June 13, 2017
दिपेन्द्र पोखरेल काठमाडौँ – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको खेलमा नेपालले घरेलु मैदानमा यमनको सामना गर्दै थियो । दोस्रो हाफमा खेल चलिरहँदा यमनका खेलाडीहरुले बल नेपाली पोस्ट तर्फ अगाडी बढाए, तर त्यस आक्रमणको अन्तिम प्रहार किरणको ग्लोभ्समा पुग्यो । समर्थकहरुबाट राहतको तालि बज्यो । त्यतिकैमा किरणले बल सोझै टचलाइन बाहिर फालिदिए र यमनलाई थ्रो इन […]
June 13, 2017
एसियन कप छनोटमा नेपाललाई पहिलो अंक,यमनसँग गोलरहित बराबरी खेल्यो प्रकाश तिमल्सिना/ दिपेन्द्र पोखरेल काठमाडौं – खेल नियन्त्रणमा राख्नका वावजुद गोल गर्न नसकेपछि नेपालले यमनसँगको एसियन कप छनोटमा आज गोलरहित बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दर्जन बढी अवसर पाउनका वावजुद गोल गर्न नसकेपछि नेपालले समूह ‘एफ’ को खेलमा यमनसँग अंक बाढेको छ […]
June 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र यमनबीच एसियन कप छनोटअन्तर्गत समूह चरणको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलका लागि केही राम्रा अवसर पाएर पनि सदुपयोग गर्न सकेनन् । नेपाली टोलीबाट भरत खवास र सुजल श्रेष्ठको उत्कृष्ट रहेको छ भने बाँकी खेलाडीको प्रदर्शन […]
June 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमन विरुद्धको खेलका लागि सुरुवाती एघारको घोषणा गरेको छ। सुरुवाती एघारमा पछिल्लो खेलमा सुरुवात गरेका बिमल घर्ती मगर र हेमन गुरुङ परेका छैनन्। भरत खवास र विशाल राई सुरुवाती एघारमा परेका छन्। सम्भावित सुरुवाती एघार: किरण चेम्जोङ कमल श्रेष्ठ – अनन्त तामाङ – आदित्य चौधरी […]
June 13, 2017
नेपाल 0-0 यमन खेल सुरु हुने : ३ बजे
June 13, 2017
दिपेन्द्र पोखरेल काठमाडौँ – नेपालले मंगलबार एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गतको दोस्रो खेल घरेलु मैदानमा खेल्दा लेफ्ट ब्याक रविन श्रेष्ठ मैदान बाहिरबाट नेपालको समर्थन गर्दै हुनेछन्। छनोट चरणको पहिलो खेल खेल्दा मनिलामा फिलिपिन्सविरुद्ध घुडाँमा चोट बोकेका रविन शल्यक्रिया पछि विश्राममा छन्। मैदानमा फर्किन अझै कम्तिमा ६ देखि ७ महिना लाग्ने हुदा राष्ट्रिय टोलीमा रबिनको अनुभव […]
June 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत आज हुने खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित सशस्त्र प्रहरी बलको रंगशालामा हुने खेल दिनको ३ बजे सुरु हुँदैछ। छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्स सँग ४-१ले पराजित भएको थियो। फिलिपिन्सको मनिला सहरमा भएको उक्त खेलमा नेपालका विक्रम लामाले रातो कार्ड […]
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दोस्रो हाफमा एरिक बिस्टले फ्रिकिकमार्फत गरेको गोलमा लिएको आग्रतालाई जोगाउदै आर्मीले उपाधि जित्न सफल भएको हो । खेलको सुरुवाती समयमा संकटाले केहि सुन्दर गोल गर्ने अवसर गुमाएको थियो । दिनेश आले मगरले डी बक्सको छेउबाट पाएको […]
June 12, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका कप्तान बिराज महर्जनले भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोलीले डिफेन्सलाई सुधार्दै राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए। एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले यमनको सामना गर्दैछ। भारतविरुद्ध मैत्रीपूर्ण खेलमा डिफेन्सको गल्तिका कारण गोल भएको र त्यसबाहेक पनि नेपालले पछिल्ला खेलहरुमा डिफेन्समै गल्ति गरेका कारण खेलमा पछि पारेको […]
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। खेलाडी छनोट गतवर्ष सम्पन्न ट्यालेन्ट हन्ट, सुपर लिग खेलका […]