शनिवार भएको खेलमा युनाइटेडलाई २-१ ले पराजित गर्यो । इन्ज्युरी समयको पाँचौं मिनेटमा जोआ पेद्रोको गोल हेड मार्फत गोल गरेपछि ब्राइटनले इपिएलमा लगातार दोस्रो जित निकालेको हो । त्यसअघि डानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो। ६० औं […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका टोलीलाई शनिवार नगदसहित पुरस्कृत गरेको छ। गत महिना नेपालले भुटानमा काभा बीच भलिबल च्याम्पियनसिपमा स्वर्ण, रजत, काठमाडौंमा भएको महिला भलिबल नेसन्स लिगमा रजत र माल्दिभ्समा भएको यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जितेको थियो। काठमाडौंमा काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जगदिशप्रसाद भट्टलाई भलिबलको मुख्य भलिबल प्रशिक्षकको जिम्मेवारी दिइएको छ। काभाका विभिन्न भलिबल प्रतियोगिताका पदक विजेता खेलाडीलाई पुरस्कृत गर्न शनिवार आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले भट्टलाई भलिबलको मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए। नयाँ जिम्मेवारीको पत्र भने आइतवार दिइने उनले बताए। भट्ट झण्डै ३ […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ । टेबल टेनिसको तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको […]