default_image

breaking big news

September 8, 2017

को बन्ला पल्सर युवा बर्ष खेलाडी ?

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डको वर्षको उत्कृष्ट युवा खेलाडी खेलकुद क्षेत्रले चासोका साथ हेर्न विधा पर्दछ । कारण यी यो विधामा मनोनयनमा पर्ने ती खेलाडी भनेका नेपाली खेलकुदमा अब आउने केही वर्ष चर्चामा सक्ने सम्भावना बोकेका खेलाडी हुन् । सोमबार हुने यस पटकको पल्सर स्पोर्टस अवार्डको युवा विधामा पाँच अलग अलग खेलका खेलाडी मनोनयनमा […]

September 8, 2017

प्रभावशाली प्रिन्ससँग १२–२७ कुरा

काठमाडौं – त्रिभुवन आर्मीका फरवार्ड प्रिन्स जर्ज कार्की भाग्यमानी खेलाडीमा पर्दछन् । जसले राष्ट्रिय टोलीमा समेटिएको पहिलो खेल पटकनै ‘डेब्यू’ को अवसर पाए । मंगलबार एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध खेल्दै प्रिन्सले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । नेपालको कुनै पनि उमेर समूहमा नखेली उनी सिधै राष्ट्रिय टोलीमा छनोट हुने कम खेलाडीमा पर्दछन् । तस्बिरहरु: […]

September 8, 2017

एपिएफ जेसिज कपको फाइनलमा

भरतपुर (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब चितवनमा जारी प्रथम ई–प्लानेट जेसिज कप–२०७४ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नारायगढको क्याम्पाचौरमा सुदुर पश्चिमाञ्चल ११ लाई आज ३–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । खेलको अन्त्यतिर हरि कार्कीले २ र नवीन लामाले गोल गर्दै एपिएफलाई जित दिलाएका थिए । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी […]

September 8, 2017

इपिएलका ६ टोलीका मालिक र मार्की खेलाडी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग –इपिएल) का मालिक, शहर र मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको हो । डिसेम्बरमा हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर, […]

September 8, 2017

नेपाल यू १६ बास्केटबल च्याम्पिनसिप छनोटबाट बाहिरियो [फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली पाँचौं एसियन यू १६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपबाट बाहिरिएको छ । च्याम्पियनसिपको दाबेदार भारतसँग आज १०६–३९ स्कोरमा पराजित हुँदै नेपाल एसियन कप छनोटबाट बाहिरिएको छ । तस्बिर– विवेक सुवेदी/हाम्रो खेलकुद यद्दपी सो प्रतियोगिता तेस्रो साबा च्याम्पिनसिप पनि रहेकोले उक्त प्रतियोगितामा तेस्रो हुने सम्भावना भने नेपालको जीवित नै छ । […]

September 8, 2017

बाप्पे र नेयमार आज पिएसजीका लागि सँगै खेल्न सक्ने

मेट्ज (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज राती पेरिस सेन्ट जर्मन (पिएसजी) र मेट्ज भिड्दै छन् । पिएसजी चारै खेलमा जितका साथ लिगको अग्रस्थानमा रहेको छ भने अंकविहीन रहेको मेट्ज तालिकाको पुछारमा रहेको छ । पिएसजीले चारै खेल जित्ने क्रममा १४ गोल गरेको छ र मात्र २ गोल खाएको छ । लिगको अघिल्लो खेलमा […]

September 8, 2017

स्टेफन र माडिसन दुवै पहिलो पटक युएस ओपनको फाइनलमा

न्यूयोर्क (एजेन्सी) – वर्षको अन्तिम ग्रान्ड स्लामका रुपमा रहेको यूएस ओपन टेनिसको महिलातर्फको उपाधि यसपटक अमेरिकामै रहने यसअघि नै पक्का भइसकेको थियो । कारण सेमिफाइनल पुग्ने सबै खेलाडी अमेरिकन नै थिए । अब उपाधिका लागि भने सोलेनी स्टेफन र माडिसन किबीच प्रतिस्पर्धा हुने भएको छ । सोलेनीले दुई पटकको च्याम्पियन भेनस विलियम्सलाई तथा माडिसने किले […]

September 8, 2017

युवा क्रिकेट टोली मलेसियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने एसिसी यू १९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डसँग सोमबार प्रतिस्पर्धा गर्दै नेपालले एसिसी एसिया कप छनोटका रुपमा रहेको प्रतियोगिताको यात्रा सुरु गर्नेछ । दीपेन्द्र सिंह ऐरीको कप्तानी रहेको टोलीले त्यसपछि नेपालले भदौ २८ मा भुटान र भदौ […]

September 7, 2017

मनाङबाट अन्जनको ‘डेब्यू’

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली फुटबलका अधिकांश स्टारहरुले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब वा रुस्लान थ्री स्टार क्लबबाट खेल्ने सपना पालेका हुन्छन् । त्यसमध्ये कतिको पुरा हुन्छ भने कसैको पुरा नहुन पनि सक्छ । यस्तैमा राष्ट्रिय टोलीमा नियमित मिडफिल्डर अञ्जन विष्टले आज मनाङबाट ‘डेब्यू’ गर्ने अवसर पाएका छन् । चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप […]

MMC

September 7, 2017

मनाङ जेसिज कपको सेमिफाइनलमा, झापा पराजित

भरतपुर (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी चितवनमा जारी प्रथम इप्लानेट जेसिज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रमपम झापा ११ लाई टाइब्रेकरमा ५–३ हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । निधारित ८० मिनेटको खेलमा १–१ को बराबरीपछि सोझै भएको पेनाल्टी सुटआउटमा विजयी हुँदै मनाङ अघिल्लो चरण पुगेको हो । मनाङले फाइनल प्रवेशका लागि […]

Success

Thank you for your time.